२०७९ जेठ २, सोमवार

कला/साहित्य

‘फूलको थुङ्गा बहेर गयो’

 भदौ ०३, २०७७

फूलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा कहिले भेट होला ए राजै यो जिन्दगानीमा साँच्चिकै एउटा फूलको थुङ्गा कहिल्यै नफर्कने गरी गङ्गाको पानीमा बहेर गएको छ । शताब्दी पुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय एक औ वर्षको उमेरमा हिजो कविकै निवास लैनचौरमा निधन भएको छ । वि.सं. १९७६ साल असोज ६

युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती

 भदौ ०३, २०७७

३ भदौ, काठमाडौँ / राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन

राष्ट्रकवि माधव घिमिरेको १०१ वर्षको उमेरमा निधन

 भदौ ०२, २०७७

२ भदौ, काठमाडौँ / राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर उनको घरमै उपचार गरिएको थियो । उनको जन्म विं.सं. १९७६ असोज ७ गते लमजुङको

यो नेताराजी कस्तो खान्दान् ?

 साउन २५, २०७७

”कविता” रगतका थोपाहरु उम्लदै,रिस बर्सेर आउँछ ।गोजिमा पिस्तुल बोक्दै,सांसद भवन सिंहदरबारवरिपरी भौंतारिएकोसपनी आउँछ ।।हिजो एकलाई मारेआज अर्कोलाई मार्छु,दिमाग भरी यस्तैयस्तै सोच आउँछ ।सपनीमा त सबै सबैनेता मार्छु, बिपनिमादेश भत्किएकोसमाचार मात्र आउँछ ।।बिपनीमै हिम्मत जुटाउदैएकलाई मार्यो, विपक्षीलेमार्यो भन्लान् ।त्यसैको समाचार बनाउँदैपत्रकार, कर्मचारी,जनता, सुरक्षाकर्मी,स्वास्थयकर्मी किन्दैमलाई सिध्याउलान् ।।विपक्षी आएर पार्टिकोझण्डा ओड्याउदैमेरै लास माथिराजनीति

गजल – ‘बाटुलो मुहार अनि, उस्को नजर देखेर’

 साउन १२, २०७७

बाटुलो मुहार अनि, उस्को नजर देखेर ।ताक्न त ताकिस् केटा, ठूलै घर देखेर ।। तँ गाउँको मान्छे, सोझो छस् हेर भाई ।लठुवा बन्लास् नि, चम्केको शहर देखेर ।। हरेक चिजको मोल छ, आज यो ठाउँमा ।हिसाब गर्छन् हेर, हैसियत बराबर देखेर ।। देखाउन सक्छस् कि नाई, तैंले बहादुरी ।नत्र हेप्नछन्

‘कविता’ – 💕आमा💞

 साउन ०८, २०७७

आमा आमा जन्म जननी आमा,देवि हौ माता हौ ईश्वरिको नाम ।सह्यौ दुःख कष्ट दियौ जन्म धर्तिमा,तोते बोलि संगै हिड्न सिकायौ धर्तिमा ।आमा आमा जन्म जननी… दिनको काम अन्य धाम दुधनी पिलायौ,घर संसार धन्दा गर्दै शरीर त्यो सुकायौ ।आमा आमा जन्म जननी… फोहर सबै लत्याएर सँधै सफा बनाई रह्यौ,साँचो झुटो छुट्याएर

‘गजल’ – खुसीको बहार छाएकाे छ आज

 साउन ०६, २०७७

खुसीको बहार छाएकाे छ आजसुनाैलाे बिहानि आएकाे छ आज ।साेचेका चाहेका सबै कुरा पुग्दामनले आत्मसन्तुष्टि पाएको छ आज।।आफ्नाे जिद्दीपन छाेडिदिंदा खेरिपरिवारको विश्वास लाएकाे छ आज।असीमित खुसीहरु अटिदिंदा साच्चैमनले खुसीको गीत गाएकाे छ आज।।दुखका पलहरु हटिदिन्छन अब देखिखुसी पनि मेरै पछि धाएकाे छ आज।।

सबै बन्दछन् किन्तु चाहिन्छ आँट

 साउन ०१, २०७७

छन्दः भुजङ्गप्रयात अयोध्या हरिःद्वार काशी र गङ्गासबै पितृ तार्ने गया, कृष्ण–वृन्दाऋषिःकेश गोदावरी धाम बद्रीयतै घोषणा गर्नुमा के विपत्ति ? पुरी, काञ्चि, केदार, कामाख्य माथशिलातक्ष–नालन्द औ सारनाथयही मृत्तिकामा त्रिवेणी–प्रयागगरौँ घोषणा गर्वले मस्त साथ ।। तिरू–पुट्टवर्ती–भवानी–श्रृगेरीकुरूक्षेत्र रामेश्वरं पाण्डिचेरीशिरस्थान श्रीशैल दाक्षिण्यमूर्तिभनौँ द्वारिकाक्षेत्र नेपाल धर्ती ।। शिवाजी महावीर राणाप्रतापजगत् शङ्कराचार्यका पाउ छापर गोविन्द साहेब,

‘गजल’ – के पाएँ के गुमाएँ, नशामा पुगेर

 असार ३०, २०७७

के पाएँ के गुमाएँ, नशामा पुगेर ।ढुकुटी रित्याएँ, म जुवामा पुगेर ।। कहाँ छ गन्तव्य, देखिन बाटोहरू ।संसार देख्छु जब, कोठामा पुगेर ।। आसा थियो पक्षमा, बोल्छकी भन्ने ।रोकियो त्यो आवाज, गलामा पुगेर ।। छुट्टै छ कहानी, जेलमा बिताएका ।कहाँ मिल्छ सुविधा, थानामा पुगेर ।। सम्झना मात्रै हो, छोडेको म

भानु स्मरण

 असार २९, २०७७

छन्दः शिखरिणीचुँदी रम्घा प्यारो प्रकृति घरमा जन्मिन गयौछरी मोती दाना शिखर पद चुम्ने कवि भयौ ।थियो भाषा काँठे पददलित सुन्दा नीरसताबनायौ शिल्पीले झरझर बग्यो काव्य सरिता ।।१कहाँ बुझ्थ्यौँ हामी त्रिभुवन विराट् राम महिमाकहाँ सीता माता सरसमय आदर्श गरिमा ।न गीर्वाणी भाषा सकल जन बुझ्थ्यो सहजलेगर्‍यौ नेपालीमा प्रकट सजिलै भक्ति रसले