२०७९ माघ २१, शनिबार

“दाङ–सुर्खेत मितेरी सडककोरुपमा विकास हुन्छ” – मन्त्री ज्वाला

चैत्र ०३, २०७५  | १४१६ पटक पढिएको

– शरद रेग्मी
३ चैत्र, दाङ / कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ सुर्खेत सडक निमार्णको कार्यले तिव्रता पाएको बताउनुभएको छ । आईतबार दाङको तुलसीपुरमा रिपोर्टस् क्लबका सञ्चारकर्मीहरुसंग बोल्दै मन्त्री ज्वालाले दाङ राजधानी भएको खण्डमा कर्णालीको राजधानी सुर्खेतसँग जोडिने मितेरी सडकको रुपमा विकास हुने सम्भावना समेत रहेको भन्दै फराकिलो र व्यवस्थित सडक निर्माण गर्न लागेको धारण व्यक्त गर्नुभयो । उहाँले दाङ सुर्खेत सडक खण्डको निर्माणको कार्य छिटोछिटो छिटो सम्पन्न गर्न आफुले विशेष चासोका साथ लिईरहेका दाङ–सुर्खेत मितेरी सडककोरुपमा विकास हुन्छ – मन्त्री ज्वाला शरद रेग्मी तुलसिपुर चैत ३ कर्णाली प्रदेशका अर्थ मन्त्री प्रकाश ज्वालाले दाङ सुर्खेत सडक निमार्णको कार्यले तिब्रता पाएको बताउनुभएको छ ।

आईतबार दाङको तुलसिपुरमा रिपोर्टस क्लबका सञ्चारकर्मी हरुसङग बोल्दै मन्त्री ज्वालाले दाङ राजधानी भएको खण्डमा कर्णाली को राजधानी सुर्खेतसँग जोडिने मितेरी सडकको रुपमा विकास हुने सम्भावना समेत रहेको भन्दै फराकिलो र व्यवस्थित सडक निर्माण गर्न लागेको धारण व्यक्त गर्नुभयो । उहाँले दाङ सुर्खेत सडक खण्डको निर्माणको कार्य छिटोछिटो छिटो सम्पन्न गर्न आफुले विशेष चासोका साथ लिईरहेको बताउनुभएको । दाङ खण्डको काम भैरहेको भन्दै सल्यानको सिमानामा पर्ने सडक कालिमाटी आसपासको ठाउमा सडक निर्माणको कार्य दुर्तगतिमा भैरहेको जानकारी दिनुहुदै मन्त्री ज्वालाले सुर्खेतको सिमानामा सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको । मन्त्री ज्वालाले राप्ती राजमार्ग अन्तर्गत दाङ र सल्यान सिमाना देखि सितलपाटि सम्मको करिब ४९ करोडको बहुबर्षिय योजनाको टेण्डर निकाल्ने तयारी भैरहेको बताउनुभयो ।

त्यस्तै तुलसिपुर देखि दाङ( सल्यान सम्मको टु लेनको सडकमा पनि बहुबर्षिय योजना अन्तर्गत करिव ५० करोडमा टेण्डर आब्हान गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पुर्वाधार मन्त्रालयमा आफै पुगेर फाईल अगाडि बढाईएको समेत मन्त्री ज्वालाले जानकारी दिनुभएको छ । मन्त्री ज्वालाले दाङ र सल्यानको प्रदेश फरक भए पनि भावना ,सम्बन्ध र बिकास निर्माणका सन्दर्भमा आफु सधैंभरि सहयात्री र सहयोगीको रुपमा काम गर्दै जाने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । दाङ खण्डको काम भैरहेको भन्दै सल्यानको सिमानामा पर्ने सडक कालिमाटी आसपासको ठाउमा सडक निर्माणको कार्य दुर्तगतिमा भैरहेको जानकारी दिनुहुदै मन्त्री ज्वालाले सुर्खेतको सिमानामा सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको । मन्त्री ज्वालाले राप्ती राजमार्ग अन्तर्गत दाङ र सल्यान सिमाना देखि सितलपाटि सम्मको करिब ४९ करोडको बहुबर्षिय योजनाको टेण्डर निकाल्ने तयारी भैरहेको बताउनुभयो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस