२०७९ जेठ २, सोमवार

अर्थ/व्यवसाय

“लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ” : अध्यक्ष भवानी राणा

 चैत्र ०९, २०७५

– शरद रेग्मी ९ चैत्र, दाङ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निकट भविस्यमा नेपालमा हुन गैरहेको लगानी सम्मेलनले समृद्धिको ढोका खुल्ने बताएकि छिन् । रिपोर्टस् क्लव दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको साक्षत्कारमा अध्यक्ष राणाले सम्पूर्ण औद्योगिक पुर्वाधारहरु तयार गर्न व्यवसायीहरुले सरकारसँग हातेमालो गर्ने पनि उनले बताइन् ।

व्यवसायिक सेवा केन्द्र सञ्चालन गर्दै वाणिज्य सङ्घ

 चैत्र ०८, २०७५

– शरद रेग्मी ८ चैत्र, तुलसीपुर (दाङ) / तुलसीपुर उद्योग वाणिज्य सङघले व्यवसायिहरुको समस्य प्रती सहजकर्ताको भूमिका खेल्न सेवा केन्द्र सञ्चालन गर्दैछ । शुक्रबार सम्पन्न नियमित बैठकले सङघका वर्तमान सचिव बिनिल केसीलाई व्यवसायिक सेवा केन्द्रको संयोजकको समेत जिम्मेवार दिएको छ । संयोजक केसीका अनुसार अबदेखि वाणिज्य सङ्घमा दर्ता भएका आफ्ना

आठ करोडको लागतमा खानेपानी योजना

 चैत्र ०७, २०७५

७ चैत्र, कावासोती / नवलपरासीको मध्यविन्दु नगरपालिका–१३, मा करीब रु आठ करोडको लागतमा खानेपानी योजना निर्माण कार्य शुरु गरिएको छ । खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दा खानेपानी योजना निर्माण सम्पन्न भएपछि भने शुद्ध खानेपानी पिउन पाउने भएका छन् । यस क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रदेश सरकारको बजेटमार्फत खानेपानीको

सामाजिक, साँस्कृतिक एबम् शुसासनको अभियानमा सहकारी– अध्यक्ष बस्नेत

 फागुन २८, २०७५

तुल्सीपुर नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)का केन्द्रीय अध्यक्ष डिवि बस्नेतले सहकारी अब आर्थिकको सँगसँगै सामाजिक, साँस्कृतिक एबम् शुसासनको लागि अभियान थालेको वताएका छन् । जिल्ला वचत तथा ऋण सहकारी संस्थाले आज दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आथित्यको आसनवाट वोल्दै अब वचत तथा ऋण सहकारीले ग्रामिण

रातकी रानीसँग भुल्दै पूर्व पर्यटनमन्त्री विष्ट

 फागुन २५, २०७५

गोकर्ण पौडेल (तुलसीपुर) झ्वाट् शीर्षक पढ्दा अनर्थ नै लाग्छ सक्छ तर वास्तविकता निकै फरक छ । दुई पटक सांसद र मन्त्री पनि त्यति पटक नै भएको मान्छे कसरी रातकी रानीसँग भुल्न सक्छ । यो रातकी रानी नभएर रातमा मात्र फुल्ने एक फलको नाम हो । ट्रागन फ्रुटका नामले चिनिने फलको

दाङमा रेशम खेतीतर्फ किसानको आकर्षण

 फागुन १९, २०७५

– दीपक बोहरा लमही, १९ फागुन (रासस) दाङको गढवा गाउँपालिकाका किसान रेशम खेतीतर्फ आकर्षित भएका छन् । रेशम खेतीबाट मनग्य आम्दानी हुन थालेपछि त्यस क्षेत्रका किसान रेशम खेतीतर्फ आकर्षित भएका हुन् । अहिले ४५ बिघा क्षेत्रफलमा रेशम खेती भइरहेकामा चालू आर्थिक वर्षभित्र करीव २०० बिघा क्षेत्रफलमा रेशम खेती हुने अपेक्षा

सिसहनिया उद्योग बाणिज्य संघमा करदात अभिमुखीकरण कार्यक्रम

 फागुन ०७, २०७५

तिर्थराज ज्ञवाली  सिसहनिया (दाङ) सिसहनिया उद्योग बाणिज्य संघले आफ्ना ब्यापारी तथा उद्योगी बर्गको हितकालागि १ दिने करदात अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता आन्तरिक कर कार्यालय तुल्सीपुरका प्रमुख लिला प्रसाद शर्माको प्रमुख आथित्थ्यतामा सिसहनिया उद्योग बाणिज्य संघका कार्यसमिति एवं साधारण सदस्यहरुलाई करका

लगातार झरीले २२ वटै उद्योगमा क्षति, ३० करोड इटा नोक्सान

 फागुन ०४, २०७५

साक्षी खबर तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टास्थित प्रविण फिक्स चिम्नी इट्टा उद्योगका प्रोपाइटर शुसिल वली यो साता बेचैनीमा छन् । अघिल्लो साताको अस्वाभाविक लामो हिंउदे झरीले उनको इट्टा उत्पादनमा भएको लगानी बगायो । करीव १५ विगाहामा सुकाइएका काचा इट्टालाई त्रिपाल र प्लाष्टिकले लामो झरीबाट जोगाउने सम्भव भएन । हेर्दाहेर्दै झरीमा पग्लिए ३