२०७६ चैत्र २४, सोमवार

खेलकुद

फोर्ब्सको सूचीमा परेकी गल्फ खेलाडी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’

 चैत्र २२, २०७६

– विक्रम गिरी, रासस २२ चैत, काठमाडौँ / दुई दिनयता प्रतिमा शेर्पाको मन उकुसमुकुस भइरहेको छ । उनी घरी सामाजिक सञ्जाल नियाल्छिन त घरी विश्वभरिका समाचारलाई पछयाइरहन्छिन् । उनको मन बसमा छैन । कल्पनामा डुबिरहन्छिन् प्रतिमा । कोरोना भाइरसका कारण अल्यासतल्यास भएकी छिन् । उनको शरीर अमेरिकामा त मन नपालमै

नेपाली क्रिकेटमा लामो समयदेखी सक्रिय रहेका ‘सेते दाई’ जयबहादुर तामाङको निधन

 चैत्र १७, २०७६

१७ चैत, काठमाडौँ / कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ । उनको उपचारका क्रममा गए राति निधन भएको हो । मिर्गौला रोगबाट पीडित तामाङको दुई सातादेखि वीर अस्पतालमा उपचार भइरहेको थियो । राति नै निधन भएका तामाङको परिवारजनले खबर गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)का

इंग्ल्याण्डका ब्याट्सम्यान एलेक्स हल्स, टम कर्रन ‘सेल्फ आइसोलेशन’मा

 चैत्र ०७, २०७६

– एजेन्सी ७ चैत, काठमाडौं / पाकिस्तान सुपर लिग खेलेर फर्किएका इंग्ल्याण्डका ब्याट्सम्यान एलेक्स हल्समा कोभिड–१९ को लक्षण देखिएको छ । एकजना खेलाडीमा भाइरसको लक्षण देखा परेपछि पाकिस्तान सुपर लिगले मङ्गलबार सेमीफाइनल र फाइनल खेल रोक्ने निर्णय गरेको थियो । पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी वसिम खानले खेलाडीमा संक्रमणको लक्षण

कोरोनाबाट स्पेनिस फुटबल प्रशिक्षकको मृत्यु

 चैत्र ०४, २०७६

४ चैत, काठमाडौं / स्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरिसकेका कोरोना संक्रमित गार्सियाको शनिबार २१ वर्षको उमेरमा निधन भएको हो । गोल डटकमका अनुसार पछिल्लो साता स्वास्थ्यमा समस्या आएपछि गार्सियामा ल्युकोमियासँगै कोरोना संक्रमण

बीसीसीआईद्वारा एकदिवसीय श्रृखंला रोकियो

 चैत्र ०१, २०७६

– एजेन्सी १ चैत्र, काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीचको तीन म्याचको एकदिवसीय श्रृखंला रोकिएको छ । धर्मशालामा बिहिबारको खेल वर्षाले प्रभावित भई रद्द भएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आइतबार र बुधबारका लागि निर्धारित दुवै एकदिवसीय खेल रोकिएको जनाएको छ । कोरोना भाइरसको संक्रमणले खेल प्रशंसक, दर्शक

तेह्रौं संस्करणको आईपीएल टी ट्वान्टी क्रिकेट अप्रिल १५ सम्मको लागि सारियो

 फागुन ३०, २०७६

– एजेन्सी ३० फागुन, काठमाडौं / इन्डियन प्रिमियर लिग (आईपीएल)को तेह्रौं संस्करण अप्रिल १५ सम्मका लागि सारिएको छ । मार्च २९ देखि सुरु हुने निर्धारण गरिएको प्रिमियर लिगको तालिका कोरोना भाइरस संक्रमणको प्रकोपलाई लिएर पर धकेलिएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष सौरभ गांगुली, सचिव जय शाह र प्रिमियर

फिफाको निर्णयः ‘विश्वकप फुटबलका छनोट खेल स्थगित गर्ने’

 फागुन २७, २०७६

२७ फागुन, काठमाडौँ / फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले विश्वकप फुटबल २०२२ को छनोट खेलहरु स्थगित गरेको छ । एशियाली फुटबल महासंघ र सदस्य राष्ट्रहरुसँगको समन्वयमा फिफाले विश्वकप फुटबलको छनोट खेलहरु स्थगित गरेको जनाएको छ । फिफाले मङ्गलबार एक वक्तब्य जारी गरी मार्च २३ देखि ३१ र जुन १

बंगलादेशको एकदिवसीय कप्तानबाट मशरफे मोर्तजाले दिए राजीनामा

 फागुन २३, २०७६

२३ फागुन, काठमाडौं / बंगलादेशका तीव्र गतिका बलर मशरफे मोर्तजाले बिहीबार राष्ट्रिय एकदिवसीय टिमको कप्तानबाट राजीनामा दिएका छन् । उनको राजीनामापछि बंगलादेशका एक स्टार खेलाडीको करिअर पनि समाप्त भएको अडकलबाजी गर्न थालिएको छ । मशरफेले शुक्रबार हुने जिम्बाब्वे विरूद्धको एकदिवसीय खेलमा अन्तिम पटक कप्तानको रूपमा टोलीको नेतृत्व गर्नेछन् । मशरफेले

टी–ट्वान्टी क्रिकेटको पुरुष वरियतामा नेपाल ३ स्थान घटुवा

 फागुन २०, २०७६

२० फागुन, काठमाडौं / अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको पुरुष वरियतामा नेपाल तीन स्थान तल झरेको छ। आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा पुगेको छ। यसअघि सार्वजनिक गरेको अघिल्लो वरियतामा पनि नेपाल १२ औँ स्थानमा रहेको थियो । लगातारको खराब प्रदर्शनका कारण नेपालको

एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट प्रतियोगितामा मलेसियासँग नेपाल २२ रनले पराजित

 फागुन १७, २०७६

१७ फागुन, काठमाडौं / नेपालले एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमै मलेसियासँग हार व्यहोरेको छ । मलेसियाले दिएको १५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २२ रनले पराजय व्यहोर्न पुगेको हो । नेपाल पुरा २० ओभर खेल्न नपाउँदै १९ ओभर ४ बलमा १३२ रनमा समेटिन पुग्यो

नयाँ समाचार


लोकप्रिय समाचार