प्रसाद लामिछाने र समिक्षा अधिकारीको आवाजमा ‘पानी छल्काले’ बोलको गीत सार्वजनिक !

भदौ ११, २०७७  | ७५५ पटक पढिएको

११ भदौ, काठमाडौं / युट्युवमा प्रसाद लामिछाने र समिक्षा अधिकारीको आवाजमा रहेको ‘पानी छल्काले’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

सुरेन्द्र लामिछानेको शब्द र प्रसाद लामिछाने कै संगीत रहेको उक्त गीतमा कुमार के.सी.को निर्देशन रहेको छ ।

नम्रता सापकोटा, सुरेन्द्र लामिछाने र प्रलाद सुवेदीको अभिनय रहेको उक्त गीतमा अजय रेग्मीको छायाँकन रहेको छ ।

हेर्नुहोस् भिडियो !

प्रतिक्रिया दिनुहोस