२०७८ बैशाख ३, शुक्रबार

समाज

भौतिकवादमा देखिएको विसंगतीलाई आद्यात्मिक चेतनासंगै जोड्नुपर्ने– शर्मा

 चैत्र ०७, २०७५

घोराही, दाङको घोराहीमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले होली विशेष कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । ब्रह्माकुमारीज राप्तीक्षेत्रकी प्रमुख सञ्चालिका राजयोगिनी गिता दिदीको अध्यक्षता भएको होली मिलन कार्यक्रम वोल्दै प्रमुख अथिति प्रेस काउन्सीलका पूर्व अध्यक्ष तथा वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्माले अति भौतिकवादमा देखिएको विसंगती हटाउँदै आद्यात्मिक चेतनासंगै जोड्नुपर्ने वताएका

अन्तरजातीय विवाह गरेका सुखी जोडीहरू

 चैत्र ०७, २०७५

७ चैत्र, लमही / कुनै समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातीय विवाह गरेकाको जीवनयापन अन्य जोडीभन्दा कम छैन । अन्तरजातीय विवाह गरेका जोडीको जीवन खुशी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन् । अन्तरजातीय विवाह गर्ने प्रायः प्रेम विवाह गरेका जोडी हुन् । त्यसैले पनि परिपक्व उमेरमा प्रेम विवाह गरेका

सोनापुर सिमेन्टले मन्दिर र सामुदायिक भवन निर्माण गर्दै

 चैत्र ०६, २०७५

– शरद रेग्मी ६ चैत्र, दाङ / दाङको दुधरासमा रहेको सोनापुर सिमेन्टले बिश्वनाथ धाम मन्दिर निर्माण गर्न लागेको छ । सिमेन्टले स्थानीय जनताको माग बमोजिम धार्मिक क्षेत्रको विकासका लागि मन्दिर सहित सामुदायिक भवन र जेष्ठ नागरिकहरुका लागि विश्राम कक्षको समेत निर्माणको गर्न लागेको निर्माण समितिका अध्यक्ष बामदेव रेग्मीले जानकारी दिए

थारुभुमि बुझ्दै दिव्यभुमि कलेजका विद्यार्थी

 चैत्र ०६, २०७५

खेमराज रिजाल चखौरा(दाङ), तपाइको समुदायमा स्वास्थ्यका विषयमा जानकार सवैभन्दा बढि को हुनुहुन्छ? प्रश्न सोध्न नभ्याउंदै चखौरास्थीत थारु समुदायको आमा समुहका महिलाहरु भनिरहेका थिए, उहिले गुरुवा÷महतवा हुन्थे तर अहिले डाक्टरनै हो । ‘समय फेरीएसंगै मैले पनि अन्नपात बेचेर छोरालाइ डाक्टर बनाएकि छु’—चखौरा महिला समुहकि नेतृ मनकलाले भनिन् । यो अनुभव आदानप्रदानको

बंगुरपालन व्यवसायमा जमेका विष्णु/मधु

 चैत्र ०५, २०७५

वास्तविक किसानलाई अनुदान दिंदैन विजौरी, हेर त बुढी, चितवनमा त वर्डफ्लु आएछ नी ! खोर नजिकै बंगुर हेरचाहमा रहेकी श्रीमती मधुमाया जिसीलाई श्रीमान विष्णु गुरुङले सुझाइरहेका थिए । मधुमाया भने बंगुरहरुसंगै गुनगुन गरीरहेकी थिइन् । एउटाले पाठा पाएको तीन दिन भएछ, दुध खुवाउन अप्ठेरो भएपछि माउले एउटा पाठा ठहरै पारेको

चामल बोकेर विद्यार्थीहरु राउटे बस्तीमा

 चैत्र ०३, २०७५

३ चैत्र, तुलसीपुर / तुलसीपुरमा रहेको ज्ञानदीप कलेज विसिए कार्यक्रम अन्तर्गत पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले पैसा संकलन गरेर सामाजिक काममा लगाएका छन् । चामलको अभावमा भौकै रहन बाध्य राउटे समुदायलाई सहयोग गर्नका लागि उनीहरु दाङदेखि चामल बोकेर सुर्खेतको विकट गाउँसम्म पुगेका हुन् । विद्यार्थीहरुले लगेको चामल टेम्पोबाट झार्ने बित्तिकै राउटेहरुले

४५ दिने प्लम्बर तालिम शुरु

 चैत्र ०३, २०७५

३ चैत्र, सल्यान / आइतबारदेखि सल्यान कपुरकोटमा प्लम्बीङ तालिम शुरु भएको छ । ४५ दिन सम्म चल्ने तालिमले ग्रामिण खानेपानीका योजनामा फाइदा पुर्याउने अपेक्षा लिइएको छ । कपुरकोट गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिती सल्यानको सहकार्यमा सञ्चालन गरिएको तालिमममा जिआई तथा एचडीपी पाइपको प्रयोग तथा जडानका साथै विभिन्न

विपन्न ५० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण

 चैत्र ०२, २०७५

– बिमल योगी २ चैत्र, दाङ / दाङको घोराही उप महानगरपालिका वडा नम्वर ७ ले ५० जना बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री र पोशाक वितरण गरेको छ । वडाले आज शनिवार सौडियारमा एक कार्यक्रमको आयोजना गरी ५० जना विपन्न बालबालिकालाई सामाग्री वितरण गरेको हो । वडाको चालु आ.व. २०७५/०७६ का लागि

समाज परिवर्तनका लागि नाटक

 चैत्र ०१, २०७५

१ चैत, तुलसीपुर / समाज रुपान्तरणका लागि तुलसीपुरका ४ वटा वडामा नाटक प्रस्तुत गरिने भएको छ । नाटकले नै समाजका विभिन्न विकृति विसंगति अन्त्य गर्नुका साथै समृद्ध समाज निर्माणमा हातेमालो गर्न प्रेरित गर्ने भएकाले तुलसीपुरको वडा नं. १६, १७, १८ र १९ मा नाटक प्रस्तुत गरिने भएको हो । नाट्य

‘सिप नहुँदा दुःख पाएँ, वायरिङ सिक्न आएँ’

 फागुन ३०, २०७५

स्थानिय तहमै निःशुल्क तालिम शुरु शंकर के सी, (सल्यान, ३० फागुन) सल्यान कपुरकोट ३ टेकनडाँडाका नरेश भण्डारी २ वर्ष साउदी बसेर फर्किए । कुनै सिप नसिकेर विदेश गएका उनले निकै दुख भोग्नुपरेको बताए । सिप नभएको मान्छेले जहाँ गएपनि दुख र समस्या झेल्नुपर्छ भन्ने कुरा बुझेका नरेश केहि सिप सिक्ने