साता राशिफल

चैत्र ११, २०७७  | २३८ पटक पढिएको

फाल्गुण शुक्लपक्ष दशमी तिथि उप्रान्त एकादशी तिथी
२०७७ चैत्र ११ गते बुधबार
सूर्योदय ०६ः२१ सूर्यास्तः०६ः१७
ज्यो. मेघराज आचार्य

भेट्ने समयः बिहान ७ देखि ९ः३०बजे
साँझ ०४ः१५ बजेदेखि
फोन ०८२–४११००३ मो.नः ९८४७८७३१४७, ९८१२८५३३२१

मेषः
११ गते – पढाइमा राम्रो, धन खर्च बढ्ने ।
१२ गते – मिठो खानपाइने, परीक्षामा सफल ।
१३ गते – यातायात क्षेत्रमा राम्रो अन्य सामान्य ।
१४ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
१५ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१६ गते – झमेला आइपर्ने, मानहानी होला ।
१७ गते – आरोप लाग्ने, मनमा चिन्ता ।

वृषः
११ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
१२ गते – मनमा चिन्ता हुने, साथीले धोका दिने ।
१३ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
१४ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
१५ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
१६ गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
१७ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।

मिथुनः
११ गते – परीक्षमा धोका हुने, मनमा चिन्ता ।
१२ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
१३ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
१४ गते – जोखिम पूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१५ गते – रुघाखोकीले सताउने, प्रेममा धोका ।
१६ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
१७ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।

कर्कटः
११ गते – मनमा सुख, पठनपाठनमा सफलता पाइने ।
१२ गते – खेलमा राम्रा, अन्य क्षेत्र मध्यम ।
१३ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त ।
१४ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
१५ गते – सन्तानबाट सुख, मान पाइने ।
१६ गते – छातीको समस्या आउने, चिन्ता बढ्ने ।
१७ गते – काम बिग्रने, समस्या उस्तै ।

सिँह
११ गते – आकस्मिक धन लाभ, शत्रु होलान् ।
१२ गते – सन्तानबाट सुख, मान पाइने ।
१३ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१४ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
१५ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१६ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१७ गते – श्रमिकवर्गमा राम्रो, मान पाइने ।

कन्याः
११ गते – प्रेममा चञ्चलता, परीक्षमा राम्रो ।
१२ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
१३ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१४ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१५ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१६ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
१७ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।

तुलाः
११ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१२ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१३ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
१४ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
१५ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१६ गते – यात्रा हुने, व्यापारमा राम्रो ।
१७ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।

वृश्चिकः
११ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
१२ गते – लेखाइमा सफलता, प्रशासनिक क्षेत्रमा राम्रो ।
१३ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
१४ गते – आम्दानि बढ्ने मान पनि पाइएला ।
१५ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
१६ गते – टाउको दुख्ने, चिन्ता बढ्ने ।
१७ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।

धनुः
११ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१२ गते – मिठो खान पाइने, पढाइमा मन जाने ।
१३ गते – तनाब उस्तै, शत्रुसँग होशियार रहनु ।
१४ गते – सन्तानबाट सुख, मान पाइने ।
१५ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१६ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१७ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।

मकरः
११ गते – आकस्मिक यात्रा हुने, परीक्षमा राम्रो ।
१२ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१३ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
१४ गते – पेटविकार हुने, साथीले धोका दिने छ ।
१५ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
१६ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
१७ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।

कुम्भः
११ गते – श्रमिकवर्गमा राम्रो, मान पाइने ।
१२ गते – आकस्मिक धन लाभ, परीक्षमा सफलता ।
१३ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१४ गते – काम बन्ने, अतिथिको रुपमा जानु पर्ने ।
१५ गते – रोकिएको काम बन्ने, आफ्न्तबाट सहयोग पाइने ।
१६ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१७ गते – सन्तानबाट सुख, मान पाइने ।

मीनः
११ गते – मनोरञ्जनमा दिन बित्ने, पढाइ क्षेत्रमा राम्रो ।
१२ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
१३ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
१४ गते – रोाजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
१५ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
१६ गते – धनलाभ, खेलमा विजयी ।
१७ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।

प्रतिक्रिया दिनुहोस