२०७९ जेठ २, सोमवार

अन्तर्राष्ट्रिय

कोरोनाको उत्पत्तिबारे अनुसन्धानमा सहकार्य गर्न चीनलाई डब्ल्यूएचओको आग्रह

 साउन ०१, २०७८

१ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनलाई कोरोना भाइरसको उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा थप सहकार्य गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेससले थप पहुँच र पारदर्शिताको लागि चीनसँग आग्रह गरेका हुन् । गत फेब्रुअरीमा डब्ल्यूएचओको पहिलो चरणको अनुसन्धान सकिएको थियो । उक्त अनुसन्धानको निष्कर्ष

मध्यपूर्वमा विनाशकारीरुपमा कोरोना फैलिन सक्ने : डब्ल्यूएचओ

 असार ३१, २०७८

३१ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मध्यपूर्वका मुलुकमा पछिल्लो समय बढिरहेको कोरोना संक्रमण विनाशकारी हुन सक्ने चेतावनी दिएको छ । कोरोना विरुद्धको खोप निकै कम मात्रामा उपलब्ध रहेको र निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण बढिरहेको जस्ता कारणले मध्यपूर्वमा कोरोना संक्रमण बढ्नसक्ने डब्ल्यूएचओले बताएको हो । निरन्तर आठ

दक्षिण अफ्रिकामा हिंसा, ७२ जनाको मृत्यु

 असार ३०, २०७८

३० असार, काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल चलान गरिएपछि भड्किएको हिंसामा परी ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । एक हप्तादेखि जारी हिंसा नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ । विरोधका क्रममा जोहान्सबर्गमा सपिंग मल लुटिएका छन् भने मूख्य सडकहरू अवरुद्ध गरिएको छ । हिंसा रोक्ने

भारतमा घट्न थाल्यो कोरोना संक्रमण

 असार ३०, २०७८

असार ३० गते, भारत । भारतमा कोरोना भाइरसको संक्रमणमा कमी आउन थालेको छ। त्यहाँ मंगलबार पछिल्लो चार महिनायताकै सबैभन्दा थोरै सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार भारतमा मंगलबार ३१ हजार ४ सय ४३ जनामा मात्रै संक्रमण पुष्टि भएको छ। यो चार महिनायताकै सबैभन्दा कम संक्रमण हो। सङ्घीय स्वास्थ्य तथा

जंगलभित्र ७५ वर्षदेखि ५०० बढी कारको जाम

 असार २९, २०७८

२९ असार, काठमाडौं । बेल्जियमको दक्षिण भागमा अवस्थित एउटा घना जंगलमा पछिल्लो ७५ वर्षदेखि कारको भीषण जाम भैरहेको छ । जंगलभित्र कारको ट्राफिक जाम, त्यो पनि ७५ वर्षदेखि ! यो अपत्यारिलो तर सत्य घटनाको यथार्थ चाहिं ऐतिहासिक नै छ । वास्तवमा उक्त ठाउँमा दोश्रो विश्वयुद्धदेखि नै कारको जाम लागिरहेको छ

थाइल्याण्डमा एक व्यक्तिलाई फरक–फरक कम्पनीको खोप दिंदै

 असार २९, २०७८

२९ असार, काठमाडौं । मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै थाइल्याण्डले आफ्नो कोरोना खोप नीति परिवर्तन गरेको छ । थाइल्याण्डले मानिसहरुलाई कोरोनाबाट थप सुरक्षा प्रदान गर्न फरक–फरक खोपको दुई डोज दिने नीति लिएको हो । यससँगै अब थाइल्याण्डले एक डोज खोप चिनियाँ कम्पनी सिनोभ्याक र एक डोज एस्ट्राजेनेकाको खोप

युरोकप फुटबल २०२० को उपाधी इटालीलाई

 असार २८, २०७८

असार २८ गते, काठमाडौं । युरोकप फुटबल २०२० को उपाधी इटालीले उचालेको छ । ५३ वर्षपछि इटालीले इङ्ल्याण्डकै घरेलु मैदानमा इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । अतिरिक्त समयसम्म पनि खेल १-१ गोलको बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा इङ्ल्याण्डले आफ्नो अन्तिम

तीन दिनसम्म बेहुला बेहुली ट्वाइलेट जान नपाउने

 असार २७, २०७८

२७ असार, काठमाडौं । हरेक धर्म, समुदाय तथा मुलुकमा विवाहका आ आफ्नै रितिरिवाज तथा परम्पराहरु छन् । हाम्रो देशमा पनि विभिन्न समुदायमा अनेक खालका बिहे संस्कारहरु रहेको पाइन्छ । जसमा छोरीलाई चिउरीको बोट दाइजो दिनेदेखि, सम्धी लडाइँ गर्ने र छोरीलाई विषयको प्याला दिनेसम्मका । उता इण्डोनेसियामा पनि योभन्दा झनै अनौठो

कोपा अमेरिका-२०२१ को उपाधि अर्जेन्टिनालाई

 असार २७, २०७८

असार २७ गते काठमाडौं । कोपा अमेरिका(२०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ। ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि चुमेको हो । रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आज बिहान भएको खेलमा ब्राजिललाई १(० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो । खेलको २१ औँ मिनेटमा डि

युरोकपः १७ वर्षपछि फाइनलमा नयाँ टिम

 असार २४, २०७८

२४ असार, काठमाडौं । युरोकप २०२० को उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले पारजित गर्दै इंग्ल्याण्डले फाइनलमा इटलीसँग भेट पक्का गरेको हो । वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डलले एक गोलले पछि परेर पनि नतिजा उल्टाएको हो । त्यसअघि