२०७९ जेठ २, सोमवार

साउन १७ गतेदेखि बजाज अपग्रेड अफर सुरु

साउन १५, २०७८  | ६०१ पटक पढिएको

१५ साउन, तुलसीपुर ।

तुलसीपुरको घोराही रोडमा रहेको क्रस वोडर प्रा.लि.मा बजाज अपग्रेड अफर सुरु हुने भएको छ । उक्त बजाज अपग्रेड अफर ‘फाइदा मोर, टेन्सन नो मोर’का साथ सुरु हुँदैछ ।

यही साउन १७ गतेदेखि २१ गतेसम्म सुरु हुने तुलसीपुरको घोराही रोडमा रहेको क्रस बोडरमा कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसनभन्दा १५ हजार रुपैयाँ थप दिइने छ ।

उक्त वोडर प्रा.लि.का सञ्चालक प्रदिप केसीका अनुसार ५ दिनसम्म जारी रहने अपग्रेड अफरमा जस्तोसुकै खराब कन्डिसनको बाइकको पनि भ्यालुयसन १५ हजार रहने छ ।

बजाज अपग्रेड अफरमा शून्य प्रतिशत ब्याज, ५० प्रतिशत डाउन पेमेन्टमा, फ्रि एसेसरिज तथा १० हजार रुपैयाँ छुटको समेत व्यवस्था गरिएको केसीले बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस