२०७९ जेठ २, सोमवार

अर्थ/व्यवसाय

नारायणपुर उद्योग वाणिज्य संघले आइसोलेसनका लागि भवन उपलब्ध गराउने

 बैशाख २६, २०७८

बैशाख २६, नारायणपुर । नारायणपुर उद्योग वाणिज्य संघले आइसोलेसनका लागि संघको भवन उपलब्ध गराउने भएको छ ।संघको आइतबार बसेको बैठकले आवश्यक परे संघको भवनलाई आइसोलेसनका लागि उपलब्ध गराउने निर्णय गरेको हो । त्यस्तै आजको बैठकले बजारका विभिन्न स्थानमा हात धुने तथा पिउने पानीको व्यवस्थापन गर्ने निर्णय गरेको छ । साथै

बिजौरी उवासंघले भन्यो ‘खोइ मास्क ?’

 बैशाख १५, २०७८

सागर रोका, १५, वैशाख, बिजौरी । बिजौरी उद्योग वाणिज्य संघ बिजौरीले आज बिहान बिजौरी बजार क्षेत्रभित्र खोइ मास्क भन्दै मास्क वितरण गरेको छ । कोरोना भइरसको दोसो लहरमा देशभर फैलिएको महामारीबाट सम्पूर्ण व्यापारी, उद्योगी तथा सर्वसाधारणहरुलाई करिब ३ सय मास्क वितरण गरिएको संघका महासचिव विदुर गौतमले जानकारी दिए । बिजौरी

लुम्बिनीका कोरोना अस्पताललाई १ करोड ७५ लाख बजेट

 बैशाख १४, २०७८

१४ वैशाख, बुटवल । अस्पतालमा अक्सिजनयुक्त बेड अभावमा कोरोना संक्रमितले उपचार नपाएपछि चौतर्फी आलोचित बनेको लुम्बिनी प्रदेश सरकारले चारवटा कोरोना विशेष अस्पताललाई एक करोड ७५ लाख रुपैयाँ बजेट दिने निर्णय गरेको छ । प्रदेश सरकारले एक वर्षअघि नै कोरोना विशेष अस्पतालहरुमा एचडीयू बेड थप्ने निर्णय गरेपनि कार्यान्वयन नहुँदा संक्रमितले उपचार

सुनको भाउ तोलामा १३ सय बढ्यो

 बैशाख ०८, २०७८

०८ वैशाख, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १ हजार ३ सयले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एक हजार ३ सय रुपैँयाले बढेर ९२ हजार निर्धारण गरिएको छ । यस अघि मंगलबार सुन प्रतितोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो । त्यसैगरी

आईपीओ निष्कासन गर्दै १५ कम्पनी, कुनको कति ?

 बैशाख ०२, २०७८

२ गते, बैशाख, काठमाडौं । विभिन्न १५ वटा कम्पनीहरूले प्राथमिक शेयर ९आईपीओ० केही दिन भित्र जारी गर्ने तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डको तथ्याङ्कअनुसार १५ वटा कम्पनीले आईपीओ निष्कासनको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । १५ वटा कम्पनीले ५ अर्ब ५५ करोड रुपियाँबराबरको आईपीओ निष्कासनका लागि

खाद्य कम्पनीले पाँच हजार टन गहुँ खरिद गर्ने

 चैत्र ३०, २०७७

३० चैत्र, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पाँच हजार टन गहुँ खरिद गर्ने भएको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार कम्पनीले किसानबाट गहुँ खरिद गर्न लागेको हो ।गहुँ खरिद गर्नको लागि कम्पनीले यो वर्ष १५ करोड ५८ लाख रुपैयाँ बिनियोजन गरेको छ । सरकारले चालु आर्थिक

आकाश छुने भाउ

 चैत्र २६, २०७७

२६ चैत्र, बिजौरी । तुलसीपुर उपमहानगरपालिका–१६का हुतराज गौतम त्यतिबेला छक्क परे, जुनबेला उनी आलु किन्दै थिए । अघिल्लो साता २० रुपैया प्रतिकिलो किनेको आलु यो साता ४० पुगेको थियो । करेलाको भाउ सोध्दा तरकारी पसलेले किलोको सय रुपैया बतायो । अघिल्लो साता २० रुपैया प्रतिकिलो भाउको टमाटर ५० रुपैया प्रतिकिलो

कोभिड खोपका लागि विश्व बैंकले ८ अर्ब ७ करोड सहयोग गर्ने

 चैत्र २०, २०७७

२० चैत्र, काठमाडौं । विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि ८ अर्ब ७ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । विश्व बैंकले ७ करोड ५ लाख अमेरिकी डलर बराबरको सहुलीयतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । जनसंख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड–१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच

सुनको भाउ ४०० रुपैयाँले ओरालो लाग्यो

 चैत्र १८, २०७७

१८ चैत्र, काठमाडौं । बुधबार सुनचाँदीको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेर ८५ हजार ६०० रुपैयाँ कायम भएको छ ।यसअघि छापावाल सुनको भाउ ८६ हजार प्रतितोलामा कारोबार भएको थियो । सोही परिमाणको तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँमा

दाङमा हार्डवेयर व्यवसायी गठन

 चैत्र १५, २०७७

१५ चैत्र, तुलसीपुर । दाङको तुलसीपुरमा हार्डवेयर व्यवसायी गठन भएको छ । व्यवसायीहरुको हकहितको लागि हार्डवेयर व्यवसायीहरु एक भई समिति गठन गरेका हुन् । शनिबार गठन भएको उक्त समितिको अध्यक्षमा गोकर्ण प्रसाद गिरी, उपाध्यक्ष सुनिल आचार्य, सचिवमा नविन राई, कोषाध्यक्षमा गोरख वली रहेका छन् । त्यसैगरी सदस्यहरुमा देव कडेँल, कल्याण