२०७६ चैत्र २२, शनिबार

कला/साहित्य

गजल

 चैत्र १२, २०७५

गएपछि फर्केर आउदैन समय बुझ्नुहोला अहमताले घर बन्दैन महोदय बुझ्नुहोला म नबोलेर आँखाले इशारा गर्छु कहिलेकाही मनको कुरा भन्न मिल्दैन कतिपय बुझ्नुहोला विद्या आर्जन गर्ने ठाउँलाई अपवित्र नबनाउँ अरे मन्दिर हो भट्टि हैन विद्यालय बुझ्नुहोला यो स्वार्थी सहरमा कोहिलाई विश्वास गर्नु अघि उसको धर्म अनि उसको परिचय बुझ्नुहोला आजभोली प्रेममा

सहिदको सपना अपमान नगर

 फागुन १५, २०७५

रामकुमारी खडका   सहिदको सपना अपमान नगर आज सहिद सप्ताहको दोर्सो दिन म सम्झिन्छु म दिलै देखि दम्झियको छु मेरो दाजु र दाजु जस्तै महान सत्र हजार सहिद हरु हिजो मेरो दाजु सहिद भएको रातो चिठ्ठि बोक्ने दाजु भन्थे मेरा बाबा आमालाई हजुरको एउटा वीर छोरा सहिद हुदा हजारौं वीर

गजल

 फागुन १४, २०७५

कपिल मणी मैले बा गुमाएकाे छु,अामा गुमाएकाे छु लाग्छ याे दुनियाँ हेर्ने,अाँखा गुमाएकाे छु जाेगाएर ईज्जत राखे, लिलामी गर्दियाै त्यहीँ दिनदेखि अासा,भराेसा गुमाएकाे छु लामाे थियाे सफर अझै, मेराे जिन्दगीकाे बिचमै पाईला राेकियाे,खुट्टा गुमाएकाे छु अतित सम्झि झर्छन अाँसु, रहर थिए कयाैँ जिन्दगीका लाग्छ सारा, कथा गुमाएकाे छु पाउनु मात्रै

गजल

 फागुन ०५, २०७५

गजल कपिलमणि कहिले ढल्छ कहिले उभिन्छ जिन्दगी थाहा छैन कतिबेला सकिन्छ जिन्दगी भतभति पाेलेपछि कसैकाे समझनाले अाँसु बनेर अाँखामा पाेखिन्छ जिन्दगी रुख जस्तै बढेकाे छ हाँगाबिँगा फाल्दै कहिले कहाँ ठाेकिन्छ,भाचिन्छ जिन्दगी ठुलै अाधिहुरी अाउछ यहीँ बुझिराख्नु जव दुई किनारा भई बाडिन्छ जिन्दगी तब मात्रै जिन्दगीकाे महत्व थाहा हुन्छ जब एक

नयाँ समाचार


लोकप्रिय समाचार