समाज
गाउँ शिक्षा योजना बनाउदै त्रिवेणी गाउँपालिका
रोल्पा, सबै विकासको आधार शिक्षा रहेको भन्दै रोल्पाको त्रिवेणी गाउँपालिकाले आफ्नो गाउँ शिक्षा योजना निर्माण थालेको छ । गाउँपालिकामा शिक्षाको आधारलाई विकास गर्दै गुणस्तरीय शिक्षा निर्माण गर्न सबै सरोकारवाला निकायहरुको सहभागितामा गाउँ शिक्षा योजना बनाउन लागिएको हो । गाउँपालिकाले शिक्षा क्षेत्रमा धेरै प्राथमिकता दिएको तर योजनावद्ध रुपमा नभएकोले गाउँ शिक्षा …
बालविवाह रोक्दै पुजारी
तुलसीपुर, पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान गरेपछि पुजारी नै बालविवाह रोक्न सक्रिय बनेका हुन् । तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी विवाह हुने त्रिशिद्धेश्वरी मन्दिरबाट चालू आर्थिक वर्षको अहिलेसम्म २८ …
च्याउ खेतीबाट लाखौंको आम्दानी
बिमल योगी दाङको पक्वैका महिलाहरुले च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । एफ.वान. साना किसान कृषक समूह गठन गरी च्याउ खेती गर्न थालेका उनीहरुले पछिल्लो ६ महिनामा च्याउ खेतीबाट एक लाख ४० हजार रुपैया आम्दानी गर्न सफल भएका हुन । पहिलो चरणमा दुई वटा टहराबाट च्याउखेती सुरु गरेका …
मिलिजुली कृषक समूहको सार्वजनिक सुनवाई
विजौरी तुल्सीपुर उपमहानगर पालिका वडा नं. १९ को मिलिजुली कृषक समूहको आज सनिबार एक कार्यक्रमका विच सार्वजनिक सुनवाई भएकोछ । समूहका अध्यक्ष विर वहादुर पुनको सभापतित्व एबम् रिजम्का जिल्ला अनुगमन अधिकृत हरि प्रसाद शर्माको प्रमुख आतिथ्य र तुल्सीपुर उपमहानगर पालिका वडा नं. १९का वडाध्यक्ष राम वहादुर योगीको विशिष्ठ आथित्यमा कार्यक्रम …
चखोरिया चौधरीहरुको पुर्नमिलन
साक्षी खबर जमेरा(मानपुर), ४ फागुन तुलसीपुर उपमहानगरपालिका—१७ को जमेरामा रहेको थारु बस्तीमा शुक्रवार र सनीवार भिन्नै रमाइलो जमघट भैरहेको छ । दाङ जिल्लाका जमेरा, पर्शडुवा, चखौरा, धनौरा वरुवा गाउं, चैनपुर र वेसाहिका थारु समुदायका अग्रजहरु जुटेका छन् भने दाङ वाहिर बर्दियाको दाङपुर, गोविन्दपुर, र गोलाका साथै कैलाली र कन्चनपुरका …
विमानस्थल निर्माणका लागि बस्ती व्यवस्थापन गर्न तीन ठाउँ चयन
वीरगञ्ज – बाराको निजगढस्थित निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बाधकका रुपमा रहेको टाङ्गियाबस्तीलाई अन्यत्र सार्ने भएको छ । यसका लागि पिलुवा, हरैया र तामागढी गरी तीन ठाउँ चयन गरेको छ । विमानस्थल आयोजना कार्यालय सिमराका अनुसार विमानस्थल निर्माणको काम अगाडि बढाउन सो बस्ती चुनौतीको रुपमा रहेकाले यसलाई अन्यत्र सार्नका लागि …