२०७८ असोज ११, सोमवार

अन्तरवार्ता

शरणार्थीका रुपमा आउन सक्ने अफगानीहरु नेपालका लागि सुरक्षा चुनौति बन्न सक्छनः नहकुल केसी, अफगान मामिलाका जानकार (भिडियो सहित)

 भदौ ०९, २०७८

अफगानिस्तानमा तालिवानीहरुको कव्जा पछि त्यहांका हजारौं नागरीकहरु देश छाडेर छिमेकि मुलुकहरुसंगै अन्य मुलुकहरुमा पनि धमाधम प्रवेश गर्न थालेका छन् । दैनिक रुपमा अफगानिस्तान विमानस्थलबाट दुइ हजारको हाराहारीमा त्यहांका नागरीकहरु सुरक्षाकालागी अन्य मुलुकहरुमा शरणार्थिका रुपमा प्रवेश गरीरहेका छन् । सिमाना जोडिएका पाकिस्तान, इरान र भारत लगायतका मुलुकहरुमा अफगानी शरणार्थिहरुको प्रवेश भैरहेको

यस क्षेत्रलाई आयुर्वेद हव बनाउने : निमित्त निर्देशक दाहाल

 असार २३, २०७८

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयले पछिल्लो समयमा बिरामीहरुको मन जित्दैछ । सर्ने खालका संक्रामक रोगको उपचारभन्दा धेरै नसर्ने रोगहरुको उपचारमा बढी विश्वास गरिएको चिकित्सालय बिजौरीमा पछिल्लो समयमा आधुनिक प्रयोगशाला, रेडियोलोजी सेवासँगै पायल्स र फिस्टुलाको क्षारसूत्रबाट शल्यक्रिया समेत गर्दै आएको प्रादेशिक आयुर्वेदीय अस्पतालमा अहिले दाङ जिल्लाका

राज्यको नीति व्यावहारिक छैन –देवकोटा

 मंसिर १४, २०७७

राप्ती क्रसर तथा बालुवा उद्योग व्यवसायी संघ दाङको महासचिव र प्रदेश नं. ५ को सचिव अनोदकुमार देवकोटासँग क्रसर तथा बालुवा उद्योगहरू अनुगमन भईरहेको सन्दर्भमा गरिएको छोटो कुराकानी…………………। पछिल्लो पटकको यो अनुगमनलाई कसरी हेर्नुभएको छ ? देशव्यापीरुपमा नेपाल सरकार गृहमन्त्रालयले देशैभरीका जिल्ला प्रशासन कार्यालयहरूलाई अवैधरुपमा सञ्चालन भईरहेका क्रसर तथा बालुवा उद्योगहरू

‘रोग प्रतिरोधात्मक बढाउने आहार, विहार गरौं’ : निमित्त निर्देशक ठाकुर

 असार २४, २०७७

प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निमित्त निर्देशक डा. रामकामेश्वर ठाकुरसँग कोराना भाईरसका विषयमा केन्द्रित रहेर वंशीकुमार शर्माले गरेको कुराकानीको सार संक्षेप: १. तपाई आजभोलि केमा व्यस्त हुनुहुन्छ ?– प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा कार्यरत छु । अस्पतालको दैनिकी कार्यसँग सँगै विश्वव्यापी संकट बन्दै गएको कोराना भाईरसको संक्रमणबाट जोगिन दाङमा रहेका क्वारेन्टाईनमा रहेका

‘लकडाउनमा किसानलाई झनै उपेक्षा’ : मधुमाया जि.सी.

 जेठ १५, २०७७

गोरखा जिल्लाको एउटा गाउँबाट श्रीमान् जागिरे रहेको जिल्लामा आउने क्रममा दाङको तुलसीपुर उपमहानगरपालिका—१८ हेमन्तपुरमा कृषि पेशा सञ्चालन गर्दै आएकि मधुमायाँ जि.सी.लाई लकडाउनले ठुलो छटपटिमा पारेको छ । वि.सं. २०६४ साल देखि नै व्यवसायीक पशुपालनलाई अंगाल्दै आएकि जि.सी.ले लकडाउनको दुई महिनामा मात्रै कम्तिमा २ लाख रुपैया बराबरको क्षति भयो । गोलभेडामा

लकडाउनः के गर्दैछन् नेताहरु ?

 चैत्र २०, २०७६

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट नेपालपनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसै सन्दर्भमा छिमेकी मुलुक चिनमा कोभिड—१९ को संक्रमण व्यापक भएसंगै अर्को छिमेकी भारतमा पनि यसको संक्रमण बढिरहेको छ । तैपनि नेपालमा यसको संक्रमण अझैपनि नियन्त्रणमा छ । कोरोनाको संक्रमण फैलन सक्ने उच्च जोखिमलाइ

‘कडा निर्णय लिने स्थिति नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ’

 चैत्र १८, २०७६

१८ चैत, काठमाडौँ / डा. युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित हुनुहुन्छ । पछिल्ला दिनमा उहाँले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । विश्वभर कोरोनाको त्रास र जोखिम बढिरहेका बेला आगामी आर्थिक वर्षको बजेट निर्माण र

विश्वव्यवस्था तयारै नभएको भाइरसविरुद्ध लडिरहेका छौँ : परराष्ट्रमन्त्री ज्ञवाली

 चैत्र १७, २०७६

– रासस १७ चैत, काठमाडौँ / विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि यतिबेला हातेमालो गरिरहेका छन् । संक्रमण रोक्न नेपाल सरकारले स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखि यही चैत ११ गतेदेखि ‘लकडाउन’ अर्थात् सबैजनालाई घरमै सीमित राख्ने जारी राखेको छ ।

साक्षीमा तीन बहस

 चैत्र ०६, २०७६

साक्षीमा हामीले ३ बहस स्तम्भ तयार पारेका छौँ । यस स्तम्भमा हामीले तीन फरक क्षेत्रका व्यक्तिहरुसँग गरिएको कुराकानी प्रस्तुत गर्दछौं । प्रस्तुतिः उदीराम चौधरी   भुवन चौधरी, थारु कल्याणकारीणी सभा दाङको अध्यक्ष हुनुहुन्छ । थारु संस्कार, संस्कृति र परम्परालाई कसरी संरक्षण गर्न सकिन्छ जस्ता विषयमा चौधरीसँग गरिएको बहस प्रस्तुत छ

साक्षीमा तीन बहस

 फागुन २९, २०७६

साक्षीमा हामीले ३ बहस स्तम्भ तयार पारेका छौँ । यस स्तम्भमा हामीले तीन फरक क्षेत्रका व्यक्तिहरुसँग गरिएको कुराकानी प्रस्तुत गर्दछौं । प्रस्तुतिः उदीराम चौधरी   हिमा अधिकारी, सामाजिक सेवा गर्दै आउनु भएको छ । विभिन्न संघसंस्था वा समाजमा केही परिवर्तन ल्याउन समाजसेवामा लाग्नु भएका अधिकारीसँग गरिएको बहस प्रस्तुत छ ।