प्रविधि
भारतको मिसाइलले बढायो खतरा, अन्तरीक्षमा कसको फोहोर कति ?
अमेरिकी अन्तरीक्ष संस्था नासाका अनुसार भारतले हालै परीक्षण गरेको स्याटेलाइट ध्वस्त पार्ने मिसाइलका कारण अन्तरीक्षमा सिर्जना भएको फोहोरले अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)मा भयानक खतरा पैदा भएको छ । नासाका प्रमुख जिम ब्राइडेन्स्टाइनका अनुसार भारतले स्याटेलाइट प्रतिरोधी मिसाइल परीक्षणका क्रममा ध्वस्त पारेको स्याटेलाइट कैयौँ टुक्रामा क्षतविक्षत भएको छ। यस्ता साना ठूला …
फेसबुक र इन्स्टाग्राम एक्कासि किन अवरुद्ध भयो ?
विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुक तथा फोटो सेयरिङ एप इन्स्टाग्राम बुधबार विश्वका धेरै भागमा एक्कासि अवरुद्ध भएको छ । मानिसहरुले फेसबुक र इन्स्टाग्रामको आफ्नो अकाउन्टमा लगइन गर्न नसकेको गुनासो गरिरहेका छन् । धेरै प्रयोगकर्ताको फेसबुक अकाउन्टमा लगइन गर्दा Facebook Will Be Back Soon भन्ने मेसेज देखिने …
मार्च ८ मा सामसुङ ग्यालेक्सी एस १० आउने
दक्षिण कोरियाली दिग्गज कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागशीप स्मार्टफोन सामसुङ ग्यालेक्सी एस १० आगामी मार्च ८ मा लञ्च गर्ने भएको छ । सामसुङको अमेरिकी वेबसाइटले उक्त बहुप्रतिक्षित प्रिमियम फोनको पि–अर्डर लिन पनि सुरु गरेको छ । आगामी फेब्रुअरी २० मा सनफ्रान्सिस्कोमा हुने कार्यक्रममा उक्त फोनको घोषणा गरिनेछ । अमेरिकामा सामसुङले …