२०७९ जेठ २, सोमवार

रोचक

आज स्वस्थानी व्रत समापन

 फागुन १५, २०७७

१५ फागुन, तुलसीपुर ।पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पुष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको

बलिउड अभिनेता रितेश र अभिनेत्री जेनेलियाको विवाह भएको ९ वर्ष पुरा

 फागुन ११, २०७७

काठमाडौं । बलिउड अभिनेता रितेश देशमुख र अभिनेत्री जेनेलिया डिसुजाको विवाह भएको ९ वर्ष पुरा भएको छ । उनीहरुले आफ्नो फ्यानहरुको लागि वैवाहि जीवन खुसी राख्ने केही रहस्य सेयर गरेका छन् । रितेशको भनाई अनुसार सम्मानलाई सजिलो तरिकाले भंग गर्न सकिन्छ तर तपाईले आफ्नो सीमा नाघ्न हुँदैन । वैवाहि जीवनमा

‘सँगसँगै कान्छी’ मा दयाहाङ र नग्मा : प्रेम र सम्बन्ध शरणार्थी हुँदैन

 माघ २५, २०७७

‘सँगसँगै कान्छी’ मा दयाहाङ र नग्मा : प्रेम र सम्बन्ध शरणार्थी हुँदैनकाठमाडौं : दयाहाङ राई र नग्मा श्रेष्ठ अभिनित म्यूजिकल फिल्म २०२१ ‘सँगसँगै कान्छी’ को सार्वजनिक भएको छ। नन्दु गुरुङको स्वर समेत अभिनय रहेको उक्त म्यूजिक भिडियो फेब्रुअरी ४ मा युटयुब मार्फत प्रिमियर गरिएको हो। भुटानी शरणार्थीमाथिको विभेद, नेपाल छाड्नुपर्नुको

चंगाले बालिकालाई सय फिट माथि उडाएपछी

 पुष ०९, २०७७

०९ पुस, काठमाडौं । ताइवानमा एक चंगा महात्सवमा तीन वर्षका एक बालिका चंगाको तल्लो भागमा बेरिएर चंगासँगै उडेर धेरै उचाइसम्म पुगेको तर ठुलो दुर्घटना हुनबाट भने बचेको बताइएको छ । चंगामा तल्लो झुन्डिएको पुच्छरको भागमा बेरिएकी ती बालिका सयफिट माथि पुगेकी थिइन् । यस क्रममा त्यहाँ जम्मा भएकाहरुले ती बालिकालाई

पेटको दुखाईकम गर्ने औषधि खादाँ शरीरभरी झ्याप्झ्याप्ती रौं उम्रिए

 मंसिर २२, २०७७

अस्पतालका डाक्टरलाई धेरैले भगवान जस्तै मान्छन । तर कतिपय अवस्थामा तिनै डाक्टरहरु शत्रु सरह हुन्छन । अर्थात उपचारमा खटिएका डाक्टरले रोगको सहि पहिचान गरि उपचार गर्दा विरामी निको हुन्छन भने एउटा सानो गल्तीले विरामीको ज्यानै जान सक्छ । स्पेनमा पनि डाक्टरको एउटा गल्तीले अनौठो समस्या निम्तिएको छ । बालबालिकाहरुलाई पेट

श्रीमान तालुखुइले भएको थाहा पाएपछि श्रीमतीले ठोकिदिइन् मुद्दा

 कार्तिक २१, २०७७

काठमाडौं। श्रीमान तालुखुइले भएको थाहा पाएपछि उनकी २७ वर्षकी श्रीमतीले मुद्दा हालिदिएकी छिन् । उनले श्रीमान र उनका परिवारमाथि आफूलाई धोका दिएको आरोप लगाएकी छिन् । मुम्बइको मीरा रोडमा बस्ने २९ वर्षका ती युवकले बिहे गर्नकै लागि आफू तालुखुइले भएको कुरा लुकाएको भन्दै उनकी श्रीमतीले नया नगर पुलिस स्टेशनमा मुद्दा

चिडियाखानामा चराले मान्छेलाई गाली गर्न थालेपछि‘

 असोज १५, २०७७

१५ असोज, काठमाडौं / आगन्तुकलाई गाली गर्न थालेपछि एउटा चिडियाखानाबाट पाँचवटा सुगालाई त्यहाँबाट हटाइएको छ । गत अगस्टमा फ्रिस्कनीस्थित लिङ्कनशर वाइल्डलाइफ पार्कले ल्याएर ती खैरा अफ्रिकन सुगालाई क्वारन्टीनमा राखिएको थियो । तर पछि मुख्य पक्षीशालामा सारिएपछि ती सुगाहरूले पखेटा फट्कार्दै आफूलाई मन लागेको भाषामा गाली गर्न थालेका थिए । अहिले

पृथ्वी गोलो नभई समतल भएको प्रमाणित गर्न आफै रकेट निर्माण गरी अन्तरिक्ष जान खोज्दा मृत्यु

 फागुन ११, २०७६

– बिबिसिबाट ११ फागुन, काठमाडौँ / क्यालिफोर्नियाको मरुभूमिमा आफैँले बनाएको रकेटमा अन्तरिक्ष जान खोजेका एक अमेरिकीको मृत्यु भएको छ । पागल उपनाम राखेका ६४ वर्षीय माइक ह्यूजको वाष्पशक्तिबाट चल्ने रकेटमा अन्तरिक्ष जान खोज्दा शनिबार दुर्घटनामा निधन भएको हो । सामाजिक सञ्जालमा उपलब्ध भिडिओमा एउटा रकेट आकाशमा उडेको र केही बेरमै

जापानी अर्बपति चन्द्रमा जाने ‘गर्लफ्रेन्ड’को खोजीमा

 पुष २९, २०७६

२९ पुस, टोक्यो / जापानी अर्बपति युसाका मेजावा चन्द्रमामा जान महिला साथी खोजिरहेका छन् । ‘स्पेस एक्स’ कम्पनी मार्फत उनी चन्द्रमामा जान लागेका हुन् । ५ दशकपछि चन्द्रमा जाने ४४ वर्षीय व्यवसायी पहिलो पर्यटक हुनेछन् । तर मेजावाले आफूसँगै चन्द्रमा जानका लागि महिला साथीको खोजी गरेका हुन् । सार्वजनिक रुपमै

क्यान्सरको शल्यक्रिया गर्नुअघि आगो लागेर एक बिरामीको मृत्यु

 पुष १६, २०७६

– एजेन्सी १६ पुस, काठमाडौं / रोमानियाको एक अस्पतालमा शल्यक्रिया गर्नुअघि आगो लागेर एक बिरामीको मृत्यु भएको छ । राजधानी बूकरेस्टस्थित फ्लोर्यास्का अस्पतालमा ६६ वर्षीया महिलाको मृत्यु भएको हो । शल्यक्रिया गर्नुअघि महिलाको शरीरमा अल्कोहलयुक्त ‘डिसइन्फेक्टेन्ट’ प्रयोग गरिएको थियो । चिकित्सकले विद्युतीय चक्कु प्रयोग गरी शल्यक्रिया गर्दा अल्कोहलले आगो टिप्दा