प्रविधि
यूएईको यान मंगल ग्रहमा पुग्यो
२८ माघ, काठमाडौ संयुक्त अरब एमिरेट्स यूएईको मङ्गल ग्रहमा यान पठाउने अभियान सफल भएको छ । पृथ्वीबाट झण्डै ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान अन्ततः मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरेको बीबीसीले जनाएको छ । होप अर्थात विश्वास नामक अभियान अन्तर्गत यानले मङ्गल ग्रहको मौसमको प्रवृत्तिबारे विवरणहरू संकलन गर्ने …
माइक्रोसफ्ट अफिस वर्ड च्याम्पियन २०२१ हुने
२४ माघ, तुलसीपुर तुलसीपुरमा जिल्ला स्तरीय माइक्रोसफ्ट अफिस वल्र्ड च्याम्पियन २०२१ हुने भएको छ ।आउँदो बैशाख २४ गते देखि जेठ सम्म जिल्ला स्तरीय, जेठ २३ गते देखि २८ गते सम्म नेश्नल र साउन १७ गते देखि २० गते सम्म इन्टरनेशनल गरी प्रतियोगिता तीन चरणमा हुने भएको हो । हाईटेक कम्प्युटर …
जिल्ला प्रशासन कार्यलय दाङको अत्यन्तै जरुरी सुचना
२१ माघ, दाङ । दाङमा कतिपय व्यक्तिहरुले ठाडो उजुरी, गुणासो लगाएतका अन्य निवेदनहरु शुल्क तिरेर लेखाउने गरेको पाइएको भन्दै त्यस्ता निवेदनहरु व्यक्ति स्वयंले लेख्न र लेख्न नसक्नेले कार्यलयको ज्भउि मभकप मा गएर लेखाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यलय दाङले एक सुचना जारी गर्दै यसरि अनुचित काम गरेको पाइएमा …
फेसबुक सर्वोच्च अदालतको पहिलो फैसला
काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकको सर्वोच्च अदालतको रुपमा व्याख्या गरिएको निगरानी बोर्डले फेसबुक प्रयोगकर्ताका सामाग्रीहरु हटाउने फेसबुक कम्पनीका विभिन्न निर्णयहरु उल्टाइदिएको छ । निगरानी बोर्डले आफ्नो गठन पश्चात् पहिलोपटक गरेको सुनुवाइका क्रममा यस्तो फैसला गरेको हो । पहिलो सुनुवाइमा लिइएका पाँचवटा निवेदनमध्ये चनर वटामा फेसबुकको निर्णय उल्टाइएको छ । …
अमेरिकामा साइबर आक्रमणले खतरा उत्पन्न
०३ पुस, काठमाडौं ह्याकरहरुका कारण सरकार, महत्वपूर्ण भौतिक पूर्वाधार र निजी क्षेत्रमा गम्भिर खतरा उत्पन्न भएको चेतावनी अमेरिकी अधिकारीहरुले दिएका छन् । यसै साता अमेरिकामा एउटा ठूलो ह्याकिङ अभियान सञ्चालन भइरहेको खुलेको थियो । अधिकारीहरुका अनुसार अमेरिकी अर्थ र वाणिज्य विभागहरुमा पनि ह्याकरहरुले आक्रमण गरेका छन् । अमेरिकी साइबर सेक्युरिटी …
चन्द्रमाको सतहको नमुना लिएर फर्कियो अन्तरिक्ष यान
०२ पुस काठमाडौं चन्द्रमाको सहतमा रहेको माटो वा चट्टान र धुलो लिएर आएको चीनको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ । चाङ्ग–अ फाइभ अभियान अन्तर्गत नोभेम्बरको अन्त्यमा चन्द्रमामा पठाइएको उक्त अन्तरिक्ष यान बिहीबार स्थानीय समय अनुसार १ः३० बजे भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको बीबीसीले जनाएको छ । अमेरिकी एपोलो र सोभियत …
२०२० मा टिकटक बन्यो सर्वाधिक लोकप्रिय एप
२८ मंसिर, काठमाडौं । सन् २०२० मा विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एप्लिकेसनहरुको सूची सार्वजनिक भएको छ । ओवाइल एप ट्रेण्ड २०२० को रिपोर्टअनुसार यस वर्ष विश्वमा सर्वाधिक डाउनलोड हुने एपको सूचीमा पहिलो स्थान टिकटक रहेको छ । अघिल्ला वर्षहरुमा पहिलो स्थानमा रहने गरेको फेसबुकलाई यो वर्ष टिकटकले जितेको देखिएको …
‘गुगल किप’ को एक अर्ब बढी प्रयोग
२६ मंसिर, काठमाडौं / गुगल प्लेस्टोरमा गुगल किपको डाउनलोड संख्या एक अर्ब पुगेको छ । गुगल किप एउटा सोलिड एन्ड्रोइड एप हो, जसमा तपाईंले केही कुराको नोट तत्काल टिप्नुका साथै, ग्रोसरी चेकलिस्ट तयार पार्न सक्नुहुन्छ । यो पनि अन्य गुगल एप जस्तै हो, वेबमा यसको सबै ब्याकअप बस्छ र डेटा …
फेसबुक मेसेन्जरमा समस्या, प्रयोगकर्ता सेवा लिनबाट बञ्चित
२५ गते, काठमाडौं/ फेसबुक मेसेन्जरमा समस्या आउँदा विश्वभरका लाखौं प्रयोगकर्ताहरु सेवा लिनबाट बञ्चित भएका छन् । विहीबार विश्वभरका लाखौँ प्रयोगकर्ताले च्याट एपमा समस्याको सामना गरेका हुन् । अनलाइन सेवामा आधारित सर्भर ट्र्याक गर्ने स्वतन्त्र वेबसाइट डाउन डिटेक्टरका अनुसार नेपाल सहितका विभिन्न देशका दशौं हजार फेसबुक प्रयोगकर्ताले मिनेटैपिच्छे म्यासेञ्जरमा पहुँच पाउन …
चन्द्रमामा यसअघि बताइएभन्दा कैयौं गुणा बढी पानी फैलिएको वैज्ञानिकको भनाई
११ कात्तिक, न्युयोर्क / चन्द्रमामा पानीको अभाव छ भन्ने वाक्यांश पृथ्वीका लागि एक ‘हलमार्क’ जस्तै बनेको छ । तर, नासाका वैज्ञानिकहरुले सोमबार चन्द्रमामा यसअघि बताइएभन्दा कैयौं गुणा बढी पानी फैलिएको पाइएको बताएका छन् । नासाले चन्द्रमामा विभिन्न खनिज पदार्थहरुमा पानी रहेको र अधिकांश पानी बरफका रुपमा जमेर रहेको बताएको छ …