साता राशिफल

असोज १५, २०७६  |  १४४ पटक पढिएको  |   साक्षी खबर

ज्यो. मेघराज आचार्य

भेट्ने समयः
बिहान७ देखि ९ः३० बजे
साँझ ०४ः१५ बजे देखि ०७ः०० सम्म
फोन नं. : ९८४७८७३१४७, ९८१२८५३३२१

१८ गते अष्टमी
२१ गते दसैँ टीका
टीकाको शुभसाइत १०ः३५ बजे
टीका थाप्ने पूर्व फर्कने, टीका लगाउने पश्चिमर्फकने

मेष
१५ गते – कृषिमा राम्रो, धनखर्च बढ्ने ।
१६ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।
१७ गते – यातायात क्षेत्रमा राम्रो, चाडवाड सामान्य ।
१८ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
१९ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२० गते – झमेला आइपर्ने, मानहानी होला ।
२१ गते – धार्मिक यात्रा, मनम आनन्द ।

वृष
१५ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
१६ गते – पेट विकार हुने, साथीले धोका दिने ।
१७ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
१८ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
१९ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
२० गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
२१ गते – पारिवारिक क्षेत्र राम्रो, आम्दानी बढ्ने ।

मिथुन
१५ गते – पेट विकार हुने, साथीले धोका दिने ।
१६ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
१७ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
१८ गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
१९ गते – रुघाखोकीले सताउने, प्रेममा धोका ।
२० गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
२१ गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।

कर्कट
१५ गते – सन्तानबाट सुख, मान पाइने ।
१६ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१७ गते – सामाजिक मान पाइने, मीठा मीठा भोजन प्राप्त ।
१८ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
१९ गते – सन्तानबाट सुख, मानपाइने ।
२० गते – छातीको समस्या आउने, चिन्ता बढ्ने ।
२१ गते – काम बिग्रने, उतसाह उस्तै ।

सिँह
१५ गते – आकस्मिक धनलाभ, शत्रु होला ।
१६ गते – सन्तानबाट सुख, मान पाइने ।
१७ गते – मनमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१८ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
१९ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२० गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२१ गते – श्रमिक वर्गमा राम्रो, मानपाइने ।

कन्या
१५ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
१६ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
१७ गते – सामाजिक मानपाइने, आर्शिवचन प्राप्त होला ।
१८ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१९ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२० गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२१ गते – प्रियजनसँग भेट, अन्य क्षेत्रमा राम्रो ।

तुला
१५ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१६ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१७ गते – मनमा चञ्चलता काममा राम्रो ।
१८ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
१९ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२० गते – यात्राहुने, व्यापारमा राम्रो ।
२१ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।

वृश्चिक
१५ गते – जोखिमपूर्ण कामबन्ने, मनमा सन्तोष ।
१६ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
१७ गते – मनमा सन्तोष, काममा सफलता ।
१८ गते – आम्दानि बढ्ने, खान पनि पाइएला ।
१९ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
२० गते – टाउको दुख्ने, चिन्ता बढ्ने ।
२१ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।

धनु
१५ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१६ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।
१७ गते – तनाव उस्तै, शत्रुसँग लड्ने आर्शिवचनपाइनेरहनु ।
१८ गते – सन्तानबाट सुख, मानपाइने ।
१९ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२० गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२१ गते – वैचारिक विवाद, अरु क्षेत्रमा राम्रो ।

मकर
१५ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१६ गते – प्रियजनसँग भेट, पढाईमा राम्रो ।
१७ गते – प्रेममा चञ्चलता, अरु सबैमा राम्रो ।
१८ गते – पेटविकार हुने, साथीले धोका दिने छ ।
१९ गते – स्वस्थ्यमा खराब, मानहानी होला ।
२० गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२१ गते – सामाजिक मान पाइने, धन प्राप्त होला ।

कुम्भ
१५ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
१६ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
१७ गते – सामाजिक मान पाइने, उपहार प्राप्त होला ।
१८ गते – कामबन्ने, अतिथिको रुपमा जानुपर्ने ।
१९ गते – रोकिएको कामबन्ने, आफ्न्तबाट सहयोग पाइने ।
२० गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२१ गते – सन्तानबाट सुख, मान पाइने ।

मीन
१५ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
१६ गते – जोखिमपूर्ण कामबन्ने, मनमा सन्तोष ।
१७ गते – कार्यमा व्यस्तता, शारीरिक आलस्यता ।
१८ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
१९ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२० गते – धनलाभ, खेलमा विजयी ।
२१ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।

प्रतिक्रिया दिनुहोस