२०७६ चैत्र २३, आइतबार

समाचार

राप्तीको देविकोटमा ८ गते नागरिकता शिवीर सञ्चालन हुने

 चैत्र ०६, २०७५

– तिर्थराज ज्ञवाली ६ चैत्र, सिसहनिया (देउखुरी दाङ) / राप्ती गाउँपालिका को वडा नं ९ मा चैत्र ८ गते नागरिकता शिवीर सञ्चालन हुने भएको छ । राप्ती गाउँपालिकाले वडा नं. ५ र ९ को पहाडी क्षेत्रका नागरिकको सहजताको लागि एक दिन जिल्ला प्रशासन कार्यालय दाङ तथा ईलाका प्रशासन कार्यालय लमहिको

मौसममा आंशिक बदली

 चैत्र ०६, २०७५

६ चैत, काठमाडौँ / प्रिमनसुनको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली हुँदा आज पनि मुलुकका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षा हुने देखिएको छ । दिउँसो घाम लाग्ने र साँझ पुनः बदली भई क्षणिक मेघ गर्जनसहित छिटफुट वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो समयसम्म

टोल विकास संस्थाद्वारा ब्लड क्यान्सर पीडित केसीलाई सहयोग

 चैत्र ०६, २०७५

यमकला भुसाल ६ चैत्र, तुलसीपुर (दाङ) / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ प्रसेनी निवासी ब्लड क्यान्सर पीडित धनराम केसीको उपचारका लागी सुन्दर बस्ती टोल विकास संस्थाले आर्थिक रकम सहयोग गरेको छ । मंगलवार पीडित केसीको घरमा गई टोल विकास संस्थाका अध्यक्ष, सचिव लगायतको टोलीले २० वर्षीय केसीको उपचारमा सहयोग

उद्योग र पर्यटनका क्षेत्रमा सहकार्य जरुरी

 चैत्र ०६, २०७५

६ चैत, पाल्पा / उद्योग र पर्यटनका क्षेत्रमा उद्योग वाणिज्य सङ्घहरुबीच सहकार्य गरी काम गर्न जरुरी रहेकोे सरोकारवाला पक्षको जोड छ । पाल्पा र नवलपरासीका उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रममा सहयोग र समन्वय भएका पाल्पा र नवलपरासीलाई धार्मिक, पर्यटन, सडक र उद्योग तथा व्यापारमा सहकार्य हुनुपर्नेमा सहभागीहरूको जोड थियो ।

जवाफी फायरिङपछि दुई गिरफ्तार

 चैत्र ०६, २०७५

६ चैत, काभ्रेपलाञ्चोक / रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’मा गएको प्रहरी टोलीलाई लक्षित गरी गोली प्रहार भएपछि प्रहरीले जवाफी फायरिङ गरी दुई व्यक्तिलाई गिरफ्तार गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरीको नेतृत्वमा गएको प्रहरी टोलीलाई लक्षित गरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी समूहका कार्यकर्ताले

जलवायु परिवर्तनसँगै मुलुकको तामक्रम बढ्दो

 चैत्र ०६, २०७५

६ चैत, काठमाडौँ / जलवायु परिवर्तनका कारण मुलुकमा तापक्रम बढ्दै गएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७५ का अवसरमा मङ्गलबार सञ्चारकर्मीसँग गरिएको छलफलमा वक्ताहरुले जलवायु परिवर्तन मुलुकको गम्भीर समस्याको रूपमा देखिँदै गएको बताएका हुन् । जल तथा ऊर्जा आयोगका सहसचिव डा ऋषिराम शर्माले पानी धेरै पर्नु वा धेरै खडेरी

‘ईच्छा बिपरित होली खेले कार्वाहीं’– शाही

 चैत्र ०६, २०७५

तुलसीपुर इलका प्रहरी कार्यालय तुलसीपुरले इच्छा विपरित होली खेल्ने जो कोहिलाई पनि कार्वाहि गरिने वताएको छ । दाङको तुल्सीपुरमा आयोजित पत्रकार सम्मेलन गरि सो कुरा वताएको हो । पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरिक्षक प्रेमवहादुर शाहीले इच्छा विपरित जथाभावी रंग दल्ने, लोला हान्ने जो कोहिलाई पनि कानुनको

अस्कलमा “सहिद सप्ताह २०७५” भव्य रुपमा सम्पन्न

 चैत्र ०५, २०७५

५ चेत्र, काठमाडौं / अनेरास्ववियू(क्रान्तिकारी)अस्कल क्याम्पस समितिद्वारा आयोजित “सहिद सप्ताह २०७५” कार्यक्रम अनेरास्ववियू(क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष दिपेश पुनको प्रमुख आतिथ्यमा सोमबार भब्य रुपमा समापन भएको छ । फागुन १७ गते उद्घाटन हुने भनिएको “सहिद सप्ताह २०७५” ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटना भएपछी फागुन २२ गते देखि शुरु भएको थियो । अनेरास्ववियू(क्रान्तिकारी) अस्कल

उपनाम राखेर पनि नागरिकता लिन सक्ने

 चैत्र ०५, २०७५

५ चैत, काठमाडौँ / कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले सम्बन्धित समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने विषयमा सहमति जुटाएको हो । थर वा जात नजनाइकन उपनाम राखेर पनि नागरिकता लिन पाउने

रिपोर्टस् क्लबको होली मिलन कार्यक्रम हुँदै

 चैत्र ०५, २०७५

– शरद रेग्मी ५ चैत्र, दाङ / आपसि सद्भाव र एकताको प्रतिक मानिने होली पर्व दाङमा छुट्टाछुट्टै सङ्घ संस्था र विभिन्न क्लबहरुले मनाउने तयारीमा रहेका छन् । २०६७ सालमा स्थापना भए सँगै रिपोर्टस् क्लब दाङले प्रत्येक वर्ष मनाउँदै आएको होलि मिलन कार्यक्रम यस पटक पनि मनाउने तयारीमा जुटेको छ ।

नयाँ समाचार


लोकप्रिय समाचार