२०७९ जेठ २, सोमवार

कला/साहित्य

गजल

 फागुन ०५, २०७५

गजल कपिलमणि कहिले ढल्छ कहिले उभिन्छ जिन्दगी थाहा छैन कतिबेला सकिन्छ जिन्दगी भतभति पाेलेपछि कसैकाे समझनाले अाँसु बनेर अाँखामा पाेखिन्छ जिन्दगी रुख जस्तै बढेकाे छ हाँगाबिँगा फाल्दै कहिले कहाँ ठाेकिन्छ,भाचिन्छ जिन्दगी ठुलै अाधिहुरी अाउछ यहीँ बुझिराख्नु जव दुई किनारा भई बाडिन्छ जिन्दगी तब मात्रै जिन्दगीकाे महत्व थाहा हुन्छ जब एक