२०७६ चैत्र २३, आइतबार

अर्थ/व्यवसाय

गरिमा बैंकको तुलसीपुरमा पनि शाखा स्थापना

 चैत्र २४, २०७५

२४ चैत्र, तुलसीपुर / गरिमा विकास बैंकले दाङको तुलसीपुरमा पनि शाखा स्थापना गरको छ । दाङसहित देशभर शाखा विस्तार गरको बैंकले तुलसीपुरमा ७५ औँ शाखा स्थापना गरेको हो । बैंकले आज (आईतबार)देखि आर्थिक कारोबार शुरु गरेको बैंकका तुलसीपुर शाखा प्रबन्धक दीपीन डोटेलले जानकारी दिए । बैंकले बचत,कर्जा, इन्टरनेट बेंकिङ, सि—आस्वा,

नेपाल बैंक लिमिटेडको सेवा विस्तार तुलसीपुरमा

 चैत्र २०, २०७५

२० चैत्र, तुलसीपुर / सर्वसाधरण नागरिकलाई सहज रुपमा बैंकिङ सेवा पु(याउने उद्देश्यले नेपाल बैंक लिमिटेडले दाङको तुलसीपुरमा शाखा विस्तार गरेको छ । यो सहित बैंकले देशभर एक सय ६० वटा शाखा मार्फत बैंकिङ सेवा दिन सुरु गरेको हो । पहिलो दिनमै तुलसीपुर शाखामा एक सय ६० जनाले नयाँ खाता खोलेर

नेपाल बैंक लिमिटेडको १ सय ६१ औं शाखा तुलसीपुर

 चैत्र २०, २०७५

तुलसीपुर, २० चैत्र नेपाल बैंक लिमिटेडको १ सय ६१ औं शाखा दाङको तुल्सीपुरमा एक कार्यक्रम विच उद्घाटन गरिएकोछ । सर्वसाधरण नागरिकलाई सहज रुपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले नेपाल बैंक लिमिटेडले दाङको तुलसीपुरमा शाखा विस्तार गरेको छ । यो सहित बैंकले देशभर एक सय ६१ वटा शाखा मार्फत बैंकिङ सेवा दिन

कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि

 चैत्र १८, २०७५

१८ चैत, टोकियो / विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो । जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल ६७.९२ अमेरिकी डलर

घोराहीमा यामाहाको महामेला, प्रत्येक हफ्ता सुनको सिक्का

 चैत्र १७, २०७५

१७ चैत्र, घोराही (दाङ) / श्रेष्ठ अटो मोबाइल यामाहाले घोराहीमा महामेला गर्ने भएको छ । श्रेष्ठ अटो मोबाइल र एम ए डब्ल्यू इन्टरप्राइजेजको संयुक्त आयोजनामा चैत १८ गते देखी २२ गते सम्म महा मेला हुने भएको छ । महा मेलामा निशुल्क मोटरसाइकलको चेकजाँच, सर्भिसिङ, मोटरसाइकल तथा स्कुटी एक्सचेन्ज, संगै मोटरसाइकल

सल्यानमा बजाज अटो रिक्साको फ्री सर्भिसिंङ क्याम्प सम्पन्न

 चैत्र १७, २०७५

सल्यान/  सल्यानको श्रीनगरमा सनिवार बजाज अटो रिक्साको फ्री क्याम्प सम्पन्न भएको छ। सल्यान र रुकुम क्षेत्रका अटो रिक्साहरुलाई मध्यनजर गर्दै श्रीनगरमा क्याप्प संचालन गरिएको छ । आप्mनो कम्पनीको नियम अनुसार आप्mना कम्पनीका अटो रिक्साहरुको अबस्ता तथा नियमित मर्मत सम्भार अनुरुप क्याम्प सञ्चालन गरिएको संयम इन्टरप्राईजेजका संचालक गेहेन्द्र पौडेलले बताए ।

जिल्ला सहकारी संघले साता व्यापी कार्यक्रम गर्दै

 चैत्र १४, २०७५

१४ गते, विजौरी /  जिल्ला सहकारी संघ दाङले ६२ औं राष्ट्रिय सहकारी दिबश साता व्यापी कार्यक्रम गनेृ भएको छ। दाङको घोराहीमा पत्रकार सम्मेलन गर्दे दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मूल नाराका साथ साता व्यापी कार्यक्रम गर्ने जनाएको छ । जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षतामा

स्मार्ट कृषि मार्फत किसानलाई विज्ञ वनाउँछौ :– मन्त्री पौडेल

 चैत्र १३, २०७५

१३ चैत, तुलसीपुर (दाङ) / भुमी, सहकारी तथा कृषि मन्त्री आरती पौडेलले स्मार्ट कृषि मार्फत किसानहरुलाई विज्ञ वताउने वताएकी छिन् । प्रदेश सरकारले किसानहरुका लागि खुला विश्वविद्यालयका रुपमा स्मार्ट कृषि कार्यक्रम लागु गरेको वताउँदै मन्त्री पौडेलले प्रदेश नम्वर ५ का ५२ निर्वाचन क्षेत्रमा कार्यक्रम लागु भएको वताइन् । ‘अव कुनै

“लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ” : अध्यक्ष भवानी राणा

 चैत्र ०९, २०७५

– शरद रेग्मी ९ चैत्र, दाङ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निकट भविस्यमा नेपालमा हुन गैरहेको लगानी सम्मेलनले समृद्धिको ढोका खुल्ने बताएकि छिन् । रिपोर्टस् क्लव दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको साक्षत्कारमा अध्यक्ष राणाले सम्पूर्ण औद्योगिक पुर्वाधारहरु तयार गर्न व्यवसायीहरुले सरकारसँग हातेमालो गर्ने पनि उनले बताइन् ।

व्यवसायिक सेवा केन्द्र सञ्चालन गर्दै वाणिज्य सङ्घ

 चैत्र ०८, २०७५

– शरद रेग्मी ८ चैत्र, तुलसीपुर (दाङ) / तुलसीपुर उद्योग वाणिज्य सङघले व्यवसायिहरुको समस्य प्रती सहजकर्ताको भूमिका खेल्न सेवा केन्द्र सञ्चालन गर्दैछ । शुक्रबार सम्पन्न नियमित बैठकले सङघका वर्तमान सचिव बिनिल केसीलाई व्यवसायिक सेवा केन्द्रको संयोजकको समेत जिम्मेवार दिएको छ । संयोजक केसीका अनुसार अबदेखि वाणिज्य सङ्घमा दर्ता भएका आफ्ना

नयाँ समाचार


लोकप्रिय समाचार