प्रविधि
के हो ‘पेगासस स्पाइवेयर’ यसले कसरी जासुसी गर्छ ?
०५ साउन, एजेन्सी । भारतमा विभिन्न नेता, मन्त्री तथा पत्रकाहरु समेत गरी २५ सय भन्दा धेरै मानिसहरुको एक जासुसी सफ्टवेयरको माध्यमबाट फोन ट्यापिंङ भएको भनी एक चर्चित राजनीतिज्ञको ट्वीटपछि संसारकै शक्तिशाली ह्याकिङ सफट्वेयर मानिने पेगासस पुनः एकपटक चर्चामा आएको छ । सन् २०१९ मा संसारका सयौँ पत्रकार तथा सामाजिक अभियन्ताहरुको …
मेरो सेयरमा अब ‘माइ होल्डिङ’ फिचर
४ साउन, काठमाडौं । मेरो सेयर सफ्टवेरमा ‘माइ होल्डिङ’ नामक नयाँ फिचर थपिएको छ । सेयर बिक्री गर्दा उल्लेख गरिने सेयरको बिक्री स्रोत (माइ पर्चेज सोर्स)सँगै नयाँ फिचर ‘माइ होल्डिङ’ थप गरिएको केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले जनाएको छ । नयाँ आर्थिक वर्षसँगै दोस्रो बजारमा हुने सेयर लगानीकर्ताले कुन सेयर …
आईएमईआई दर्ता नगरे साउन १ देखि मोबाइल बन्द
२२ असार, काठमाडौं । साउन १ गते पछि अवैधरुपमा नेपाल भित्रिएका मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । व्यवसायीहरूले आयात गरेका मोबाइल फोनको आईएमईआई नम्बर उनीहरूले नै दर्ता गरिदिन्छन् । तर विदेशमा रहेका आफन्त वा साथीभाइले उतै किनेर नेपाल पठाइदिएका मोबाइलहरुको हकमा भने व्यक्ति स्वयंले …
टिकटक प्रयोगकर्ताले ३ मिनेटसम्मको भिडियो पोस्ट गर्न पाउने
२० असार, काठमाडौं । लोकप्रिय भिडियो शेयरिङ एप टिकटकले प्रयोगकर्तालाई ३ मिनेट सम्मका भिडियो पोस्ट गर्न मिल्ने सुविधा उपलब्ध गराउने भएको छ । हाल १५ सेकेण्ड र अधिकतम एक मिनेटसम्मका भिडियोमात्र टिकटकमा पोस्ट गर्न सकिने सुविधा रहेकोमा निकटले भिडियोको अधिकतम लम्बाइलाई ३ मिनेट बनाउने तयारी गरिरहेको हो । टिकटकका प्रडक्ट …
ट्वीटर प्रयोगकर्ताले एपभित्रै युट्युब भिडियो हेर्न पाउने
१० चैत्र, काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले पछिल्ला दिनमा नयाँ फिचर ल्याउनका लागि काम गरिरहेको छ । उक्त नयाँ फिचरसँगै ट्वीटर प्रयोगकर्ताहरुले ट्वीटरको एपभित्रै युट्युब भिडियो हेर्न पाउने भएका छन् । ट्वीटरको प्लाटफर्ममा फोटो, टेक्स्ट, जीआईएफ तथा भिडियो समेत सिधै हेर्न सकिन्छ । तर जब युट्युब भिडियो लिंकयुक्त ट्वीट …
इन्स्टाग्राममा फलो नगरेलाई म्यासेज पठाउन नमिल्ने
०४ चैत्र, काठमाडौं । इन्स्टाग्रामले आफ्नो प्लेटफर्मलाई सुरक्षित बनाउन किशोर तथा वयष्क प्रयोगकर्ताबीचको अन्तर्क्रियालाई नियन्त्रण गर्ने नीति ल्याएको छ । यसअन्तर्गत अब कुनै पनि वयष्क प्रयोगकर्ताले आफूलाई फलो नगरेका (टिनएजर) किशोर प्रयोगकर्तालाई डाइरेक्ट म्यासेज पठाउन नपाउने भएका छन् । साथै शंकास्पद गतिविधि भएका वयष्कहरुलाई कुनै पनि टिनेजरले डाइरेक्ट म्यासेज पठाउँदै …
सरकारले नेपालमा फाइभजी परीक्षण गर्ने
०३ चैत्र, काठमाडौं । सरकारले नेपालमा फाइभजी सेवा परीक्षण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको अध्यक्षतामा रहेको फ्रिक्वेन्सी नीति निर्धारण समितिको हालैको बैठकले यस्तो निर्णय गरेको हो । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट तयार पार्न सूचना तथा प्रविधि क्षेत्रका सरोकारवालासँग मन्त्रालयले आयोजना गरेको …
अस्ट्रेलियामा फेसबुकमा, समाचार हेर्न तथा सेयर गर्न नपाइने
०६ फागुन, काठमाण्डौ । फेसबुकले अस्ट्रेलियामा समाचार हेर्न तथा सेयर गर्न प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जाल जाइन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको बीबीसीले जनाएको छ । यसले अस्ट्रेलियाका नागरिकलाई सूचना पाउनेमा समस्या हुने भएको छ । बिहान उठ्दा फेसबुकमा स्थानीय र अन्तर्राष्ट्रिय सबै न्यूज …
फेसबूकले ‘स्मार्टवाच’ बनाउँदै
०२ फागुन, काठमाडौं । विश्वभर स्मार्टवाचको लोकप्रियता बढेसँगै फेसबूक पनि प्रतिस्पर्धामा उत्रिने भएको छ । विभिन्न रिपोर्टकाअनुसार फेसबूकले एक स्मार्टवाच निर्माणका लागि काम गरिरहेको छ । जसले प्रयोगकर्तालाई आफ्ना सर्भिस (जस्तै ह्वाट्सएप, इन्स्टाग्राम, म्यासेन्जर) का माध्यमबाट सन्देश पठाउने सुविधा दिनेछ । साथै उक्त स्मार्टवाचमा हेल्थ र फिटनेस फिचर पनि हुने …
आज २६ औं जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
१ फागुन, काठमाण्डाै । आज २६ औं जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा तत्कालीन माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आज जनयुद्ध दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ । सहिद …