‘एक कान दुई कान मैदान’ बोल गीतको म्यूजिक भिडियो हेर्नुहोस् !

भदौ २४, २०७६  |  ३०६ पटक पढिएको  |   साक्षी खबर

२४ भदौ, काठमाडौँ / ‘एक कान दुई कान मैदान’ बोलको नयाँ म्यूजिक भिडियो युट्युवमा बाहिरिएको छ । उक्त गीतमा आशिष सचिन र मेलिना राईको स्वर रहेको छ भने शब्द हिमसानु रायमाझीको रहेको छ । गीतलाई भीम बिसिले कम्पोस गरेका हुन् भने एरेन्ज उदयराज पौडेलले गरेका छन् । उक्त गीतलाई मिक्सिङ्ग भने श्यामश्वेत रसाइलीले गरेका छन् । भिडियोलाई 8K Everest Motion Pictures Channel ले प्रकाशन गरेको छ । बाँकी गीतमा हेर्नुहोस् …………..!

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार