२०७७ माघ ७, बुधवार

कला/साहित्य

मेरो पत्रकारिता

 पुष २२, २०७७

एउटा कलम, डायरीएउटा माईक, क्यामेराअनि मन भरी आफ्ना गुनासो लिएरम सधैं निस्कन्छु अरूको गुनासो सुन्न,आफूले खाली पेट कम्मर कसेरम भोज भइरहेको ठाउँमा रिपोर्टिङ गरिरहेको हुन्छुम आफ्नो दुःखलाई आफैमा लुकाएरअरूको हाँसोलाई फोकस लगाई खिचिरहेको हुन्छु म अचेल आफूलाई,पिजडा को सुगासँग तुलना गर्छु,जस्ले जे गर भन्छ त्यही गर्नेजस्ले जे बोल भन्छ त्यही

के माग्थे होला म ?

 पुष १७, २०७७

साच्चै, भगवान आएरवरदान माग भनेको भएके माग्थे होला म ? केही छैन भनौसबै थोक छछ भनौकहिले पुग्छ र मान्छेहरूलाईयस्तो बेलामा स्वयंभगवान आएरमाग भनेको भएसाच्चै, के माग्थे होला म ? अलिकति देश मागौमेचि छ, काली छहिमाल छ, तराई छसुन्दर पहाड छवन, नदी, ताल तलैयासबै सबै त छ देशयही छातिभित्रअनि देश माग्नै

बलिउड गायिका नेहा कक्कड आमा बन्दै

 पुष ०३, २०७७

०३ पुस काठमाडौं । अक्टुबर २४ मा प्रेमी रोहन प्रीत सिंहसँग बिहे बन्धनमा बाँधिएकी बलिउडकी हिट गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन् । सामाजिक संजालमा उनले तस्वीर शेयर गर्दै आफू आमा बन्न लागेको संकेत गरेकी छिन् । उनको तस्विर अहिले भाइरल भइरहेको छ । एक तस्वीर सार्वजनिक गर्दै नेहाले

‘कमेडी च्याम्पियन सिजन–२’ माघबाट सुरु

 पुष ०२, २०७७

०२ पुस काठमाडौं स्ट्याण्ड–अप कमेडीमा आधारित रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आउँदो माघबाट प्रसारणमा आउने भएको छ । यो रियालिटी शोका निर्देशक विशाल भण्डारी रहेका छन् । यो शोको अहिले अडिसन चरणको छायाँङ्कन सुरु भएको छ । कार्यक्रममा सहभागिता जनाउनका लागि ६ हजार भन्दा बढी सहभागीले अनलाइनमार्फत डिजिटल अडिसन दिएको

श्वेता खड्का लेख्छिन: म जीवनको नविन यात्रामा

 मंसिर २१, २०७७

जीवनका बिभिन्न आरोह/अवरोह, उकाली/ओराली, सुख(दुस्ख अनि हाँसो/रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दुस्ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । अचानोको पिँडा खुकुरीलाई थाहा हुन्नु भनेझैं समयको

नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल ’को उपाधि

 मंसिर २०, २०७७

२० गते, मंसिर, २३ वर्षीया नम्रता श्रेष्ठले यस वर्षको मिस नेपाल उपाधि जितेकी छन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस्

‘एकदिन जंगे आउनेछ’

 कार्तिक २४, २०७७

सतिले सरापेको देशमामतिले भ्रष्ट शासकहरुविकासको गतिले सधैँ पछाडीखै कतिन्जेल झेल्ने यो दुर्गतिजति जोगी आए कानै चिरेकाकमिसन कुम्ल्याउने झोली भिरेकाचुनाव हारी दुलोबाट छिरेकाअनि जनताको नजरमा सधैँ गिरेका । हिजोका फुच्चेहरुका चुच्चे नाकचुच्चे नाकका चुच्चे राष्ट्रवाददिनैपिच्छे छलछाम र झेलपहिले चुच्चे तर अहिले बुच्चे राष्ट्रवादरुन्चे राजा, कंगाल काँग्रेस, कमाउने कम्युनिष्टचुनाव अघि भिजेका मुसाहरुचुनाव

नयाँ इतिहास मच्छिन्द्रनाथको जात्रो ठडाउन

 भदौ १९, २०७७

कस्ले गर्छ होला यहाँ सुरुवात,सबैका सोच प्यारा आ–आफ्नै मात,देशका अनेक रोग रोगिन,अभिलाषी बोकेका छ्न् सोखिन,देशका लागि होईन रहेछ,उनिहरुका आफ्नै सोखिन रहेछ । उनिहरुका मात चिर्नलाई,देशको सुन्दर मुहार फिर्नलाई,हाम्रा अस्त्र सस्त्रका धारसँगै,राष्ट्र र राष्ट्रप्रेमी प्रहारसँगै,कस्ले गर्छ होला यहाँ सुरुवात,सबैका सोच प्यारा आ–आफ्नै मात । राष्ट्रको ध्व्वज्जी उडाउनेहरुको,भ्रष्टले भरिएको सम्पत्ति गुडाउनेहरुको,मनै हो

‘सुनसान छ शहर’

 भदौ १८, २०७७

प्रमुख जिल्ला अधिकारी, दाङ आज शहर सुनसान छर म भौतारि रहेको छुमान्छेहरूको खोजिमा ।त्यहि चोकको चिया पसल होबिहान सयौं मान्छे जमघट हुनेदेशको गफ हुन्थ्योविदेशको गफ हुन्थ्योराजधानी र सिंहदरबारको गफ हुन्थ्योखोई त आजन चिया पसले छन कुनै मान्छे नै छन चोकमासुनसान सुनसान छ शहर पनिसबै सबै तिर शुन्य राखेरकता गएछन शहरका

‘फूलको थुङ्गा बहेर गयो’

 भदौ ०३, २०७७

फूलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा कहिले भेट होला ए राजै यो जिन्दगानीमा साँच्चिकै एउटा फूलको थुङ्गा कहिल्यै नफर्कने गरी गङ्गाको पानीमा बहेर गएको छ । शताब्दी पुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय एक औ वर्षको उमेरमा हिजो कविकै निवास लैनचौरमा निधन भएको छ । वि.सं. १९७६ साल असोज ६