समाज
बाँकेमा आगलागी हुँदा एक सय बढी घर जलेर नष्ट
२२ चैत्र, नेपालगञ्ज । बाँकेको खोदवा गाउँमा भएको आगलागीमा परेर एक सयभन्दा बढी घर जलेर नष्ट भएका छन् । नरैनापुर गाउँपालिका ४ खोदवा गाउँमा शनिबार दिउँसो दुई बजेदेखि लागेको आगो राती दुई बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट करोडौँ क्षति भएको अनुमान छ । तर मानवीय क्षति भने …
भोलिदेखि चार दिन देशभरका विद्यालय बन्द हुने
१६,गते, काठमाडौं . सरकारले केही दिनयता फैलिएको वायु प्रदूषणलाई मध्यनजर गरेर देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै भोलि (मंगलबार) देखि शुक्रबार (चैत १७ देखि २० गते) सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। …
आज फागुन शुक्ल पूर्णिमा मनाइँदै
१५ चैत्र, काठमाडौं । आज फागुन शुक्ल पूर्णिमा अर्थात् नेपालका पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ। वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल पूर्णिमाका अवसरमा आज आइतबार होली पर्व हिमाली एवं पहाडी जिल्लामा मनाइँदैछ। किंवदन्ती अनुसार त्रेता युगमा हिरण्यकश्यपुले विष्णुका ठूला भक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्य गरेका थिए। सोही कारण उनले …
बालबिबाह न्यूनीकरणका लागि अभिमुखीकरण
दिप्तीशिखा चौधरी, १५ चैत्र, दंगीशरण । स्थानीय सरकारले अभियान चलाए पनि बालविवाह न्यूनीकरणका लागि बालबालिका नै सचेत हुनुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । बालबालिकाहरु सुचिकृत नहुँदासम्म बालविवाह न्यूनीकरण नहुने उनीहरुले बताएका हुन् । दंगीशरण गाउँपालिकामा आयोजित बालविवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । ‘बालविवाह न्यूनीकरणका …
राप्रपा अबको निर्विकल्प वैकल्पिक शक्ति हो– उदय
राप्रपा लुम्बिनी प्रदेशको उद्घोष : समानुपातिकतर्फ कम्तीमा १५ प्रतिशत मत बुटवल । राप्रपालाई आगामी निर्वाचनमा कम्तीमा १५ प्रतिशत समानुपातिक मत दिलाउने महत्त्वाकांक्षी लक्ष्यसहितको रणनीति राप्रपा लुम्बिनी प्रदेशले बनाएको छ । बुटवलमा बुधबार राति अबेर सकिएको प्रदेश समितिको बैठकले ढिलोचाँडो अहिले निर्वाचन भए पनि त्यसमा कम्तीमा १५ प्रतिशत समानुपातिक मत दिलाउने …
नायिका केकीको नयाँ लुक्स, किन कपाल खौरिन
नायिका केकी अधिकारी नयाँ लुक्समा देखिएकी छन्।इन्स्टाग्राममार्फत उनले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन्। कपाल किन खौरिएको भनेर केही नबताए पनि उनले आफ्नो आगामी प्रोजेक्टमा फरक भूमिकामा देखिने संकेत दिएकी छन्। २०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा केकीले फिल्म …
बस्नेत वशांवलीद्धारा दुइजनालाई सम्मान
२९ गते, फागुन, हेमन्तपुर / खप्तडी बस्नेत बंशाबली अनुसन्धान तथा उत्थान समिति बनकट्टिले आज एक कार्यक्रमको आयोजना गरि दुइजना ब्यक्तिलाई सम्मान गरेको छ । सम्मानित हुने ब्यक्तिहरु भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय सदस्य सोभाराम बस्नेत र शान्ति समाज केन्द्रिय वरिष्ठ उपसभापति शुसील बस्नेतलाई वधाई तथा सम्मान गरेको छ । …
प्रदेश सरकार र बादी समुदायबीच पाँच बुँदे सहमति
२७ फागुन, सुर्खेत ।राससदुई हप्तादेखि भूमि र आवासको माग गर्दै आएका बादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका बादी समुदायसँग बुधवार बसेको बैठकबाट पाँच बुँदे सहमति भएको …
आज महाशिवरात्रि मनाइँदै
j|tfn’ k|x/L sf7df8f}, !^ ebf} -/f;;_ M भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका -तीज_ पर्वका अवसरमा ;f]dfaf/ sf7df8f}Fsf] kz’kltgfy dlGb/ cf;kf; If]qdf j|tfn’ k|x/L k”hfcr{gf ub}{ । cfhsf] lbg j|t a;L lzjsf] k”hf, pkf;gf u/]df ;’v, zflGt / kl/jf/sf] sNof0f x’g] wfld{s ljZjf; /x]sf] 5 . t:jL/ M /f]zg ;fksf]6f …
प्रहरी र टोल सुरक्षा समितिले गस्ती गर्ने
२६, फागुन, तुलसीपुर । ईलाका प्रहरी कार्यालय तुलसीपुरले स्थानीय टोल सुरक्षा समितिहरूसँग संयुक्त गस्ति गर्ने अभियान चलाएको छ । समाजमा हुने विभिन्न अपराधहरु न्युनीकरण गर्न तथा समाजमा हुने गतिविधिको सूचना संकलन गरी प्रहरीको पहुँचसम्म पुर्याउनको लागि उक्त अभियान चलाएको ईप्रका तुलसीपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) शिवबहादुर सिंहले जानकारी दिए । …