संगीत
गीतकार अभि क्षेत्रीको ‘नसोध भो’ सार्वजनिक (भिडियोसहित)
कपिल लामिछाने, ३१ साउन, दाङ । ‘नसोध भो कस्तो बित्छ दिन, कस्तो बित्छ रातसम्झनामा तिमी हुन्छौ सिरानीमा पराईको हात’ लामो समयदेखि नेपाली साहित्य क्षेत्रमा कलम चलाउँदै आएका दाङका गीतकार अभि क्षेत्री समर्पणले रचना गरेको आधुनिक गीत ‘नसोध भो’ सार्वजनिक भएको छ । मोडल शिल्पा पोख्रेल र कर्ण वली ‘शिशिर’ अभिनित …
‘द भ्वाइस अफ नेपाल ३’को उपाधि किरणलाई
२४ साउन, काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले हात पारेका छन्। उनले टीम प्रमोदबाट फाइनलमा प्रवेश गरी नगद २५ लाख रुपैयाँसहित ट्रफी जितका हुन्। यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला राई फाइनलिस्ट भएका छन् । …
भ्वाइस अफ नेपालका उत्कृष्टमा ४ छानिए
१६ साउन, काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ का चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन् । शुक्रबार भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका छन् । सबैभन्दा कडा प्रतिस्पर्धा मानिएको टीम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् भने सिक्किमका रवि गहतराजको भ्वाइसको यात्रा …
‘एनआरएन द सिङ्गर’ मा सहभागी हुन वरिष्ठ संगीतकार बाँस्कोटाले गरे अपिल
जेठ २८ गते, काठमाडौं । वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले विश्वभरि छरिएर रहेका नेपाली सांगीतिक प्रतिभालाई ‘एनआरएन द सिङ्गर’मा भाग लिनका लागि आह्वान गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को साप्ताहिक श्रृङ्खला ‘प्रवासी प्रवाह’ मा बोल्दै उनले विदेशमा छरिएर रहेका सबै नेपाली भाषी प्रतिभालाई भाग लिन आह्वान गरेका हुन्।गैरआवासीय नेपाली संघ …
प्रकाश सपूतको ‘मेरो पनि होइन र यो देश ?’
१२ वैशाख, काठमाडौं । गायक प्रकाश सपुतको ‘मेरो पनि होइन र यो देश ?’ बोलको गीत शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले शनिबार साँझसम्ममा छ लाख ३२ हजार बढी भ्यूज बटुलिसकेको छ। सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गरेका छन्। समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त …
गायिका अन्जु पन्त विवाह गर्दै
२३ माघ काठमाडौं । चर्चित गायिका अञ्जु पन्तले दोस्रो विवाह गर्दै छिन् । पन्तले इलाम घर भएका थिर कोइरालासँग बिवाह गर्न लागेको छिन् । बिवाहबारे दुवैको परिवारमा कुराकानी भैरहे पनि मिति भने तय भएको छैन । दुबै केही समयदेखि प्रेम सम्बन्धमा थिए । थिर र अञ्जु दुबैले क्रिश्चियन धर्ममा आस्था …
लोकगायक रत्न बानियाँको निधन
०७ माघ, काठमाडौं । नेपाली लोक दोहोरी क्षेत्रका चर्चित कलाकार रत्न बानियाँको निधन भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजीवन सदस्य समेत रहेका बानियाँको बुधबार बिहान निधन भएको हो । लामो समयदेखि मृगौलाको उपचार गराइरहेका दुवै मृगौलाले काम नगरेपछि उपचार गराइरहेका बानियाँले करिब १० वर्षदेखि उपचार गराइरहेका …
याङ्शुको ‘मुनामदन २’ गीत सार्वजनिक (भिडियो सहित)
२० पुस, बिजौरी । बहुमुखी प्रतिभाकी धनि दाङकी याङ्शु श्रेष्ठद्वारा अभिनित ‘मुनामदन २’ नामक गीत सार्वजनिक भएको छ । वाल्यकालदेखि नै गीत संगित तथा मोडलिङमा रुची राख्दै आएकी याङ्सुले यसअघि पनि थुप्रै गीतहरुमा मोडिलिङ गरिसकेकी छिन् । एकपछि अर्को सफलता हाँसिल गर्दैआएकी असाधारण प्रतिभाकी धनि श्रेष्ठले ‘मुनामदन २’ गीतमा अत्यन्तै …
गीतकार लोकराजको ‘हेप्नी’ शुक्रबार सार्वजनिक हुँदै
१९ पुस, दाङ । नेपाली गीतकार लोकराज अधिकारीको शब्द रहेको ‘हेप्नी’ बोलको नयाँ गीत शुक्रबार सार्वजनिक हुने भएको छ । योगेश काजीको संगीत र एरेन्ज रहेको अडियोमा योगेश र एलिना चौहानको स्वरमा रहेको गीतको म्युजिक भिडियो शुक्रबार रिलिज गर्ने तयारी भएको गीतकार अधिकारीले जानकारी दिएका छन । उक्त म्युजिक भिडियोमा …
अन्जु पन्तको गीतमा छोरीको अभिनय
२६ मंसिर, काठमाडौं / गायिका अन्जु पन्तको ‘धेरै माया नदेऊ मलाई’ गीत सार्वजनिक गरिएको छ । पन्तको पहिलो पटक संगीत गरेको गीतमा पन्तकै स्वरमा र शब्द रचना सुरेश वाग्लेको रहेको छ । गीतको म्युजिक भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तले अभिनय गरेकी छिन् । उनको यो पहिलो म्युजिक भिडियो हो …