२०७८ असोज ११, सोमवार

साता राशिफल

भदौ ०२, २०७८  | ३४६ पटक पढिएको


श्रावण शुक्ल पक्ष एकादशी तिथि बुधबार
भदौ ०२ देखि भदौ ०८ गतेसम्म
सूर्याेदय –०५–५१ सूर्यास्त– ०६–३७
ज्यो– मेघराज आचार्य
भेट्ने समय– बिहान ७ बजेदेखि ९–३० बजेसम्म
साँभ– ०४–१५ बजेदेखि ०७ –०० बजेसम्म
फोन नं.– ९८४७८७३१४७

०६ गते आइतबार ऋषितर्पणी, रक्षा बन्धन, जनैपूर्णिमा

मेष–
०२ गते – उपहार प्राप्त, मनमा खुशी ।
०३ गते – धर्ममा मन जाने, मिठो खान पाइने ।
०४ गते – आरोप लाग्ने, रोजगारिमा चिन्ता ।
०५ गते – धन खर्च हुने, खेलमा पराजित ।
०६ गते – मनमा उत्साह बढ्ने, धन मिल्ने ।
०७ गते – समय खराब छ, सचेत हुनु ।
०८ गते – व्यापारमा वृद्धि, अन्य क्षेत्र सामान्य ।

वृष–
०२ गते – झैझगडा हुने, धन खर्च बढ्ने ।
०३ गते – समस्या उस्तै, धर्ममा मन जाने ।
०४ गते – मन परेको भेटिने, राम्रो पनि उस्तै ।
०५ गते – समय मिश्रित, खर्च यथावत ।
०६ गते – आक्रोश बढ्ने, परिश्रम बढी ।
०७ गते – बौद्घिक वर्गमा चिन्ता, अन्यमा राम्रो ।
०८ गते – राजनैतिक क्षेत्रमा चिन्ता, अन्य राम्रै छ ।
मिथुन–
०२ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
०३ गते – धनलाभ, खेलमा विजयी ।
०४ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
०५ गते – झमेला आइपर्ने, मानहानी होला ।
०६ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
०७ गते – कृषिमा राम्रो, धन खर्च बढ्ने ।
०८ गते – धनमाल हराउला, अरुलाई आकर्षण गर्न सकिने ।

कर्कट–
०२ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
०३ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
०४ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
०५ गते – सन्तानबाट सुख, मान पाइने ।
०६ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०७ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
०८ गते – उपहार पाइने, होटल व्यापारमा फाइदा होला ।

सिंह–
०२ गते – नवीन कार्य शुरु हुने, ठुलाबडासँग भेट ।
०३ गते – बिग्रेको काम बन्ने, व्यापारमा राम्रो ।
०४ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
०५ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
०६ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
०७ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
०८ गते – झैझगडा होला, धनर्खच बढ्ला ।

कन्या–
०२ गते – काम बन्ने, अतिथिको रुपमा जानु पर्ने ।
०३ गते – रोकिएको काम बन्ने, आफन्तबाट सहयोग पाइने ।
०४ गते – धनलाभ, खेलमा विजयी ।
०५ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
०६ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
०७ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
०८ गते – आफन्त कहाँ जानुपर्ला, रोकिएको काम पनि बन्ला ।

तुला–
०२ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
०३ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
०४ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
०५गते – सामाजिक क्षेत्रमा मान पाइने, रोजगारी प्राप्त होला ।
०६ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
०७ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
०८ गते – मनमा डर लागिरहने, राजनैतिक क्षेत्रमा सफलता पाइने ।

वृश्चिक–
०२ गते – पेट विकार हुने, साथीले धोका दिने ।
०३ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
०४ गते – सन्तानबाट सुख, मान पाइने ।
०५ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०६ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
०७ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०८ गते – सामाजिक प्रतिष्ठामा वृद्धि होला, धन पनि पाइएला ।

धनु–
०२ गते – सन्तानबाट सुख, मान पाइने ।
०३ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०४ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
०५ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
०६ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
०७ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
०८ गते – रुघाखोकिले सताउला, आफन्तसँग भेट होला ।

मकर–
०२ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
०३ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
०४ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
०५ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
०६ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
०७ गते – पेट विकार हुने, साथीले धोका दिने ।
०८ गते – पराक्रम बढ्ने, कानुनी क्षेत्रमा सफलता ।

कुम्भ–
०२ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।
०३ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
०४ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
०५ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
०६ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
०७ गते – आम्दानि हुने, मान पाइने ।
०८ गते – प्रेम क्षेत्रमा राम्रो होला, अन्य सामान्य ।

मीन–
०२ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
०३ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
०४ गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
०५ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
०६ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
०७ गते – धनलाभ, खेलमा विजयी ।
०८ गते – सबै क्षेत्रमा मान पाइएला, पदोन्नति पनि होला ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस