२०७६ मंसिर ६, शुक्रबार

‘कुरिती र विसंगति विरुद्ध चौतारी नामक नाटक प्रदर्शन’

 साक्षी खबर

flash-news

– चेतन रेग्मी ६ मंसिर, तुलसीपुर । समाजमा रहेका कुरिती र विसङ्गती विरुद्ध प्रो पब्लिकले शुक्रबार दाङको तुलसीपुरमा चौतारी नामक नाटक प्रदर्शन गरेको छ । कलाकारहरुले नेपाली समाजका गलत प्रवृत्तिलाई कलाको माध्यमबाट जीवन्त उतारेका थिए । उनीहरुले सामजिक यकता र सद्भाव प्रदर्शन गरेका थिए । सो अवसरमा प्रमुख अतिथि प्रदेश

नेकपाको सभामा महिलाहरुको सहभागीता उल्लेखनिय

 साक्षी खबर

flash-news

शान्तिनगर, दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शान्तिनगर गाउँकमिटिले आयोजना गरेको गाउँसभामा महिलाहरुको सहभागिता उल्लेखनिय देखिएको छ । नेकपाको उम्मेद्वार पनि महिला भएको अवस्थामा गाउँसभामा देखिएको उपस्थितिमा पनि महिलाहरुनै व्यापक देखिएकाले आफ्नो उम्मेद्वार विमला वलीलाई जिताउँन महिलाहरु सक्रिय भएको अनुमान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका अध्यक्ष टिकाराम

‘बागी उमेद्वार चौधरी सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त’

 साक्षी खबर

flash-news

६ मंसिर, दाङ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दाङ घोराही उपमहानगरपालिका वडा नं. १६ को उपनिर्वाचनमा बागी उम्मेद्वार मनोनयन दर्ता गराएका जगलाल चौधरीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गरेको छ । पार्टी नीति विपरित नेकपाको उम्मेद्वार विरुद्ध चौधरीले बागी उम्मेद्वारी दर्ता गराई कांग्रेसको उम्मेद्वारलाई सहज बनाउँने षडयन्त्र गरेको भन्दै नेकपा दाङले

‘आँखा शिविरमा १४ सय ९३ जनाले उपचार सेवा पाए’

 साक्षी खबर

flash-news

६ मंसिर, तुलसीपुर / नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग तथा एनएवीपी नर्वे आइकेयरको आर्थिक सहयोगमा सञ्चालन भएका शिविरमा १४ सय ९३ जनाले आँखा उपचार सेवा पाएका छन् । स्थानीय नगरपालिका/गाउँपालिकाको स्थानीय व्यवस्थापनमा रुकुम पूर्व, रुकुम पश्चिम र सल्यानमा भएको

यमाहाको मोटरसाइकल खरिद गरेका वलीलाई नगद १ लाख उपहार

 साक्षी खबर

flash-news

दाङ, ६ मंसीर यमाहा कम्पनिको मोटरसाइकल खरिद गरेका दाङका एक युवाले नगद १ लाख प्राप्त गरेका छन् । काठ्माण्डौमा भएको लक्कि ड्रमा तुलसीपुरका नवराज वलीले नगद १ लाख प्राप्त गरेका हुन् । यमाहाको कम्पनिको आधिकारिक बिक्रेता तुलसीपुर ड्रिमल्याण्ड ट्रेडस्बाट कार्तिक ८ गते मोटरसाईकल खरिद गरेका वलीलाई प्राप्त १ लाख शुक्रबार


समाजथप

कृषकहरुलाई बेमौसमी तरकारीका बिउँ वितरण

– तिर्थराज ज्ञवाली ६ मंसिर, सिसहनिया (देउखुरी दाङ) / राप्ती गाउँपालिका वडा नं. ७ का कृषकहरुलाई बेमौसमी तरकारी उत्पादनका लागि बिउँ उपलब्ध गराईएको छ । बड्का सिसहनिया, छुट्की सिसहनिया, जगपुर,

अर्थ/व्यवसायथप

जन्मदै प्रत्येक नेपालीको थाप्लोमा ३६ हजार ऋण

२४ कात्तिक, काठमाडौं । नेपालीको थाप्लोमा जन्मदै ३६ हजार ऋण लाग्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ । अहिले नेपालको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ नजिक पुगेको छ । चालु

मनोरञ्जन

चलचित्र ‘१२ सत्ताइस’को ट्रेलर रिलिज (भिडियो !)

