विचार
संघीयताको ढाकरभित्रको दुर्गन्ध
संघीयताको विषयमा छित्रिएका अभिमत आइरहेका छन् । चित्रबहादुर केसीले संघीयतालाई ‘खाऊँ भने दिनभरिको सिकार नखाऊँ भने कान्छा बाउको अनुहार’ भनेर यसका विरुद्धमा आफ्नो असन्तुष्टि पोखिसकेका छन् । माओवादी जनसङ्घर्षको चरम उपलब्धिअन्तर्गतको सङ्घीय शासन प्रणालीलाई मुलुकका अन्य शीर्ष पार्टीले समेत अपनत्व ग्रहण गरिसकेपछि सङ्घीयता सबैको साझा सम्पत्ति भएको विदितै छ । …
त्यो दशैं र यो दशैं
हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षाभवानीको भयो पूजा चल्यो आनन्दको वर्षा– कविशिरोमणि लेखनाथ पौड्याल जसरी हाम्रा कविशिरोमणि लेखनाथ पौड्यालले दशैमा हिलो, मैलो हटेको कुरा कवितामा उल्लेख गरेका छन्, साँच्चिकै यो वर्षको दशै त्यस्तै न छ । कात्तिक महिनामा दशै परेकाले बाटोमा हिलो मैले छैन । गतवर्ष हिले दशै जस्तै …
बहुप्राविधिक शिक्षालय: ‘सञ्चालन एक, चुनौति अनेक’
तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा बहुप्राविधिक शिक्षालय(मेट्रो कलेज) सञ्चालनमा ल्याएको छ । कुनै पनि क्षेत्रमा नयाँ संरचना अझ त्यो पनि शिक्षालय स्थापना हुनु पक्कै सकारात्मक कुरा नै हो । शिक्षालयजस्तो पवित्र संस्था स्थापना हुँदा नै प्रश्न गरिहाल्नु त्यत्ति उपयुक्त त होइन तर भन्ने गरिन्छ हात्तिका देखाउने दाँत …
यस्तो बनोस् दशैं-तिहार !
नेपालीहरुको मनमा दशैं तिहार सलवलाई हरेको छ । कोही दाजुभाइ घर, देशमा हुनुहुन्छ होला, कोही दाजुभाइ परदेशमा हुनुहुन्छ होला, कुनै विपत् आपतमा हुनुहोला, सुखमा हुनुहोला जहाँ जस्तो सुकै रहेपनि हरेकको दिलमा दशै तिहारको सम्झना छ । अब हरेक नेपालीको घरघरमा जौं, मकै छरेर जमरा उमार्ने दिन आउँदैछ । घर आँगनभरी …
ऐतिहासिक कदम, जसले वाचा पुरा गरे
नेपालको संविधान २०७२ ले प्रदेशको स्थायी राजधानी र नामाङ्कन सम्बन्धमा प्रदेश सभाको दुई तिहाइ मत अनिवार्य भनेको छ । प्रदेश नम्बर पाँचको स्थायी मुकाम राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शित गङ्गा नगरपालिकाको मध्यबिन्दु केन्द्रमा भारी मतले पारित गरिएको छ । निर्वाचनताका खास गरी नेकपाका नेताद्वय कृष्णबहादुर महरा र प्रदेश …
बोकाले मलाई पो खसी बनायो
खसीबोकामा पनि यति धेरै भोजन साम्प्रदायिकता हुँदो रहेछ । म अक्षरको व्यवसाय गर्नेलाई बोकाको आडम्बरी भनौँ वा उसको जिद्दीले भनौँ हैरान पारेको छ । कोरोनाको लामो गुप्तवासपछि भूतले खाजा खाएझैँ म यतिखेर गृह जिल्लामा आएको छु । मेरा पोथी र बचेरा पनि साथमा सँगै आएका छन् । काठमाडौँमा पोलेथिनको जिन्दगी …
संस्कृत विश्वविद्यालयको अबको नेतृत्वसामु देखिएका चुनौति र अवसरहरु
नेपाल संस्कृत विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपि शर्मा ओलीले असोज १२ गतेका दिन संस्कृत विश्वविद्यालयको १० औ उपकुलपतिकारुपमा प्राध्यापक डाक्टर यादवप्रकाश लामिछानेलाई नियुक्त गर्नुभएको छ । स्थापनाको चार दशक नजिकिंदै गर्दा विश्वविद्यालयमा नौ जना उपकुलपतिले नेतृत्व सम्हाली सक्नुभएको छ । संस्थापक उपकुलपति हरिदेव मिश्र, चुडानाथ भट्टराय, श्रीकृष्ण, माधवराज गौतम, आचार्य …
मल्लागिरी छिल्लीकोट कालिका मालिकामा केबुलकार सुनिश्चित
दाङ जिल्लामा दुई वटा उपमहानगरपालिका, एक नगरपालिका, सात गाउँपालिका र १ सय वडा मध्ये तुलसीपुर उपमहानगरपालिका अन्तर्गत छिल्लीकोट १९ नं. वडामा पर्दछ । यस स्थान तुलसीपुरदेखि पूर्व उत्तर करिब २१ किलोमिटर दुरी रहेको छ, भने समुन्द्र सतहददेखि १४ सय १० मिटरदेखि १५ सय १० मिटर उचाईमा रहेको ऐतिहासिक, धार्मिक, जैविक …
स्कुल डायरीः ‘हलुंगो झोला,भारी मन…’
खुम्चिएको स्कुल ड्रेसमा हलुंगो झोला बोकेर ७ महिनापछि स्कुल आउँदा सुन्तली फुरुङ छे । किनकि उसले लकडाउनको ७ महिनापछि साथीसंगिनिहरुलाई भेट्न पाउने छे, त्यसैमाथी तिन किलोमिटरको यात्रामा हलुंगो झोला बोक्ने अभिभावकको सुझावले उ फुरुङग पनि छे । तर फुरुङ्ग सुन्तलीका ड्रेस ७ महिनासम्म बेवारीसे हुंदा खुम्चिएका पनि थिए । किनकि …
भैरव मजगैंया जीवन एक, पाटा अनेक
भदौ ३० गतेको दिन बिहानै, विनय काकाले फोन गर्नुभयो, बाबु गोविन्दको फोन नम्बर अफ रहेछ यहाँ भैरवको घरमा तुरुन्तै पठाइदिनुपर्योे । काकाको हतास फोन, घरमा आएर फेसबुक खोल्दा भैरव काकाका नाममा हार्दिक श्रद्धाञ्जली अपर्ण गरिएका स्टाटसहरु थिए । भैरव सरको बारेमा यति जानकारी छ । उहाँको बुवा र मेरा बाजेले …