साता राशिफल

फागुन २६, २०७७  | ३३४ पटक पढिएको

फागुन कृष्णपक्ष द्वादशी तिथि २०७७ फागुन २६ गते बुधबार
सूर्याेदयः ०६ः३६ सूर्यास्तः ०६ः०९
ज्यो. मेघराज आचार्य
भेट्ने समयः बिहान ७ देखि ९ः३०बजे
साँझ ०४ः१५ बजेदेखि
फोन ०८२ः४११००३ मो.नः ९८४७८७३१४७, ९८१२८५३३२१

मेषः
२६ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२७ गते – मनमा चिन्ता हुने, साथीले धोका दिने ।
२८ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
२९ गते – सन्तानबाट सुख, मान पाइने ।
०१ गते – श्रमिकवर्गमा राम्रो, मान पाइने ।
०२ गते – आकस्मिकधन लाभ, शत्रुबाट सजग हुनुपर्ने ।
०३ गते – मन प्रशन्न हुने, अन्य क्षेत्र राम्रो ।

वृषः
२६ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२७ गते – काम बन्ने, अतिथिको रुपमा जानुपर्ने ।
२८ गते – रोकिएको काम बन्ने, आफ्न्तबाट सहयोग पाइने ।
२९ गते – धन लाभ, खेलमा विजयी ।
०१ गते – भूमिको कारोबार बन्ने, प्रतियोगितामा सफल ।
०२ गते – झगडा हुने, खर्च बढ्ने ।
०३ गते – धनमाल हराउने, मनोरञ्जन बढ्ला ।

मिथुनः
२६ गते – धर्ममा राम्रो, मन प्रशन्न होला ।
२७ गते – झगडा हुने, खर्च बढ्ने ।
२८ गते – धनमाल हराउने, विवाद बढ्ला ।
२९ गते – उपहार पाइने, घरायसी समस्या हल होला ।
०१ गते – पत्रकारिता एवं वौदिक वर्गमा राम्रो ।
०२ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
०३ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।

कर्कटः
२६ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२७ गते – मिठो खान पाइने, धर्ममा मन जाने ।
२८ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
२९ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
०१ गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
०२ गते – धार्मिक यात्रामा राम्रो, आम्दानी बढ्ने ।
०३ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।

सिंहः
२६ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२७ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
२८ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
२९ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
०१ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
०२ गते – पेट विकार हुने, साथीले धोका दिने ।
०३ गते – स्वास्थ्यमा खराब, धनहानी होला ।

कन्याः
२६ गते – छातीको समस्या आउने, चिन्ता बढ्ने ।
२७ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२८ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२९ गते – रुघाखोकीले सताउने, प्रेममा धोका ।
०१ गते – काम बिग्रने, समस्या उस्तै ।
०२ गते – सन्तानबाट सुख, मान पाइने ।
०३ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।

तुलाः
२६ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
२७ गते – धनलाभ, खेलमा विजयी ।
२८ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२९ गते – झमेला आइपर्ने, मानहानी होला ।
०१ गते – चौपाय, व्यापारमा राम्रो, धन बढ्ने ।
०२ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।
०३ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।

वृश्चिकः
२६ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२७ गते – सन्तानबाट सुख, मान पाइने ।
२८ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२९ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०१ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
०२ गते – प्रियजनसँग भेट, यात्रामा राम्रो ।
०३ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।

धनुः
२६ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२७ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२८ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२९ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
०१ गते – यात्रा हुने, व्यापारमा राम्रो ।
०२ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
०३ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।

मकरः
२६ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२७ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
२८ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२९ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
०१ गते – टाउको दुख्ने, चिन्ता बढ्ने ।
०२ गते – धार्मिक यात्रा, कार्य क्षेत्रमा राम्रो ।
०३ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।

कुम्भः
२६ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२७ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
२८ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२९ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
०१ गते – मनमा डर त्रास लाग्ने, गल्तीको महसुस होला ।
०२ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
०३ गते – नवीनकार्य शुरु हुने, ठुला बडासँग भेट ।

मीनः
२६ गते – नवीनकार्य शुरु हुने, ठुला बडासँग भेट ।
२७ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
२८ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२९ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
०१ गते – बिग्रेको काम बन्ने, व्यापारमा राम्रो ।
०२ गते – मनेरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
०३ गते – जोखिमपूर्ण काम बन्ने, धार्मिक यात्रा ।

प्रतिक्रिया दिनुहोस