२०७९ माघ २१, शनिबार

कति जनाको भाग्य खुल्यो हेर्नुहोस् ! अमेरिकी डिभी चिट्ठाको नतिजा आज सार्बजनिक हुँदै,

बैशाख २४, २०७६  | २०३७ पटक पढिएको
काठमाडौँ । आज अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा सार्वजनिक हुने भएको छ।अमेरिकी डिभी चिठ्ठाका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा पाउनेछन्। गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो।  

डिभी चिठ्काको नतिजा https://www.dvlottery.state.gov/  क्लिक गरेर हेर्न सकिन्छ । डिभी भर्दा पाएको कन्फरमेसन नम्बरका आधारमा आफुँलाई डिभी पर्यो कि परेन जानकारी लिन सकिन्छ।

डिभीको नतिजा न्यूयोर्कको स्थानीय समय अनुसार मंगलबार दिँउसो १२ बजेपछि आउने इलेक्ट्रिक डाइभर्सिटी भिसा लोटरी ( EDV) ले जनाएको छ। 

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस