साता राशिफल

पुष ०८, २०७७  |  २५५ पटक पढिएको

२०७७ पौष ०८ गते बुधबार
मार्गशीर्ष शुक्लपक्ष नवमी तिथि
सूर्याेदयः ०७ः८ सूर्यास्तः ५ः१३
ज्यो. मेघराज आचार्य
भेट्ने समयः बिहान ७ देखि ९ः३० बजे
साँझ ०४ः३० बजेदेखि
फोन ०८२ः४११००३ मो. नः ९८४७८७३१४७

मेषः
०८ गते – समय खराब छ, सचेत हुनु ।
०९ गते – धर्ममा मन जाने, मिठो खान पाइने ।
१० गते – आरोप लाग्ने, रोजगारिमा चिन्ता ।
११ गते – धन खर्च हुने, खेलमा पराजित ।
१२ गते – मनमा उत्साह बढ्ने, धन मिल्ने ।
१३ गते – उपहार प्राप्त, मनमा खुशी ।
१४ गते – व्यापारमा वृिद्घ, अन्य क्षेत्र सामान्य ।

वृषः
०८ गते – झै–झगडा हुने, धनखर्च बढ्ने ।
०९ गते – समस्या उस्तै, धर्ममा मन जाने ।
१० गते – मन परेको भेटिने ,राम्रो पनि उस्तै ।
११ गते – समय मिश्रित, खर्च यथावत ।
१२ गते – आक्रोश बढ्ने, परिश्रम बढी ।
१३ गते – बाैिद्घक वर्गमा चिन्ता, अन्यमा राम्रो ।
१४ गते – राजनैतिक क्षेत्रमा चिन्ता, अन्य राम्रै छ ।

मिथुनः
०८ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
०९ गते – धनलाभ, खेलमा विजयी ।
१० गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
११ गते – झमेला आइपर्ने, मानहानी होला ।
१२ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
१३ गते – कृषिमा राम्रो, धनखर्च बढ्ने ।
१४ गते – धनमाल हराउला, अरुलाई आर्कषण गर्न सकिने ।

कर्कटः
०८ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०९ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१० गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
११ गते – सन्तानबाट सुख, मान पाइने ।
१२ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१३ गते – श्रमिकवर्गमा राम्रो, मान पाइने ।
१४ गते – उपहार पाइने, होटल व्यापारमा फाइदा होला ।

सिंहः
०८ गते – नवीनकार्य शुरु हुने, ठुला बडासँग भेट ।
०९ गते – बिग्रेको काम बन्ने, व्यापारमा राम्रो ।
१० गते – मनोरञ्जनमा दिनबित्ने, सबै क्षेत्रमा राम्रो ।
११ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
१२ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
१३ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
१४ गते – झैझगडा होला, धनर्खच बढ्ला ।

कन्याः
०८ गते – काम बन्ने, अतिथिको रुपमा जानुपर्ने ।
०९ गते – रोकिएको काम बन्ने, आफ्न्तबाट सहयोग पाइने ।
१० गते – धनलाभ, खेलमा विजयी ।
११ गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
१२ गते – मनोरञ्जनमा दिनबित्ने, सबै क्षेत्रमा राम्रो ।
१३ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
१४ गते – आफन्त कहाँ जानुपर्ला, रोकिएको काम पनि बन्ला ।

तुलाः
०८ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
०९ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
१० गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
११ गते – सामाजिक क्षेत्रमा मान पाइने, रोजगारी प्राप्त होला ।
१२ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१३ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
१४ गते – मनमा डर लागिरहने, राजनैतिक क्षेत्रमा सफलता पाइने ।

वृश्चिकः
०८ गते – पेटविकार हुने, साथीले धोका दिने ।
०९ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
१० गते – सन्तानबाट सुख, मान पाइने ।
११ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१२ गते – श्रमिकवर्गमा राम्रो, मान पाइने ।
१३ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
१४ गते – सामाजिक प्रतिष्ठामा वृद्धि होला, धन पनि पाइएला ।

धनुः
०८ गते – सन्तानबाट सुख, मान पाइने ।
०९ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१० गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
११ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१२ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१३ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१४ गते – रुघाखोकीले सताउला, आफन्तसँग भेट होला ।

मकरः
०८ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
०९ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
१० गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
११ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
१२ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१३ गते – पेट विकार हुने, साथीले धोका दिने ।
१४ गते – पराक्रम बढ्ने, कानुनी क्षेत्रमा सफलता ।

कुम्भः
०८ गते – मिठो खान पाइने, धर्ममा मन जाने ।
०९ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
१० गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
११ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१२ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१३ गते – आम्दानी हुने, अन्य क्षेत्र पनि राम्रो छ ।
१४ गते – पे्रमक्षेत्रमा राम्रो होला, अन्य सामान्य ।

मीनः
०८ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
०९ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१० गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
११ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
१२ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
१३ गते – धनलाभ, खेलमा विजयी ।
१४ गते – सबै क्षेत्रमा मान पाइएला, पदोन्नति पनि होला ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार