साता राशिफल

असोज ०१, २०७६  |  १५७ पटक पढिएको  |   साक्षी खबर

आश्विन कृष्णपक्ष चौथीतिथि आश्विन ०१ गते बुधबार २०७६ ‘

ज्यो. मेघराज आचार्य

सूर्याेदयः०६ः१०
सूर्यास्त ०६ः०४

भेट्ने समयः
बिहान७ देखि ९ः३० बजे
साँझ ०४ः१५ बजे देखि ०७ः०० सम्म
फोन नं. : ९८४७८७३१४७, ९८१२८५३३२१

०१ गतेबुधवार चतुर्थीश्राद्ध
२ गते विहीवार पञ्चमीश्राद्ध
३ गते शुक्रवारषष्ठीश्राद्ध
४ गतेशनिवारसप्तमीश्राद्ध
५ गते आइतवार अष्टमीश्रााद्ध, नवमीश्राद्ध
६ गते सोमवार दशमी श्राद्ध
७ गते मँगलवार एकादशी श्राद्ध

मेष
०१ गते – रोगले सताउने, चिन्ता बढाउने ।
०२ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
०३ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
०४ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
०५ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
०६ गते – आम्दानि हुने, मान पाइने ।
०७ गते – पढाइ राम्रो, मीठोखान पाइने ।

वृष
०१ गते – यातायात क्षेत्रमा राम्रो, अन्य पनि ठिकै छ ।
०२ गते – धनलाभ, खेलमा विजयी ।
०३ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
०४ गते – झमेलाआइपर्ने, मानहानी होला ।
०५ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
०६ गते – कृषिमा राम्रो, धनखर्च बढ्ने ।
०७ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।

मिथुन
०१ गते – मनोरञ्जनमा दिनवित्ने, मन प्रशन्न ।
०२ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
०३ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
०४ गते – पेट विकार हुने, साथीले धोका दिने ।
०५ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
०६ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
०७ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।

कर्कट
०१ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
०२ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
०३ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
०४ गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
०५ गते – जोखिम पूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
०६ गते – पेट विकार हुने, साथीले धोका दिने ।
०७ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।

सिंह
०१ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त ।
०२ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
०३ गते – रुघा खोकीले सताउने, प्रेममा धोका ।
०४ गते – छातीको समस्या आउने, चिन्ता बढ्ने ।
०५ गते – काम बिग्रने, समस्या उस्तै ।
०६ गते – सन्तानबाट सुख, मान पाइने ।
०७ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।

कन्या
०१ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०२ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
०३ गते – सन्तानबाट सुख, मानपाइने ।
०४ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०५ गते – श्रमिकवर्गमा राम्रो, मानपाइने ।
०६ गते – आकस्मिक धनलाभ, शत्रु होला ।
०७ गते – सन्तानबाट सुख, मानपाइने ।

तुला
०१ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
०२ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०३ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
०४ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
०५ गते – प्रियजनसंग भेट, अन्य राम्रो ।
०६ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
०७ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।

वृश्चिक
०१ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
०२ गते – प्रियजनसंग भेट, पढाइमा राम्रो ।
०३ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
०४ गते – यात्राहुने, व्यापारमा राम्रो ।
०५ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
०६ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
०७ गते – प्रियजनसंग भेट, पढाइमा राम्रो ।

धनु
०१ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
०२ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
०३ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
०४ गते – टाउको दुख्ने, चिन्ता बढ्ने ।
०५ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
०६ गते – जोखिमपूर्ण कामबन्ने, मनमा सन्तोष ।
०७ गते – राजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।

मकर
०१ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
०२ गते – आम्दानि बढ्ने मान पनि पाइएला ।
०३ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
०४ गते – स्वास्थ्यमा खराब, मनमाचिन्ता ।
०५ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।
०६ गते – तनाव उस्तै, शत्रु सँग होशियार रहनु ।
०७ गते – सन्तानबाट सुख, मानपाइने ।

कुम्भ
०१ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
०२ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
०३ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०४ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०५ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
०६ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
०७ गते – प्रिय जनसंग भेट, पढाइमा राम्रो ।

मीन
०१ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
०२ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
०३ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०४ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
०५ गते – काम बन्ने, अतिथिको रुपमा जानुपर्ने ।
०६ गते – रोकिएको कामबन्ने, आफ्न्तबाट सहयोग पाइने ।
०७ गते – धनलाभ, खेलमा विजयी ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार