२०७८ कार्तिक ३, बुधवार

साता राशिफल

साउन ०७, २०७८  | ५३५ पटक पढिएको

आषाढ शुक्लपक्ष द्वादशी तिथि
२०७८ श्रावण ०६ गतेदेखि १२ गतेसम्म
सूर्याेदयः ०५ः३७ सूर्यास्तः ०६ः५७
ज्योः मेघराज आचार्य
भेट्ने समयः बिहान ७ देखि ९ः३० बजे
साँझ ०४ः१५ बजेदेखि ०७ः०० सम्म
फोन नंः ९८४७८७३१४७

मेषः
०६ गते – समय खराब छ, सचेत हुनु ।
०७ गते – व्यापारमा वृिद्घ, अन्य क्षेत्र सामान्य ।
०८ गते – उपहार प्राप्त, मनमा खुशी ।
०९ गते – धर्ममा मन जाने, मिठो खान पाइने ।
१० गते – आरोप लाग्ने, रोजगारिमा चिन्ता ।
११ गते – धनखर्च हुने, खेलमा पराजित ।
१२ गते – मनमा उत्साह बढ्ने, धन मिल्ने ।

वृषः
०६ गते – बौद्धिक वर्गमा चिन्ता, अन्यमा राम्रो ।
०७ गते – राजनैतिक क्षेत्रमा चिन्ता, अन्य राम्रै छ ।
०८ गते – झै–झगडा हुने, धन खर्च बढ्ने ।
०९ गते – समस्या उस्तै, धर्ममा मन जाने ।
१० गते – मन परेको भेटिने, राम्रो पनि उस्तै ।
११ गते – समय मिश्रित, खर्च यथावत ।
१२ गते – आक्रोश बढ्ने, परिश्रम बढी ।

मिथुनः
०६ गते – कृषिमा राम्रो, धन खर्च बढ्ने ।
०७ गते – धनमाल हराउला, अरुलाई आर्कषण गर्न सकिने ।
०८ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
०९ गते – धनलाभ, खेलमा विजयी ।
१० गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
११ गते – झमेला आइपर्ने, मानहानी होला ।
१२ गते – आरोप लाग्ने, मनमा चिन्ता ।

कर्कटः
०६ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
०७ गते – उपहार पाइने, होटल व्यापारमा फाइदा होला ।
०८ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
०९ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१० गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
११ गते – सन्तानबाट सुख, मान पाइने ।
१२ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।

सिंहः
०६ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
०७ गते – झैझगडा होला, धनखर्च बढ्ला ।
०८ गते – नवीनकार्य शुरु हुने, ठुला बडासँग भेट ।
०९ गते – बिग्रेको काम बन्ने, व्यापारमा राम्रो ।
१० गते – मनोरञ्जनमा दिनबित्ने, सबै क्षेत्रमा राम्रो ।
११ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
१२ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।

कन्याः
०६ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
०७ गते – आफन्त कहाँ जानुपर्ला, रोकिएको काम पनि बन्ला ।
०८ गते – काम बन्ने, अतिथिको रुपमा जानु पर्ने ।
०९ गते – रोकिएको काम बन्ने, आफन्तबाट सहयोग पाइने ।
१० गते – धनलाभ, खेलमा विजयी ।
११ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१२ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।

तुलाः
०६ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
०७ गते – मनमा डर लागिरहने, राजनैतिक क्षेत्रमा सफलता ।
०८ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
०९ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
१० गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
११ गते – सामाजिक क्षेत्रमा मान पाइने, रोजगारी प्राप्त होला ।
१२ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।

वृश्चिकः
०६ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०७ गते – सामाजिक प्रतिष्ठामा वृद्धि होला, धन पनि पाइएला ।
०८ गते – पेटविकार हुने, साथीले धोका दिने ।
०९ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
१० गते – सन्तानबाट सुख, मान पाइने ।
११ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१२ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।

धनुः
०६ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
०७ गते – रुघाखोकीले सताउला, आफन्तसँग भेट होला ।
०८ गते – सन्तानबाट सुख, मान पाइने ।
०९ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१० गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
११ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१२ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।

मकरः
०६ गते – पेट विकार हुने, साथीले धोका दिने ।
०७ गते – पराक्रम बढ्ने, कानुनी क्षेत्रमा सफलता ।
०८ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
०९ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
१० गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
११ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
१२ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।

कुम्भः
०६ गते – आम्दानी हुने, मान पाइने ।
०७ गते – प्रेम क्षेत्रमा राम्रो होला, अन्य सामान्य ।
०८ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।
०९ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
१० गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
११ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१२ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।

मीनः
०६ गते – सबै क्षेत्रमा मान पाइएला, पदोन्नति पनि होला ।
०७ गते – धनलाभ, खेलमा विजयी ।
०८ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
०९ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१० गते – प्राक्रम बढ्ने, धन लाभ पनि हुने ।
११ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
१२ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस