२०७८ बैशाख ३१, शुक्रबार

भिडियो

प्रसाद लामिछाने र समिक्षा अधिकारीको आवाजमा ‘पानी छल्काले’ बोलको गीत सार्वजनिक !

 भदौ ११, २०७७

११ भदौ, काठमाडौं / युट्युवमा प्रसाद लामिछाने र समिक्षा अधिकारीको आवाजमा रहेको ‘पानी छल्काले’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सुरेन्द्र लामिछानेको शब्द र प्रसाद लामिछाने कै संगीत रहेको उक्त गीतमा कुमार के.सी.को निर्देशन रहेको छ । नम्रता सापकोटा, सुरेन्द्र लामिछाने र प्रलाद सुवेदीको अभिनय रहेको उक्त गीतमा अजय

एकता कि सहअस्तित्व ?

 साउन २३, २०७७

कोही फुट्नु र जुट्नुले जनतालाई कुनै असर गर्दैन । जे असर पर्छ तिनै सत्ताका लोभी ब्वाँसाहरूलाई मात्र पर्छ । एकताको दमाहा बज्नु पनि यतिखेर स्वार्थ, सुरक्षाको बहानाबाजी हो । एकता कहिल्यै सम्भव छैन । एकता भएजस्तो देखिन्छ तर त्यो एकताको नाममा एकले अर्कालाई ढडियामा फसाएको मात्र हो । कसरी हुन

गीतकार तथा रङ्ग पत्रकार लोकराज अधिकारीको सलहका बगाल बारीको पाटामा

 साउन १६, २०७७

१६, साउन, बिजौरी / गीतकार तथा रंग पत्रकार लोकराज अधिकारीको नयाँ नेपाली तीज गीत सार्वजनिक भएको छ । ‘सलहका बगाल बारीको पाटामा’ बोलको गीतमा सुजाता केसी. र रोशी श्रेष्ठको स्वर रहेको छ । अधिकारीको तीज गीतको आकर्षक भिडियो गीतमा मोडल दिपाशा बि.सी. र सुशिला थापाको मुख्य भूमिका रहेको छ ।

फेरि आए कमल गाउले ‘के के हुने हो’ भन्दै (हेर्नुहोस् भिडियो सहित !)

 साउन ०९, २०७७

९ साउन, दाङ / चर्चित दङ्गाली हाँस्यव्यंग्य कलाकार कमल गाउलेको २० औं गाइजात्रा के के हुने हो (K K Hune ho) बिहिबार सार्वजनिक गरिएको छ । पत्रकार महासंघ घोराहीमा एक कार्यक्रमकाबिच नयाँ गाइजात्रालाई कमल गाउलेको आधिकारिक युट्युव मार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै गाइजात्राका निर्माता तथा कार्यक्रमका सभापति कमल

कोरोना त्रासको बेला बसन्त चौधरीको शब्दमा गायक राज सागरको नयाँ सन्देश मुलक गीत सार्वजनिक !

 चैत्र २३, २०७६

२३ चैत, दाङ / विश्वमा कोराना त्रास दिनानुदिन बढिरहेको पृष्ठभूमिलाई ध्यानमा राख्दै गायकराज सागरले उद्यमि तथा गीतकार बसन्त चौधरीको शब्दमा ‘उद्धार गरौं यो मानवताको …’ बोलको गीत सार्वजनिक गरेका छन् । राहुल विश्वकर्माको अरेंज तथा राजसागरको आफ्नै संगीत रहेको यों गीत मार्फत राजले विशुद्ध जागरण गर्ने उद्देश्य बोकेका छन् ।

कोरोना गीतः ‘रोग भन्दा बढी त्रास फैलियो हैरान….‘’

 चैत्र ११, २०७६

प्रकाश सिलवाल/रासस ११ चैत, काठमाडौँ / “संसारभरि दसौँ हजार मान्छे मरिरा’छ अझै बढ्न सक्छन् भन्ने समाचारमा आ’छ डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छ यो बेलामा हामी सबै सचेत बन्नुपर्छ आउँदैछ कोरोना भाइरस विश्वभर आतङ्क छाइरहा’छ‘।” विश्वव्यापी सङ्क्रमित भइरहेको कोभिड–१९ रोकथाम, नियन्त्रण र सचेतनाका लागि सरकार र नागरिक क्षेत्रबाट पहल

नेपालका दिवेश पोखरेल ‘अमेरिकन आइडल’ हलिउडमा गुञ्जिए, ‘जजहरुले भने वोन्स मोर..!’

 चैत्र ०४, २०७६

४ चैत, काठमाडौं / अमेरिकन आइडल शो विश्वकै एक ठूलो गायन रियालिटी शो मध्येको हो । अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली युवा दिवेश पोखरेल हलिउडमा छाइरहेका छन् । स्टेज नाम अर्थर गनबाट चिनिने दिवेशले आफ्नो प्रस्तुती दिएसँगै जजहरुले वोन्स मोर भन्दै उनीबाट मज्जा लिएका थिए । हेर्नुहोस् भिडियो !

दाङकी याङशु श्रेष्ठ अभिनित ‘न्याउली रुँदै’ बोलको म्यूजिक भिडियो सार्वजनिक !

 फागुन २३, २०७६

२३ फागुन, काठमाडौँ / दाङकी याङशु श्रेष्ठ अभिनित नयाँ म्युजिक भिडियो न्याउली रुँदै बोलको गीत आज युटुवमा सार्वजनिक गरिएको छ । भिडियोको अभिनयमा स्वयं गायक तेजाष रेग्मी र श्रेष्ठ रहेकी छिन् । तेजाष रेग्मी र मालती खरेलको स्वरद्वारा सर्जित गीतको शब्द सुरेश रमण अधिकारीको रहेको छ भने गीतको एरेन्जर योगेश

रेखा र सविनको एक्सन फिल्म ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक (भिडियो !)

 फागुन २१, २०७६

२१ फागुन, काठमाडौँ / अभिनेता सविन श्रेष्ठ र अभिनेत्री रेखा थापा स्टारर फिल्म ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणको तीन वर्षपछि प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर एक्सन प्याक्ड छ । सविन र रेखा दुवै एक्सन अवतारमा प्रस्तुत छन् । यी दुईको प्रेममा आउने उतार–चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरले

दाङकी याङशु श्रेष्ठले ‘तिमिले पनि सताउछौं भन्दै आइन फेरी’

 माघ २०, २०७६

दाङकी याङशु श्रेष्ठको तिमित्ले पनि सताउछौ भन्दै भिडियो गित आज युटुवमा सार्वजनिक गरिएको छ । स्कूलको जिवनमा हुने गरेका माया प्रेमसँग समेटिएको उक्त गितमा मेलिना राई र डिवि खड्काको समूधर स्वर रहेको छ । भिडियो

नयाँ समाचार


लोकप्रिय समाचार