उत्तरको सपना पूरा गर्ने मौका पाएँ: बिमला (भिडियो सहित)

मंसिर १६, २०७६  |  १९६ पटक पढिएको  |   साक्षी खबर

तुलसीपुर, १६ मंसिर ।
दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ बाट निर्वाचित बिमला ओलीले आफुलाई जनताले उत्तरको सपना पूरा गर्ने जिम्मेवारी दिएको बताईन् ।

सोमबार घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिजयी घोषण गर्ने कार्यक्रममा उनले आफुलाई अमुल्य मतदान गरि बिजयी बनाउने मतदातालाई धन्यवाद समेत ब्यक्त गरिन् ।

साथै उनले सधै पश्चिम दाङका जनताको पक्षमा रहने समेत प्रतिबद्धता ब्यक्त गरेकी छिन् । उनी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट बिजयी भएकी हुन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार