२०७६ चैत्र २४, सोमवार

खेलकुद

आठौं राष्ट्रिय टेवलटेनिस प्रतियोगिता सुरु

 चैत्र २७, २०७५

                                                           तस्विरः विष्णु देवकोटाको फेसबुकवाट साक्षी खबर दाङ, २७ चैत । वहुप्रतिक्षित आठौं राष्ट्रिय टेवलटेनिस प्रतियोगिता बुधवार दाङको घोराहीमा सुरु भएको छ । प्रतियोगितामा सहभागि हुन मुलुकका सातै प्रदेशका महिला तथा पुरुष खेलाडीहरु सहभागी भएका छन् । खेलमा ८ वटा स्थानिय क्लव र ३ वटा गैरआवाशिय नेपाली क्लवहरुको समेत उत्साहजनक

भलिबल, क्रिकेट, महिला हाईजम्प तथा लङजम्प खेल आयोजना हुने

 चैत्र २६, २०७५

– तिर्थराज ज्ञवाली २६ चैत्र, पिपरी (देउखुरी दाङ) । राप्ती गाउँपालिका वडा नं ८ को आयोजनामा यहि चैत्र २८ गते देखी युवाहरुलाई पुरुष भलिबल तथा क्रिकेट र महिला हाईजम्प तथा लङजम्प खेल समाबेस गरिएको खेलकुद कार्यक्रमको सञ्चालन हुने भएको छ । वडा नं ८को यस आर्थिक वर्ष २०७५।७६को स्वीकृत वार्षिक

अर्नाहनपुरमा भलिबल तथा फुटबल खेल आयोजना हुने

 चैत्र २४, २०७५

– तिर्थराज ज्ञवाली २४ चैत्र, सिसहनिय (देउखुरी दाङ) । “खेल राष्ट्रको लागि खेल स्वास्थ्यको लागि” भन्ने मुल नारा सहित राप्ती गाउँपालिका वडा नं ७ को आयोजनामा यहि चैत्र २७ गते देखी युवाहरुलाई भलिबल तथा फुटबल खेल समावेश गरिएको खेलकुद कार्यक्रमको सञ्चालन हुने भएको छ । वडा नं. ७ को यस

आइपीएल : पन्जाबलाई २२ रनले हराउँदै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा

 चैत्र २४, २०७५

एजेन्सी / चेन्नई सुपर किङ्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको पाँचौ खेलमा किङ्स इलाभेन पन्जाबलाई २२ रनले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । एमए चिदामबराम क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको पन्जाबले

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक, तीनै शहर खेलकुदमय

 चैत्र २०, २०७५

साक्षी खबर अन्ततः आठौं राष्ट्रिय खेलकुद प्र्र्र्रतियोगिताको मिति र स्थान तोकिएको छ । यसले खेलाडीहरुमा उत्साह थपिएको छ । दाङ जिल्लाले आठौं राष्ट्रिय खेलकुद प्र्रतियोगितासम्म आइपुग्दा पहिलो पटक आतिथ्यताको सौभाग्य पाएको छ । दाङका तीनै शहर अहिले खेलकुदमय भएका छन् । आयोजक खेलकुद परिषदको अन्तिम तालिका अनुसार दाङ जिल्लाका लमही,

प्रदेशस्तरीय यु–१६ क्रिकेट मङ्गलबारदेखि

 चैत्र १८, २०७५

१८ चैत, काठमाडौँ / युवा तथा खेलकूद मन्त्रालयको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को समन्वयन तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको सहयोगमा सोह्र वर्षमुनिको प्रदेशस्तरीय विद्यालय क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि हुने भएको छ । यही चैत २५ गतेसम्म चल्ने उक्त प्रतियोगिताका खेल किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा

आठौँ बृहत् राष्ट्रिय खेलकूद

 चैत्र १७, २०७५

–कुमार चौलागाईं/मुना कार्की १७ चैत, काठमाडौँ / आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नंं ५ को विभिन्न स्थानमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का अनुसार प्रतियोगितामा समावेश गरिएका ३५ खेलमा पाँच हजार २११

आठौँ राष्ट्रिय खेलकूदको तालिका सार्वजनिक

 चैत्र १६, २०७५

१६ चैत, काठमाडौँ / प्रदेश नम्बर ५ मा आयोजना आगामी वैशाख ५ गतेदेखि हुने आठौँ राष्टिय खेलकूद प्रतियोगिताको धरैजसो खेल बाँकेमा हुने भएको छ ।शुक्रबार आठौँ राष्टिय खेलकूदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकूद परिषद्ले आज जारी गरेको खेलतालिका अनुसार बाँकेमा १७ वटा खेल हुनेछ । त्यसैगरी दाङमा सात, रुपन्देहीमा चार,

राष्ट्रिय खेल भलिबलको भविष्य अन्योलमा

 चैत्र १४, २०७५

–कुमार चौलागाईं १४ चैत्र, काठमाडौँ / राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय खेल हुने नहुनेमा अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा दर्ता भएको खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय खेल भलिबलका बारेमा स्पष्ट व्यवस्था नुहँदा

विश्वकप फुटसलका लागि खेलाडीको घोषणा

 चैत्र १३, २०७५

१३ चैत, काठमाडौँ / नेपाल फुटसल सङ्घले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि आज १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । बाह्रौँ संस्करणको उक्त प्रतियोगिताका लागि समीर कार्कीको कप्तानीमा टोलीको घोषणा गरेको हो । नेपाली टोलीको अन्य सदस्यमा दीपेन्द्र रसाइली, वरदान लामा, दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, साहिल

नयाँ समाचार


लोकप्रिय समाचार