साता राशिफल

मंसिर १८, २०७६  |  २२९ पटक पढिएको  |   साक्षी खबर

आजको राशिफल

मार्ग शुक्लपक्ष अष्टमी तिथि, हेमन्त ऋतु, परिधावि नाम संवत्सर, २०७६ मंसिर १८ गते बुधवार ( डिसेम्वर ०४–२०१९ )

सूर्याेदय : ०६ः५५

सूर्यास्त : ०५ः०६

ज्यो. : मेघराज आचार्य(तुफान)

भेट्ने समयः– बिहान बजे ७ देखि ९ः३० बजेसम्म

साँझ ०४ः१५ बजे देखि ०७ः०० बजेसम्म

फोन नंः ९८४७८७३१४७,९८१२८५३३२१

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
१८ गते – आर्थिक उन्नति तथा प्रगति हुनेछ, हराएको वस्तु भेटिएला ।
१९ गते – खर्च जोगिने, आयव्ययमा समानता ।
२० गते – फजुल खर्च बढ्ने, मनमा चिन्ता बढ्ने ।
२१ गते – आयभन्दा व्यय वृद्घि, साथिसँग सम्पर्क होला ।
२२ गते – आम्दानि हुने, मिष्ठान्न भोजन प्राप्ति ।
२३ गते – जग्गा–जमिनको कारोवार हुनेछ, हुन लागेका कामहरु बन्नेछन् ।
२४ गते – आर्थिक उन्नति तथा प्रगति हुनेछ, हराएको वस्तु भेटिएला ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

