२०७९ जेठ २, सोमवार

रोचक

रेलभन्दा छिटो दौडने घोडा, जसको मूल्य १६ करोड

 पुष ०७, २०७६

एजेन्सी – एउटा घोडाको मूल्य कति पर्ला रु लाखको गणनामा घोडा आउने त हामीले सुनेका छौ । तर एउटै घोडाको मूल्य १६ करोड रुपैयाँ पर्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । हो भारतमा एउटै घोडाको मूल्य १६ करोड रुपैयाँ तोकिएको छ । यो घोडालाई पर्ने पैसाले दुईवटा बेन्टले कारनै आउछ

बेलायती राजपरिवारकी युवतीको पूर्वप्रेमीसँग खिचाएको तस्बिर चर्चामा

 पुष ०६, २०७६

लण्डन / बेलायती राजपरिवारलाई पछिल्लो समय अन्तर्राष्ट्रिय मिडियाले पच्छ्याउँदैछन् । राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले गत महिना राजपरिवारमा बढ्दो असन्तुष्टिको खुलासा नै गरिदिए । मेघनले त्यसबेला ‘मिडियाबाट दिक्क बनेको’ प्रतिक्रिया दिएकी थिइन् । तर उनको २० वर्ष पुराना केही तस्बिर सार्वजनिक भएका छन् । जहाँ उनी रमाउँदै पोज

जर्मनीमा आफैँले पालेको कुकुरले चाट्दा मालिकको मृत्यु

 मंसिर १३, २०७६

१० मंसिर, काठमाडौं / आफैले पालेको कुकुरले चाटेपछि जर्मनीका ६३ वर्षीय वृद्धको मृत्यु भएको छ । कुकुरले चाटेका कारण उनलाई दुर्लभ किसिमको संक्रमण भएको थियो । उनको मृत्युपछि घर पालुवा जनावरका मालिकलाई फ्लू लागेको जस्तो वा अचम्म खालको लक्षण देखिए तुरुन्त स्वास्थयकर्मीको सहयोग लिन डाक्टरले आग्रह गरेका छन् । कुकुरले

बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण पत्नीको हत्या

 कार्तिक २७, २०७६

न्यूयोर्क । अमेरिकामा बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण एक महिलाले ज्यान गुमाउनु परेको छ । एक व्यक्तिले श्रीमतीले बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएको भन्दै हत्या गरी आफैले समेत आत्महत्या गरेका छन् । बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण ती व्यक्तिले श्रीमती हत्या गरेको न्युयोर्क पोस्ट समाचार

अन्तरराष्ट्रिय आयात एक्स्पोमा सुन र हिराबाट बनेको ट्वाइलेट प्रर्दशन

 कार्तिक २४, २०७६

सुन्दा अचम्म लाग्न सक्छ सुनको ट्वाइलेट भन्दा तर चीनका राष्ट्रपति सि जिङ पिङद्वारा उद्घाटन गरिएको दोस्रो अन्तरराष्ट्रिय आयात एक्स्पोमा सुनको ट्वाइलेट प्रर्दशनमा राखिएको छ । जसमा ४०८१५ वटा हिरा जडान गरिएको छ । भने उक्त ट्वाइलेटलाई हङकङको अरोन शुम ज्वेलरी फर्मका कोरोनेटले डिजाइन गरिएको हो । ट्वाइलेटको सिटमा हिरा जडान

भारतमा अण्डा खाने बाजीले लियो ज्यान

 कार्तिक २३, २०७६

भारतको उत्तरप्रदेशको जौनपुरमा अण्डा खाने बाजी जित्ने चक्करमा ४२ वर्षका एक व्यक्तिको मृत्यु भएको छ । मृतकको पहिचान सुभाष यादवको रुपमा भएको छ । शाहगंज कोतवाली इन्चार्ज जेपी सिंहका अनुसार सुभाष ट्र्याक्टर चलाउने काम गर्दथे । उनी आफ्ना साथीसँग अण्डा खान गएका बेला दुबैबीच कसले धेरै अण्डा खानसक्छ भनेर बाजी

“दुधका बोतलहरुबाट सडकमा कालोपत्रे”

 कार्तिक १८, २०७६

लण्डन / दक्षिण अफ्रिका, पूर्वी तटमाको क्वाजुलु नाटल प्रान्त क्षेत्रमा पहिलोपटक प्लास्टिक सडक निर्माण भएको छ । दूधका बोतलहरू ‘रिसाइकल’ गरेर यहाँको सडक कालोपत्रे गरिएको हो । सिसलंगा कन्स्ट्रकसनले देशको फोहोर केही हदसम्म व्यवस्थित गर्ने र सडक गुणस्तर पनि सुधार्ने आशाले यो काम गरेको सिएनएनले लेखेको छ । डर्बानको बाहिरी

इरानी सुन्दरी पक्राउ गर्न रेड नोटिस जारी

 कार्तिक ०५, २०७६

तेहरान / इरानी सुन्दरी तेहरानमा असुरक्षा महसुश गर्दै फिलिपिन्समा शरण खोजेकी छन् । उनले आफ्नो जीवन नै जोमिमा रहेको भन्दै शरण खोजेकी हुन् । २०१८ मा राष्ट्रिय स्तरको सुन्दरी प्रतियोगिता जितेकी बहरेह जार बहरी एक सातादेखि फिलिपिन्सको अध्यागमन सुरक्षामा छिन् । तर इरानमा उनीमाथि रेड नोटिस जारी गरिएको छ ।

इन्डोनेसियामा विवाहअघि नै यौनसम्बन्ध राख्न पाउनुपर्ने कानून माग गर्दै हँगामा

 असोज १७, २०७६

जकार्ता / इन्डोनेसियासंसद्‌बाहिर नयाँ प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीविरुद्ध प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेर हटाएको छ । प्रस्तावित कानुनमा बिहेअघि यौनसम्बन्ध राख्न नपाइने प्रावधान रहेको छ । यस्तै, सो नयाँ प्रस्तावित कानुनअनुसार राष्ट्रपतिको विरोध गर्नु अपराध मानिनेछ । सो मस्यौदा कानुनविरुद्ध देशका अन्य स्थानमा पनि विरोध भएको छ

यौन र पैसाको नशा चढेपछि, मारिदिइन् आफ्नै दुई सन्तानलाई…… !

 असोज ०९, २०७६

काठमाडौं / मोडलको रुपमा चर्चित भएपछि वेश्यावृत्ति गर्न थालेकी एक २३ वर्षकी आमा लुइस पोर्टोनले आफ्ना २ सन्तानलाई केवल यत्ति कारण मारिदिइन्, किनकि उनलाई आफ्ना ग्राककहाँ जानु थियो । यी निर्दयी आमालाई आजीवन कारावासको सजाय सुनाइएको छ । ती मोडलले अदालतमा आफ्नो अपराध स्वीकार्दै आफ्नो यौनको भोक र व्यापारमा दुई