२७ कार्तिक, काठमाडौँ / गत वर्ष प्रदर्शनमा आएको विकासराज आचार्य निर्देशित सुपरहिट फिल्म ‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा डेब्यू गरेका अभिनेता अभिषेक नेपाल अभिनीत दोस्रो फिल्म ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक भएको छ । ‘पैसा कमाउन १२ सत्ताइस गर्नुपर्छ’…

‘ओस्कार जितेका चर्चित निर्देशक पोलेस्कीमाथि अभिनेत्रीले लगाइन् बलात्कारको आरोप’

– एजेन्सी २५ कात्तिक, पेरिस / फ्रान्सेली अभिनेत्री भ्यालेन्टाइन मोनायरले चर्चित सिनेमा निर्देशक रोमन पोलेस्कीले आफूलाई बलात्कार गरेको आरोप लगताएकी छन् । निर्देशक पोलेस्कीले आफूलाई १८ वर्षकी हुँदा बलात्कार गरेको आरोप लगाएकी हुन् । शुक्रबार फ्रान्सको एक पत्रिकासँगको साक्षात्कारमा उनले…

‘प्रेम गीत ३’को छायांकन शुरु नहुँदै मोसन टिजर सार्वजनिक !

प्रदीप खड्काको नयाँ अवतार २१ कार्तिक, काठमाडौं । फिल्म ‘प्रेम गीत ३’को मोसन टिजर सार्वजनिक गरिएको छ । निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’ निर्माण यूनिटले बुधबार फिल्मको मोसन टिजर सार्वजनिक गरेको हो । जहाँ अभिनेता प्रदीप…

गायक दुर्गेश थापाको तिहार लक्षित गीत विवादित भए पछि पक्राउ

५ कात्तिक, काठमाडौं / हरितालिका तीजपछि निक्कै चर्चित बनेका गायक दुर्गेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो वबर्षको तिजमा हामी पनि नाँच्नु पर्छ बिचबिचमा गीतबाट निक्कै चर्चित बनेका थापालाई प्रहरीले मंगलवार पक्राउ गरेको महानगरिय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर…

आईएमई लोक स्टार बन्न शनि विश्वकर्मा भोट माग्दै दाङमा

– नवीन अभिलाषी २९ असोज, दाङ / एपी वान टेलिभिजनले प्रसारण गरिरहेको आईएमई लोक स्टारको लागि प्रतिस्पर्धामा उत्रिएका रोल्पाका शनि विश्वकर्मा भोट माग्दै दाङ आईपुगेका छन् । नेपालको सबै भन्दा ठुलो रियालिटि शो लोक स्टार बन्नका लागि चार जना फाईनलमा…

तीज नृत्य प्रतियोगितामा शिखा सुनार प्रथम

– दिप्तीशिखा चौधरी ११ भाद्र, दंगीशरण / तीज नृत्य प्रतियोगितामा शिखा सुनार प्रथम स्थान हासील गरेकि छिन् । दंगीशरण गाउँपालिका वडा नं. ५ ले आयोजना गरेको तीज विशेष नृत्य प्रतियोगितामा सुनारले प्रथम स्थान हासील गरेकि हुन् । १४ बर्षीय सुनारले…

मिस नेपाल नर्थ अमेरिका २०१९को उपाधि श्रेयालाई

बोस्टन / मिस नेपाल नर्थ अमेरिका २०१९ श्रेया गजुरेलले जितेकी छन् । उनलाई पछ्याउँदै फर्स्ट रनर–अप आस्था पाण्डे र सेकेन्ड रनर–अप कृति केसी भएका छन् । प्रतियोगिताको फाइनल शनिबार अबेर न्युयोर्कमा भएको थियो। गजुरेलस् न्युयोर्क, पाण्डेस् भ्यानकुभर, क्यानडा, र केसीस् म्यासच्युसेट्सका हुन् । यसपटक एक क्यानडा र १५ अमेरिकाका गरी १६ प्रतिस्पर्धी फिनालेमा पुगेका छन् […]

बलिउड आइटम गर्ल राखी सावन्त सामाजिक सञ्जालमा एकाएक भाइरल (हेर्नुहोस् फोटो फिचर!)

