साता राशिफल

पुष २२, २०७७  |  २०२ पटक पढिएको

पौष कृष्णपक्ष अष्टमी तिथि २०७७ पौष २२ गते बुधबार
सूर्याेदयः ०७ः१२ सूर्यास्तः ५ः२२
ज्यो. मेघराज आचार्य
साझ ०४ ः३० बजे देखि
फोन ०८२ः४११००३ मो नः ९८४७८७३१४७

मेषः
२२ गते व्यापारमा वृिद्घ,अन्य क्षेत्र सामान्य

२३गते — उपहार प्राप्त, मनमा खुशी ।
२४ गते — धर्ममा मन जाने, मिठो खान पाइने ।
२५ गते — आरोप लाग्ने, रोजगारिमा चिन्ता ।
२६ गते — धन खर्च हुने, खेलमा पराजित ।
२७ गते — मनमा उत्साह बढ्ने, धन मिल्ने ।
२८ गते — समय खराब छ, सचेत हुनु ।

वृषः
२२ गते — राजनैतिक क्षेत्रमा चिन्ता, अन्य राम्रै छ ।
२३ गते — झैझगडा हुने, धन खर्च बढ्ने ।
२४ गते — समस्या उस्तै, धर्ममा मन जाने ।
२५ गते — मनपरेको भेटिने, राम्रो पनि उस्तै ।
२६ गते — समय मिश्रित, खर्च यथावत ।
२७ गते — आक्रोश बढ्ने, परिश्रम बढी ।
२८ गते — बाैिद्घक वर्गमा चिन्ता, अन्यमा राम्रो ।

मिथुनः
्२२ गते — धनमाल हराउला, अरुलाई आर्कषण गर्न सकिने ।
२३ गते — मनोरञ्जनमा दिनबित्ने ।
२४ गते — धन लाभ, खेलमा विजयी ।
२५ गते — जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२६ गते — झमेला आइपर्ने, मानहानी होला ।
२७ गते — आरोप लाग्ने, मनमा चिन्ता ।
२८ गते — कृषिमा राम्रो, धन खर्च बढ्ने ।

कर्कटः
२२ गते — उपहार पाइने, होटल व्यापारमा फाइदा होला ।
२३ गते — आकस्मिक धन लाभ, शत्रु परास्त ।
२४ गते — सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२५ गते — आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२६ गते — सन्तानबाट सुख, मान पाइने ।
२७ गते — खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२८ गते — श्रमिक वर्गमा राम्रो, मान पाइने ।

सिंहः
२२ गते — झैझगडा होला, धनर्खच बढ्ला ।
२३ गते — नवीनकार्य शुरु हुने, ठुला बडासँग भेट ।
२४ गते — बिग्रेको काम बन्ने, व्यापारमा राम्रो ।
२५ गते — मनोरञ्जनमा दिनबित्ने, सबै क्षेत्रमा राम्रो ।
२६ गते — जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
२७ गते — रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
२८ गते — मनमा सन्तोष, राजनैतिकमा सफलता ।

कन्याः
२२ गते — आफन्तकहाँ जानुर्पला, रोकिएको काम पनि बन्ला ।
२३ गते — काम बन्ने, अतिथिको रुपमाजानु पर्ने ।
२४ गते — रोकिएको काम बन्ने, आफ्न्तबाट सहयोग पाइने ।
२५ गते — धन लाभ, खेलमा विजयी ।
२६ गते — जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२७ गते — मनोरञ्जनमा दिनबित्ने, सबै क्षेत्रमा राम्रो ।
२८ गते — जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।

तुलाः
२२ गते — मनमा डर लागिरहने, राजनैतिक क्षेत्रमा सफलता पाइने ।
२३ गते — मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२४ गते — मन परेको मित्र भेटिने, काम बन्ने ।
२५ गते — आकस्मिक धन लाभ, शत्रु परास्त ।
२६ गते — सामाजिक क्षेत्रमा मान पाइने, रोजगारी प्राप्त होला ।
२७ गते — प्रियजनसँग भेट, पढाइमा राम्रो ।
२८ गते — प्रेममा चञ्चलता, खेलमा राम्रो ।

वृश्चिकः
२२ गते — सामाजिक प्रतिष्ठामा वृद्धि होला, धन पनि पाइएला ।
२३ गते — पेटविकार हुने, साथीले धोका दिने ।
२४ गते — स्वास्थ्यमा खराब, मानहानी होला ।
२५ गते — सन्तानबाट सुख, मान पाइने ।
२६ गते — खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२७ गते — श्रमिक वर्गमा राम्रो, मान पाइने ।
२८ गते — आकस्मिक धन लाभ, शत्रु परास्त ।

धनुः
२२ गते — रुघाखोकीले सताउला, आफन्तसँग भेट होला ।
२३ गते — सन्तानबाट सुख, मान पाइने ।
२४ गते — खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२५ गते — आकस्मिक धनलाभ, शत्रु परास्त ।
२६ गते — सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२७ गते — आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२८ गते — प्रियजनसँग भेट, पढाइमा राम्रो ।

मकरः
२२ गते — पराक्रम बढ्ने, कानुनि क्षेत्रमा सफलता ।
२३ गते — बोलिमा आकर्षण, मनमा खुसी ।
२४ गते — झमेलाबाट मुक्त, मानहानी हुने ।
२५ गते — कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
२६ गते — मनोरञ्जनमा दिनवित्ने, मन प्रशन्न ।
२७ गते — जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२८ गते — पेट विकार हुने, साथीले धोका दिने ।

कुम्भः
२२ गते — पे्रमक्षेत्रमा राम्रो होला अन्य सामान्य ।
२३ गते — मिठो खान पाइने, धर्ममा मन जाने ।
२४ गते — यातायातमा राम्रो, मन प्रशन्न होला ।
२५ गते — वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
२६ गते — खर्च बढे पनि मन प्रशन्न हुने ।
२७ गते — स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२८ गते — आम्दानी हुने, मान पाइने ।

मीनः
२२ गते — सबैक्षेत्रमा मान पाइएला, पदोन्नति पनि होला ।
२३ गते — वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
२४ गते — खर्च बढे पनि मन प्रशन्न हुने ।
२५ गते — प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
२६ गते — कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
२७ गते — मनोरञ्जनमा दिन वित्ने, मन प्रशन्न ।
२८ गते — धनलाभ, खेलमा विजयी ।

प्रतिक्रिया दिनुहोस