कृषि
कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
०७ माघ, काठमाडौं । कृषिमा बैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतले कृषिका प्राथमिक उत्पादन क्षेत्रको व्यवसायलाई समेत समेट्ने र त्यस्ता व्यवसायलाई समेत वैदेशिक लगानी अनुमति दिने गरी ऐनको अनुसूचीका संशोधन गर्ने कार्य ऐनको उद्देश्य अनुकुल नभएको भन्दै कृषिमा …
चखौरामा स्मार्ट कृषि गाउँको उद्घाटन
१२ पुस, दंगीशरण दंगीशरण गाउँपालिका वडा नं. ३ चखौरामा स्मार्ट कृषि गाउँको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बिच स्मार्ट कृषि गाउँको उद्घाटन गरिएको हो । लुम्बिनी प्रदेश सांसद धमकली चौधरी र दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सयूंक्त रुपमा स्मार्ट कृषि गाउँको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै …
उखु किसानको पैसा नदिने सुगर मिलका सञ्चालकलाई पक्राउ पुर्जी जारी
०२ पुस काठमाडौं रौतहटको श्रीराम सुगर मिलका तीनजना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरी स्रोतका अनुसार श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, विशाल अग्रवाल र पदमकान्त झाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टका अनुसार रौतहट प्रहरीको पत्रका आधारमा उनीहरुको खोजी कार्य …
असोजमै पाक्यो सुन्तला !
१२ असोज, गलकोट / सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन् । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उनी उत्साहित बनेका छन् । खड्काले …