विचार
चरीचुच्चे ‘च’
चरिचुच्चे ‘च’ एउटा आफैंमा अचम्मको अक्षर हो । यसको यति सम्म लामो चुच्चो छ कि जो जतिसुकै बुज्रुक भएपनि तथा ठुलै विश्वविद्यालयको उपाधी प्राप्त गरेपनि जोकोहीले यस चुच्चे ‘च’ को चुरो भेटाउन सक्दैनन् । सानोमा कखरा पढ्ने बेला कपुरी ‘क’ देखि लिएर ज्ञानी ‘ज्ञ’ सम्मका सम्पूर्ण अक्षरहरु सायद प्राय सबैलाई …
कोरोना डायरी, भरिया सांसद ज्यूहरु…..
बेलझुण्डी(दाङ)। शंकरले आफ्नो मोवाइलमा समाचार पढिरहेका थिए । म टक्क त्यहिं पुगे, उनकै घरको वरण्डामा । उनी हौसिदै भन्दै थिए, सांसद वलीले त वेलझुण्डी कोरोना अस्पताललाइ यतिधेरै स्वास्थ्य सामाग्रि सहयोग गरीछन् नी ।’ कति महंगा होलान यी सामाग्रि ? उनले म संग हिसाव सोधे । यहिंबाटै प्रशारित एउटा अनलाइनमा यस्तो …
लकडाउनको एक महिना : सहज बन्दै संक्रमण, सुनसान छ कोरोना हेलिप्याड
बेलझुण्डी, १७ जेठ । ‘घों……..को आवाज आउन छाडेको त्यस्तै दुइसाता पुगेको छ । एम्वुलेन्सको ¥याउं¥याउंको आवाज पनि निकै कम भएको छ । वाइकमा अक्सिजन शिलिण्डर बोकेर अस्पताल छिर्नेहरु पनि अचेल देखिंदैनन ।’ वेलझुण्डी रंगशाला उत्तरका स्थानियबासी विपिन शर्माले फोनमा भनीरहेका थिए । विपिनको यो अभिव्यक्तिसंगै अर्का वेलझुण्डी कोरोना विशेष अस्पताल …
पश्चिम दाङमा माहामारीमा युवाहरुको अग्रसरता
सन २०१९ को नोभेम्बर १७ मा पहिलोपटक चीनमा देखिएको कोरोनाभाइरस २०२० जनवरी ५ मा वुहान विश्वविद्यालयमा अध्यनरत ३१ वर्षिय विद्यार्थीसँगै नेपाल प्रवेश गरेको थियो ।हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या ५लाख ४९ हजार नाघिसकेको र ७ हजार बढीको मृत्यु भइसकेको छ । हाल नेपालमा कोरोनाको दोस्रो लहरले जनजीवन त्रसित बनेको …
सकारात्मक सोँचको अभाव
दाङमा मुसालधारे वर्षा सङै कोरोनाको यो महामारी पनि कम हुँदै जावोस सकारात्मक सोच र उच्चआत्मबलले कोरोनालाइ प्रास्त गर्न सकिन्छ भने पनि सामान्य लक्षण चिन्ह देखिएको मान्छेको कोरोनाको रिपोर्ट पोजेटिभ आको खबर सुन्ना बित्तिकै आत्म कम्जोर भाको मान्छे सकमा जान सक्छ हो उस्को आधा मनोबल घट्दो रहेछ । नघटोस पनि कसरी …
प्रजातान्त्रिक संस्कारको विकास गरौं
मुलुकको राष्ट्रियता सँगसँगै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको सम्बन्ध जोडिएको हुन्छ । मुलुक रहे सबै तन्त्र रहन्छन् मुलुक नरहे कुनै तन्त्र रहँदैनन् । जब मुलुक रहन्छ तबमात्र व्यवस्था र तन्त्रको आवश्यकता पर्दछ । यदि मुलुकै नरहे व्यवस्थाको जरुरत पर्दैन । राष्ट्रियता र प्रजातन्त्रबिना प्रजातान्त्रिक राष्ट्रको कल्पनासमेत गर्न सकिदैन । यी तत्वहरुले राजनीतिमा …
सरकार जोड घटाउमा व्यस्त
बिश्वमा महामारिकोरुपमा देखा परेको संक्रामक रोग कोरोना भाईरसबाट आफू बच्न र अरुलाई पनि सुरक्षित राख्नु सबै मानवको कर्तव्य हो । संक्रामक रोगबाट सुरक्षित रहँदै दैनिक जीवन यापनमा सहजता ल्याउनु नै बुद्धिमानि हुनेछ । मानव सुरक्षित साथ बस्न पाउनु यसको नैसर्गिक अधिकार हो त्यसैले सबै मानवको उचित व्यवस्थापन राज्यले गर्न सक्नु …
प्रदुषण डायरी, सेतो टिसर्ट……..
काठमाण्डौको भैसेपाटिमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा दशगुणा बढि हावा प्रदुषण भैरहेको समाचारसंगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाइ सेवा बन्द भैरहंदा म गुर्जेखोलाको पुल छेउमा सेतो कटनको टिसर्ट र सेतै पाइन्टमा मोटरसाइकल यात्रामा थिएं ।केन्द्रका सवै सन्चार माध्यमले काठमाण्डौमा वायु प्रदुषण अत्यधिक भएर राजधानी अध्यारो भएको समाचारलाइ प्रमुख बनाइरहेको खवर …
होलीको आध्यात्मिक रहस्य
आर्यव्रत नै एउटा यस्तो संस्कृतिको स्थाल हो, जहाँ चाड पर्वहरु जस्तै शिवरात्री, होली आदि या त ईश्वरको चरित्रका साथ सम्बन्धित छन् या देवताहरूको जीवनको साथ सम्बन्धित छन् । जस्तै कि दिपावली आदि । अतः यहाँका चाडपर्वहरूको पुरा परिचय तब मात्र हुन सक्छ जब कि परमात्माको निराकार र साकार स्वरुपको, उहाँका …
दम्पतीबीचको उमेर कति वर्षले अन्तर हुनुपर्छ ?
काठमाडौं | नेपाली समाजमा श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुनुपर्छ भन्ने धारणा राख्ने गरेको पाइन्छ । सायद पितृसतात्मक सोंच-चिन्तनले पनि यसमा काम गरेको हुनुपर्छ । युवतीहरु पनि आफुभन्दा बढी उमेरका पुरुषसँग दाम्पत्य जीवन विताउने अभिलाषा प्रकट गर्छन् । उनीहरु प्रेम गर्दा होस् वा विवाह गर्दा, आफुभन्दा बढी उमेरका पुरुषसँग गर्न …