समाज
बालबालिकालाई मोबाइलबाट टाढा राख्ने ६ उपाय
साउन २ गते, काठमाडौं– कोरोना कालभन्दा अगाडि बालबालिकाको मोबाइलसंगको निकटताले उनीहरुको मानसिक र शारीरिक स्वास्थ्यलाई प्रभातिव गरिरहेको थियो ।उद्यपि, कोरोनाको आगमन बालबालिकाका लागि मोबाइलसंग नजिकिने प्रसंगमा सुनमा सुगन्ध झैँ प्रमाणित भएको छ । कोरोनाका कारण बालबालिकाको विद्यालय बन्द भएको छ। कक्षामा हुने पढाईको स्थान अहिले अनलाइन कक्षाले लिएको छ । …
साउनमा किन लगाइन्छ हरियो पहिरन
साउन १ गते, काठमाडौं । आजबाट साउन महिना सुरु भएको छ । साउनको सुरुवातसंगै अहिले अधिकाशं महिलाका हातमा मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । त्यसमाथि नेपाली हिन्दु नारीहरुकालागि साउन विशेष महत्वको महिना भएकाले पनि यो महिना सुरु हुन नपाउंदै महिलाहरु रंगीन हुन थालेका हुन् । अहिले स–साना बालिका, …
आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन
साउन १ गते, काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि नै …
तुलसीको ५ पातले बदल्छ तपाईंको भाग्य
अधिकाशं हिन्दुको घरमा तुलसीको बोट हुने गर्दछ । तुलसीलाई हरेक शुभ कार्यमा समावेश गरिन्छ । तुलसीको पात भगवान विष्णुका लागी अति प्रिय मानिन्छ । यहि तुलसीको पातले मानिसलाई स्वास्थ्यमा समेत लाभ पुर्याउँछ । यस अलावा धार्मीक मान्यता अनुसार तुलसीको पातको प्रयोगले धनको समस्या वा घरमा हुने नकारात्मक शक्ति नाश गर्न …
वर्षायामसंगै महामारीजन्य रोगबाट बच्न सावधानी अपनाउन जोड
२९ असार, तुलसीपुर । वर्षायामसंगै विभिन्न महामारीजन्य रोगको पनि जोखिम हुने भएकाले सावधानी अपनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाले मंगलबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सहभागीले वर्षायाममा औँलो, कालाजार तथा डेंगुजन्यरोगबाट बच्नुपर्ने बताएका छन् । कोरोना महामारीसंगै मौसमी रोगहरुको पनि प्रकोप रहने भएकाले सावधानी …
एक सातासम्म दैनिक बिहान खाली पेटमा किसमिसको पानी पिउनाले मिल्नेछ यस्ता चमत्कारि फाइदाहरु !
एजेन्सी । अंगुरलाई सुकाएर किसमिस बनाइन्छ र यसबाट आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम र फाइबरको पार्याप्त मात्रा हुन्छ तर आयुर्वेद अनुसार दैनिक किसमिसको साटो यसको पानी पिउँदा धेरै फाइदाजनक हुने गर्छ । किसमिसको पानी एक कप पानी उमालेर त्यसमा एक मुठ्ठी धोएको किसमिस हाल्नुहोस् र रातभरी छोडिदिनुहोस् र बिहान हल्का तातो …
बालश्रम मुक्त गर्न छलफल तथा परामर्श कार्यक्रम सम्पन्न
२८ असार, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकालाई बालश्रम मुक्त गर्ने अभियान तीव्र पारिएको छ । नगर बाल समिति, सामाजिक बिकास समिति र महिला बालबालिका तथा सामाजिक बिकास शाखाले क्रियाशील विभिन्न सामाजिक सघंसस्थासँगको परामर्शमा अभियानलाई सार्थक बनाउन लागिपरेको वडा नम्बर ६ का अध्यक्ष नबराज लामिछानेले बताए । ‘हामी कानुनतह यो अभियान न्युनीकरण …
जातिय विभेद विरुद्धमा आयोग अब नयाँ ढंगबाट अघि बढ्ने –अध्यक्ष विश्वकर्मा
असार २६ गते, तुलसीपुर । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातिय विभेद विरुद्धको अब नयाँ ढंगबाट अघि बढ्ने बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ दाङको आयोजनामा शनिबार तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । यसका लागि दशबर्षे र पञ्च बर्षीय योजना बनाएर अघि आयोग अघि …
इको वगैचा दुधरासमा बृक्षारोपण (फोटो फिचर)
असार २६ गते, दुधरास । पर्याबरणिय दिगो बिकास एबम अनुसन्धान केन्द्रले जनकल्याण उच्च माबि स्कूल दुधरासमा निर्माण गरेको ईको बगैचामा विभिन्न किसिमका विरुवाहरु रोपिएको छ । केन्द्रका अध्यक्ष डिल्ली वहादुर रावत, मावि स्कूलका प्रधानाध्यापक हिमवहादुर भण्डारी, शिक्षक गिरीराज पाण्डे, किशोर डाँगी र डिप्लोमा इन सिभिल इञ्जिनियर अध्ययन गर्ने छात्रछात्राहरुको सहभागीता …
तुलसीपुर नगरसभाद्धारा बजेट तथा कार्यक्रम पारित
तुलसीपुर, २५ असार । आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गर्दै तुलसीपुर उपमहानगरपालिकाको नवौ नगरसभा सम्पन्न भएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा ३ अरब ३९ करोड ९६ लाख १५ हजार रुपैयँको बजेट प्रस्तुत गरेको थियो । नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको नगरसभामा उप …