ओलीद्वारा अर्को कदम, प्रमुख सचेतकवाट देव गुरुङलाइ हटाए

फागुन १४, २०७७  | १४२ पटक पढिएको

१४ फाल्गुन, काठमाडौं ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन ।

शुक्रबार बालुवाटारमा भएको प्रदेश १ सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतक पदबाट गुरुङलाई हटाएका हुन ।

ओलीले गुरुङको स्थानमा आफ्नो समूहका विशाल भट्टराईले प्रमुख सचेतक नियुक्त गरेका छन ।

प्रतिनिसभा पुनःस्थापनापछि सरकार फेरिने चर्चा चलिरहँदा ओलीले दाहाल–नेपाल खेमाका देव गुरुङलाई प्रमुख सचेतक पदबाट हटाएका हुन ।

प्रतिक्रिया दिनुहोस