एजेन्सी– केही दिन यता बलिउड आइटम गर्ल राखी सावन्त एकाएक भाइरल बनेकी छिन् । हट एण्ड बोल्ड अवतारका कारण चर्चामा रहने उनी पछिल्लो समय विवाहका कारण बढी चर्चामा आएकी हुन् । उनले एक एनआरआइसँग गुपचुपममै विवाह गरेको विषयले उनको चर्चा चुलिएको छ । विवाहको विषयलाई लुकाउँदै आएकी राखीले पछिल्लो एक अन्तर्वार्ताका क्रममा आफूले युरोपमा बस्ने […]

अभिनेत्री माल्भिका शर्माका बोल्ड तस्वीर (हेर्नुहोस् फोटो फिचर !)

एजेन्सी/ बलिउड अभिनेत्री माल्भिका शर्मा बोल्ड शरीरका कारण खुबै चर्चा हुन्छिन् । सामाजिक सञ्जालमा पनि उनको फ्यान फ्लोइङ लोभलाग्दो छ । दक्षिण भारतीय चलचित्रमा जमेकी माल्भिका ‘नेला टिकट’ चलचित्रबाट चर्चामा आएकी हुन् । उक्त चलचित्रमा उनले साउथ इन्डियन चलचित्रका चर्चित अभिनेता रवी तेजासँग अभिनय गरेकी छिन् । उनले नेला टिकटमा मेडिकल बिधार्थीको भूमिकामा निभाएकी छिन् । […]



भिडियोथप

       

खेलकुदथप

‘साग खेलकूदका आवश्यक पूर्वाधार एक हप्ताभित्र तयार हुँदै’

– मुना कार्की ५ मंसिर, काठमाडौँ / यही मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग)का निम्ति आवश्यक पर्ने भौतिक पूर्वाधार द्रुतगतिमा निर्माण भइरहेका छन् । यसै साताभित्र ती सबै पूर्वाधार…

साक्षी खबर

एसियन सेन्ट्रल जोन भलिबलको उपाधि नेपाली महिला टोलीलाई

२८ कार्तिक, काठमाडौं / बङ्गलादेशमा जारी एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप २०१९ को उपाधि हात पारेको छ । उपाधिको लागि बिहिबार सम्पन्न खेलमा मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले उपाधि हात पारेको हो । बङ्गलादेशको…

साक्षी खबर

फुटसलको उपाधी शारदा सिस्नेलाई

– लक्ष्मण बस्नेत २३ कार्तिक, तुलसीपुर / नेशनल प्याब्सन तुलसीपुर नगर स्तरिय अन्तर विद्यालय शिक्षक फुटसल प्रतियोगिता २०७६ को उपाधी शारदा सिस्ने बोर्डिङ स्कुल तुलसीपुरले चुमेको छ । नेशनल प्याब्सन तुलसीपुर नगर कमिटिको आयोजनामा संचालित प्रतियोगिताको फाईनलमा पब्लिक ज्ञान ज्योती मा.वि.…

साक्षी खबर

कला/साहित्यथप

राष्ट्रकवि घिमिरेलाई मदन–शीला सम्मान

१९ भदौ, काठमाडौं / मदन–शीला प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरेलाई मदन–शीला स्रष्टा सम्मान–२०७५ दिने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष प्रा

अन्तर्वार्ताथप

पुरातत्व विभाग अव संघियताको अभ्यासमाः महानिर्देशक गौतम

पुरातत्व विभागले नेपालमा विधिवत रुपमा काम थालेको करीव ६३ बर्ष भएको छ । काठमाण्डौमा विसं २००९ शालमा संस्था स्थापना भएपनि विधिवत रुपमा विसं २०१३ शालमा ऐन जारी भएपछि क्रियाशिल पुरातन्तव

राशिफलथप

साता राशिफल

मार्गकृष्णपक्ष अष्टमीतिथि: मार्ग ०४ गते बुधबार २०७६ सूर्याेदय : ०६ः४४ सूर्यास्त : ०५ः०८ ज्यो. मेघराजआचार्य भेट्ने समयः बिहान७ देखि ९ः३० बजे साँझ