खेलकुद
युरोकपः १७ वर्षपछि फाइनलमा नयाँ टिम
२४ असार, काठमाडौं । युरोकप २०२० को उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले पारजित गर्दै इंग्ल्याण्डले फाइनलमा इटलीसँग भेट पक्का गरेको हो । वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डलले एक गोलले पछि परेर पनि नतिजा उल्टाएको हो । त्यसअघि …
युरो कप : स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली फाइनलमा
असार २३ गते, काठमाडौं । युरो कप अन्तर्गत मंगलबार राति भएको पहिलो सेमिफाइनलमा जित हात पार्दै इटालीले फाइनलमा स्थान पक्का गरेको छ । इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । इङ्ल्यान्डको वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि …
सेमिफाइनलमा इटली र स्पेन भिड्दै आज राति १२ः४५ बजे खेल सुरु
२२ असार, काठमाडौं । युरोकप २०२० को पहिलो सेमिफाइनलमा मंगलबार राति इटली र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । लण्डनस्थित वेम्वली मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । यी दुई टोली युरोकपको नकआउट राउण्डमा भिड्न लागेको यो लगातार चौथो पटक हो । सन् २००८ र २०१२ मा …
युरो कपको सेमिफाइनल समीकरण पूरा : इङ्ग्ल्यान्ड, इटली, स्पेन र डेनमार्क अन्तिम चारमा
असार २० गते, काठमाण्डौ । युरो कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । युरोपका विभिन्न ११ सहरमा भइरहेको १६ औं संस्करणको युरो कप फुटबलमा गएराति इङ्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । गएराति भएको खेलमा युक्रेनलाई ४–० गोलले पराजित गर्दै इङ्ग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ …
बेल्जियमलाई स्तब्ध पारेर इटाली अघि बढ्यो, सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्ने
असार १९ गते, विश्व बरियतामा लामो समयदेखि शीर्ष स्थानमा रहेको बेल्जियमलाई स्तब्ध पारेर इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियममाथि इटालीले २–१ को जित दर्ता गरेको हो । ३१ औँ मिनेटमा निकोलो बारेलाले गोल गरि इटालीलाई सुरुवाति अग्रता दिलाए । ४४ औँ मिनेटमा लोरेन्सो इन्सिग्नेले …
युरो कप : डेनमार्क र इटाली क्वाटरफाइनलमा
एजेन्सी / युरो कप अन्तर्गत शनिबार भएका अन्तिम १६ का आआफ्ना खेलमा जित हात पार्दै डेनमार्क र इटालीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् । नेदरल्यान्डको एम्टरडममा भएको खेलमा डेनमार्कले १० खेलाडीमा सीमित वेल्समाथि ४(० को सहज जित हात पार्यो । उसको जितमा कास्पर डोलबर्गले २, जोकिम माहेल र मार्टिन ब्रेथवेटले …
पहिलो हाफमै १० खेलाडीमा सीमित भएको नेपाल अस्ट्रेलियासँग पराजित
जेठ २९ गते, काठमाडौं । फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गतको खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय मैदानमा भर्खरै सकिएको खेलमा नेपाल ३–० ले पराजित भएको हो । नेपाल पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो । अस्ट्रेलियन खेलाडीलाई लडाएपछि खेलको …
विश्वकप छनोटमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै
जेठ २८ गते, काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज ‘शुक्रबार’ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई पराजित गर्नु …
फिफा विश्वकप छनौट : नेपालले आज जोर्डनसँग खेल्दै
जेठ २४ गते, काठमाडौँ । फिफा विश्वकप(२०२२ को दोस्रो चरणको छनोटमा नेपालले आज जोर्डनसँग खेल्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा खेल राति पौने १० बजे शुरू हुनेछ । जोर्डनविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने योजनामा हुनेछ । तर जोर्डनलाई जित्न नेपाललाई त्यति सजिलो भने छैन । यसअघिका …
विश्वकप छनोट: नेपालले चाइनिज ताइपेईलाई दुई गोलले हरायो
जेठ २० गते, काठमाण्डौ । फिफा विश्वकप फुटबल छनोट प्रतियोगिता अन्तर्गत नेपालले गएराति भएको खेलमा चाइनिज ताइपेईलाई हराएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २– ० गोलले हराएको हो । नेपालका लागि खेलको चौथो मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरे । ताइपेईका खेलाडीले …