२०७७ फागुन १७, सोमवार

खेलकुद

नेपाल कतारसँग पराजित

 चैत्र ११, २०७५

११ चैत, काठमाडौँ / एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट बाहिरिएको हो । यसअघि नेपाल ओमनसँग पराजित भएको थियो । कतारको जितमा कप्तान

नेपालमा एशिया कप ह्विलचियर क्रिकेट हुने

 चैत्र ०७, २०७५

७ चैत्र, काठमाडौँ / नेपालमा एशिया कप ह्विलचियर क्रिकेट प्रतियोगिता हुने भएको छ । पहिलो पटक एशिया कप क्रिकेट आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल ह्विलचियर क्रिकेट सङ्घका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । प्रतियोगिता आगामी अप्रिलको अन्तिम सातामा हुने शेर्पाले बताउनुभयो । चार दिनसम्म चल्ने

टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक

 चैत्र ०६, २०७५

६ चैत्र, काठमाडौँ / सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक भएको छ । आइसिसीले सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको हो । एशिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता, दाङमा नदिन दाउपेच

 चैत्र ०६, २०७५

साक्षी खबर, वहुप्रतिक्षित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केहि खेलहरु तथा समापन दाङमा हुन नदिने दाउपेच सुरु भएको छ । यसले दंगाली खेलाडीहरुको उत्साह र आकांक्षामै आघात पुग्ने चिन्ता खेलाडीहरुले व्यक्त गर्न थालेका छन् । यद्यपि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परीषदको समन्वय नहुंदा प्रतियोगिताको मिति अझै निश्चित भएको

रोहितकुमार पौडेलको कप्तानीमा यू–१९ क्रिकेट टोली घोषणा

 चैत्र ०२, २०७५

२ चैत्र, काठमाडौँ / रोहितकुमार पौडेलको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ क्रिकेट वल्र्डकप क्वालिफायर एशियाका लागि नेपाली टोली आज घोषणा गरिएको छ । यसअघि यू–१९ का कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान चयन गर्दै १८ सदस्यीय टोलीको घोषणा गरिएको प्रशिक्षक विनोद दासले जानकारी दिनुभयो । अठार सदस्यीय नेपाली टोलीमा

आशंकामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : सम्पन्न भएन रंगशाला, तोकिएन मिति

 चैत्र ०१, २०७५

खेमराज रिजाल (बेलझुण्डि,१ चैत) यहि विसं २०७५ शालभित्रै सम्पन्न हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अझै तोकिएको छैन । राष्ट्रिय खेलमा सहभागि बनाउन सातै प्रदेशमा खेलाडी छान्ने काम सकिएपनि राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नतोकिंदा खेलाडीहरुमा निराशा छाएको छ । तर मिति तोक्ने सन्दर्भमा राष्ट्रिय खेलकुद परीषद र मन्त्रालयबीच समन्वय

छोरीको जन्मदिनमा धुर्मुस–सुन्तलीद्धारा रंगशाला निर्माणमा सहयोगको घोषणा

 फागुन ३०, २०७५

काठमाण्डु,  (फागुन ३०) चितवनको भरतपुरमा निर्माणाधिन ‘गौतम बुद्द अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि अभियन्ता तथा कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस)र कुञ्जना घिमिरे (सुन्तली)ले आर्थिक सहयोगको घोषणा गरेका छन् । बिहीबार (आज) परेको छोरी सुबिहानीको जन्मदिनको अवसरमा यो जोडीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेको हो ।

पाँचौँ महिला साफ फूटबलमा भारतद्वारा माल्दिभ्स पराजित

 फागुन २९, २०७५

२९ फागुन, विराटनगर / पाँचौँ महिला साफ फूटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेको छ । शहीद रङ्गशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएको हो । भारतका लागि सञ्जु यादवले दुई तथा सन्ध्या रङ्गनाथन, इन्दुमति कासिरेतान र रतनबाला देवीले एक/एक गोल गरेका थिए । माल्लिभ्सका गोलकिपर

स्लो वाइक प्रतियोगीता

 फागुन २५, २०७५

दाङ, २५ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना शनिवार गरीएको स्लो वाइक प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा मिनराज महरा प्रथम, सिवलाल वली द्धितीय, भिमसेन डाँगी तृतीय भएका थिए । त्यस्तै महिलाहरु तर्फ ममता विष्ट प्रथम, विष्णु थापा द्धितिय भएका थिए । प्रतियोगीतामा करिव ४ दर्जनको सह भागिता

प्रदेश न ५ स्तरिय एथलेटिक्स छनोट सुरु

 फागुन २०, २०७५

लक्ष्मण बस्नेत , २० फागुन दाङ प्रदेश न ५ स्तरिय एथलेटिक्स छनोट प्रतियोगिता सोमबार देखि दाङको घोराहीमा सुरु भएको छ ! मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिती नेपालगज बाके र दाङ जिल्ला खेलकुद बिकास समितीको सयुक्त आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन प्रतियोगिताका संयोजक मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका सदस्य रिता