१८ गते – हाकिमद्वारा प्रशन्नता, रोजगारीको अवसर ।
१९ गते – विभिन्न प्रकारका भोजन, दाम्पत्य जीवन सुखमय ।
२० गते – पारिवारिक मेलमिलाप, धन आर्जन ।
२१ गते – मनमा त्रास उत्पन्न होला, मीठो खान पाइएला ।
२२ गते – अन्नलाभ हुनेछ, मित्र लाभ ।
२३ गते – जग्गा–जमिन पाइएला, साथिद्वारा सहयोग प्राप्ति ।
२४ गते – आजको यात्रा रमाइलो होला, विभिन्न खानेकुरा पाइएला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
१८ गते – मनोरञ्जनमा दिन वित्नेछ, मन प्रशन्न रहने छ ।
१९ गते – धर्मकर्ममा मन लाग्ला, मित्रद्वारा सहयोग प्राप्त ।
२० गते – व्यापार वृद्घि हुनेछ, पारिवारिक सुख प्राप्त हुनेछ ।
२१ गते – कामहरु बन्दै जाने छन्, आजको दिन अत्यन्तै राम्रो रहेको छ ।
२२ गते – किर्ति बढ्नेछ, जीवनमा हुनलागेका काममा सफलता प्राप्त हुनेछ ।
२३ गते – स्वास्थ्यलाभ, धनआर्जन बढ्ने ।
२४ गते – स्वास्थ्या समस्या आउला, खर्च जोगिएला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
१८ गते – गाडि–मोटर देखि सावधान, जिवनमा हुन लागेका कामहरुमा बाधा आउलान् ।
१९ गते – प्रत्रकारीतामा असफला, सुख प्राप्ति ।
२० गते – धर्म–कर्ममा मन जाने, किर्ति बढ्ने ।
२१ गते – रोगा खोकि लाग्ला, मिठो खान पाइएला ।
२२ गते – दीर्घ रोघले सताउला, झै–झगडा होला ।
२३ गते – हुनलागेको काममा बाधा, प्रियजनसँग बिछोड ।
२४ गते – पढाइमा मेहनत गर्नुपर्ने, सरकारी काममा अवरोध ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे  (Leo)
१८ गते – पूर्व प्रेम सँग भेटिएला, दाम्पत्य जीवन सुखमय ।
१९ गते – स्वास्थ्यमा देखिएका समस्याबाट छुट्कारा मिल्नाले मन प्रशन्न रहने छ ।
२० गते – फलामको कारोवारमा सजकता रहनुहोला, राजनितिकमा असफलता मिल्ला ।
२१ गते – पारिवारिक मेलमिलाप, धन खर्च ।
२२ गते – विद्या वृद्घि, शत्रु परास्त ।
२३ गते – किर्ति बढ्नेछ, धनागमन ।
२४ गते – प्रियजन भेटघाट, पुरानो सामान भेटिएला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
१८ गते – आर्थिक लाभ, अतिथिको रुपमा जानु पर्ने ।
१९ गते – पुरानो धन प्राप्ति, पारिवारिक सहयोग मिल्ला ।
२० गते – पुरानो मित्रसँग भेटघाट, घरपरिवारमा राम्रो रहला ।
२१ गते – जोखिमपूर्ण काम बन्ने, दाम्पत्य जीवन सुखमय रहला ।
२२ गते – चिताएको कुरा पुग्ला, पूर्व धनागमन ।
२३ गते – स्वास्थ्य राम्रो रहनेछ, धन प्राप्ति ।
२४ गते – यश प्राप्ति, चिताएको काममा सफलता प्राप्ति ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
१८ गते – राजनितिकमा सफलता, अध्ययन–अध्यापन राम्रो रहला ।
१९ गते – विद्या वृद्घि हुनेछ, घरपरिवारमा राम्रो रहला ।
२० गते – आर्थिक उन्नति तथा प्रगति होला, पुरानो सम्पत्ति भेटिएला ।
२१ गते – प्रेममा सफलता, खर्च हुनबाट जोगिने छ ।
२२ गते – दाम्पत्य जीवन सुखमय, हराएको प्रेम–पे्रमिका भेटिने ।
२३ गते – पारिवारिक सम्वन्ध राम्रो रहला, माइत बसेकि श्रीमती घर फर्किने ।
२४ गते – गाडि–मोटर देखि सावधान, घरका कामहरुमा बाधा नआउलान् ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
१८ गते – शारिरीक समस्याले मनमा चिन्ता उत्पन्न हुनेछ, झै–झगडा हुनेछ ।
१९ गते – पारीवारिक सम्वन्ध राम्रो, स्वास्थ्य भने त्यति ठिक नहोला ।
२० गते – कानुनी क्षेत्रमा राम्रो, विद्या बढ्ने ।
२१ गते – राजनितीकमा सफलता, आय–आर्जन हुने योग छ ।
२२ गते – गाडि–मोटर देखि सावधान, हुन लागेका काममा विफल ।
२३ गते – आाजको यात्रामा असफलता, पत्रकारीतामा विफल ।
२४ गते – मनमा चिन्ता उत्पन्न हुनेछ, धर्मकर्ममा मन लाग्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
१८ गते – स्वास्थ्य राम्रो रहनेछ, पारिवारिक सुख प्राप्त हुनेछ ।
१९ गते – मन चाहेको कुरा पुरा होला, परिश्रम नीकै गर्नु पर्ला ।
२० गते – झै–झगडा होला, दीर्घ रोग देखिएला ।
२१ गते – स्वास्थ्यमा समस्या देखिएला, पढाइमा मेहनत गर्नुपर्ला ।
२२ गते – मिष्ठान्न भोजन प्राप्ति, धर्ममा आस्था जाग्ने ।
२३ गते – मनमा सन्तोष प्राप्त, मठ–मन्दिरको दर्शन गर्न पाइएला ।
२४ गते – धार्मीक स्थल घुम्न पाइएला, सुख प्राप्त हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
१८ गते – खर्च वृद्घि, वसाईसराई होला ।
१९ गते – यात्रा लाभ, मठ–मन्दिरको दर्शन गर्न पाइएला ।
२० गते – किर्ति बढ्ने छ, रोकिएका कामहरु बन्नेछन ।
२१ गते – निःशुल्क पाएको वस्तु हराउला, मित्रसँग सम्पर्क होला ।
२२ गते – हाकिमद्वारा प्रशन्नता, रोजगारीको अवसर ।
२३ गते – ऐश प्राप्ति, नोकरी मिल्ने ।
२४ गते – व्यापार वृद्घि, मन प्रशन्न होला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
१८ गते – मिष्ठान्न भोजन प्राप्ति, भौतिक सम्पत्ति हात पर्ला ।
१९ गते – व्यापार वृद्घि, धर्ममा आस्था जाग्ने ।
२० गते – मित्रसँग सम्पर्क होला , धन लाभ ।
२१ गते – भूमि लाभ, यात्रा होला ।
२२ गते – आम्दानी बढ्ने, सम्पूर्ण कुरामा मन सन्तुष्ठि प्राप्ति ।
२३ गते – आम्दानि हुने, श्री प्राप्ति ।
२४ गते – यात्रामा सजक रहनुहोला, चोरि–ठगिले सताउलान ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
१८ गते – चोटपटकबाट बच्नुहोला, सम्पूर्ण कुरामा नोक्सान पुग्ला ।
१९ गते – आय वृद्धि, भए पनि सम्पूर्ण कुरामा असन्तुष्ठि प्राप्ति ।
२० गते – मित्रसँग सम्पर्क होला, जग्गा–जमिनको कारोवार होला ।
२१ गते – अन्न–वालिमा क्षति पुग्ला, मिठो खान पाइने ।
२२ गते – स्वास्थ्य खराब, यात्रामा सजक रहनुहोला ।
२३ गते – आयभन्दा व्यय वृद्घि, चोरि–ठगिले सताउलान ।
२४ गते – मित्रसँग भेटघाट, चोटपटकबाट बच्नुहोला ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार