साता राशिफल

चैत्र २६, २०७७  | २८४ पटक पढिएको

चैत्र कृष्णपक्ष एकादशी तिथि २०७७ चैत्र २५ गते बुधबार
सूर्योदय ०६ः०५ सूर्यास्तः०६ः२४

ज्योः मेघराज आचार्य
भेट्ने समयः बिहान ७ देखि ९ः३०बजे
साँझ ०४ः१५ बजेदेखि फोन ०८२ः४११००३
मो.नः ९८४७८७३१४७, ९८१२८५३३२१

मेषः
२५ गते – मन प्रशन्न हुने, अन्य क्षेत्र राम्रो ।
२६ गते – पेटविकार हुने, साथीले धोका दिने ।
२७ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
२८ गते – सन्तानबाट सुख, मान पाइने ।
२९ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
३० गते – श्रमिकवर्गमा राम्रो, मान पाइने ।
३१ गते – आकस्मिक धन लाभ, शत्रुबाट सजग हुनुपर्ने ।

वृषः
२५ गते – धनमाल हराउने, विवाद बढ्ला ।
२६ गते – काम बन्ने, अतिथिको रुपमाजानु पर्ने ।
२७ गते – रोकिएको काम बन्ने, आफ्न्तबाट सहयोग पाइने ।
२८ गते – धनलाभ, खेलमा विजयी ।
२९ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
३० गते – भूमिको कारोबार बन्ने, प्रतियोगितामा सफल ।
३१ गते – झगडा हुने, खर्च बढ्ने ।

मिथुनः
२५ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
२६ गते – झगडा हुने, खर्च बढ्ने ।
२७ गते – धनमाल हराउने, विवाद बढ्ला ।
२८ गते – उपहार पाइने, घरायसी समस्या हल होला ।
२९ गते – कृषिमा राम्रो, मन प्रशन्न होला ।
३० गते – पत्रकारिता एवं वौदिक वर्गमा राम्रो ।
३१ गते – बोलिमा आकर्षण, मनमा खुसी ।

कर्कटः
२५ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
२६ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।
२७ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
२८ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
२९ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
३० गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
३१ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।

सिंहः
२५ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
२६ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
२७ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
२८ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
२९ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
३० गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
३१ गते – पेट विकार हुने, साथीले धोका दिने ।

कन्याः
२५ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२६ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
२७ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२८ गते – रुघाखोकीले सताउने, प्रेममा धोका ।
२९ गते – छातीको समस्या आउने, चिन्ता बढ्ने ।
३० गते – काम बिग्रने, समस्या उस्तै ।
३१ गते – सन्तानबाट सुख, मान पाइने ।

तुलाः
२५ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
२६ गते – धनलाभ, खेलमा विजयी ।
२७ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२८ गते – झमेला आइपर्ने, मानहानी होला ।
२९ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
३० गते – कृषिमा राम्रो, धन खर्च बढ्ने ।
३१ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।

बृश्चिकः
२५ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२६ गते – सन्तानबाट सुख, मान पाइने ।
२७ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२८ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२९ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
३० गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
३१ गते – प्रियजनसंग भेट, पढाइमा राम्रो ।

धनुः
२५ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२६ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२७ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२८ गते – प्रियजनसंग भेट, पढाइमा राम्रो र
२९ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
३० गते – यात्रा हुने, व्यापारमा राम्रो ।
३१ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।

मकर:
२५ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२६ गते – प्रियजनसंग भेट, पढाइमा राम्रो ।
२७ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२८ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
२९ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
३० गते – टाउको दुख्ने, चिन्ता बढ्ने ।
३१ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।

कुम्भः
२५ गते – नवीनकार्य शुरु हुने, ठुला बडासंग भेट ।
२६ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
२७ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२८ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
२९ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
३० गते – मनमा डर त्रास लाग्ने, गल्तीको महसुस होला ।
३१ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।

मीनः
२५ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
२६ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
२७ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२८ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
२९ गते – नवीनकार्य शुरु हुने, ठुला बडासंग भेट ।
३० गते – बिग्रेको काम बन्ने, व्यापारमा राम्रो ।
३१ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।

प्रतिक्रिया दिनुहोस