२०७९ माघ १७, मंगलबार

महिलाहरुका लागि अटो तालिम सञ्चालन

जेठ १९, २०७६  | ८८७ पटक पढिएको

– निराश पाण्डे
१९ जेठ, दाङ / शान्तिनगर गाउँपालिकाले महिलाहरुलार्इ आत्म निर्भर र व्यवसायिक तर्फ उन्मुख गराउने उद्देश्यले गत बिहिवार देखी चिराघाटमा महिलाहरुका लागि अटो तालिम सञ्चालन गरेको छ ।

तालिममा वडा नम्बर एक बाट दुई, वडा नम्बर तिन बाट दुई, वडा नम्बर चार बाट दुई र छ बाट एक गरि सात जना महिलाहरुले तालिम लिई रहेका छ्न् भने अटो तालिमको प्रशिक्षकमा खगेन्द्र के.सी. रहेका छ्न् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस