साता राशिफल

बैशाख ०८, २०७८  | ३७५ पटक पढिएको

चैत्र शुक्लपक्ष नवमी तिथि २०७८ वैशाख ०९ गते बुधबार
सूर्योदयः ०५ः५१ सूर्यास्तः०६ः३१
ज्यो. मेघराज आचार्य
वरिष्ठ उपाध्याक्ष
नेपाल ज्योतिष परिषद लुम्बिनी प्रदेश
भेट्ने समयः बिहान ०७ः०० देखि ९ः३० बजेसम्म
साँझ ०४ः१५ देखि ०७ः०० बजेसम्म (बिदाको दिनमा दिन भर)
मो.नं. ९८४७८७३१४७, ९८१२८५३३२१

मेषः
०८ गते – समय खराब छ, सचेत हुनु ।
०९ गते – धर्ममा मन जाने, मिठो खान पाइने ।
१० गते – आरोप लाग्ने, रोजगारिमा चिन्ता ।
११ गते – धन खर्च हुने, खेलमा पराजित ।
१२ गते – मनमा उत्साह बढ्ने, धन मिल्ने ।
१३ गते – उपहार प्राप्त, मनमा खुशी ।
१४ गते – व्यापारमा वृद्धि, अन्य क्षेत्र सामान्य ।

वृषः
०८ गते – झैझगडा हुने, धन खर्च बढ्ने ।
०९ गते – समस्या उस्तै, धर्ममा मन जाने ।
१० गते – मनपरेको भेटिने, राम्रो पनि उस्तै ।
११ गते – समय मिश्रित, खर्च यथावत ।
१२ गते – आक्रोश बढ्ने, परिश्रम बढी ।
१३ गते – बौद्धिक वर्गमा चिन्ता, अन्यमा राम्रो ।
१४ गते – राजनैतिक क्षेत्रमा चिन्ता, अन्य राम्रै छ ।

मिथुनः
०८ गते — मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
०९ गते — धन लाभ, खेलमा विजयी ।
१० गते — जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
११ गते — झमेला आइपर्ने, मानहानी होला ।
१२ गते — आरोप लाग्ने, मनमा चिन्ता ।
१३ गते — कृषिमा राम्रो, धन खर्च बढ्ने ।
१४ गते – धनमाल हराउला, अरुलाई आर्कषण गर्न सकिने ।

कर्कटः
०८ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
०९ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१० गते — आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
११ गते — सन्तानबाट सुख, मान पाइने ।
१२ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१३ गते — श्रमिकवर्गमा राम्रो, मान पाइने ।
१४ गते – उपहार पाइने, होटल व्यापारमा फाइदा होला ।

सिंहः
०८ गते – नवीनकार्य शुरु हुने, ठुला बडासंग भेट ।
०९ गते – विग्रेको काम बन्ने, व्यापारमा राम्रो ।
१० गते — मनोरञ्जनमा दिनबित्ने, सबै क्षेत्रमा राम्रो ।
११ गते — जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
१२ गते — रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
१३ गते — मनमा सन्तोष, राजनैतिकमा सफलता ।
१४ गते – झैझगडा होला धन खर्च बढ्ला ।

कन्याः
०८ गते – काम बन्ने, अतिथिको रुपमा जानु पर्ने ।
०९ गते — रोकिएको काम बन्ने, आफ्न्तबाट सहयोग पाइने ।
१० गते — धनलाभ, खेलमा विजयी ।
११ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१२ गते — मनोरञ्जनमा दिनबित्ने, सबै क्षेत्रमा राम्रो ।
१३ गते — जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
१४ गते – आफन्त कहाँ जानुर्पला, रोकिएको काम पनि बन्ला ।

तुलाः
०८ गते — मनमा सन्तोष, राजनैतिकमा सफलता ।
०९ गते — मन परेको मित्र भेटिने, काम बन्ने ।
१० गते — आकस्मिक धन लाभ, शत्रु परास्त ।
११ गते – सामाजिक क्षेत्रमा मान पाइने, रोजगारी प्राप्त होला ।
१२ गते — प्रियजनसंग भेट, पढाइमा राम्रो ।
१३ गते — प्रेममा चञ्चलता, खेलमा राम्रो ।
े१४गते – मनमा डर लागिरहने, राजनैतिक क्षेत्रमा सफलता पाइने ।

वृश्चिकः
०८ गते — पेटविकार हुने, साथीले धोका दिने ।
०९ गते— स्वस्थ्यमा खराव, मानहानी होला ।
१० गते — सन्तानबाट सुख, मान पाइने ।
११ गते — खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१२ गते — श्रमिक वर्गमा राम्रो, मान पाइने ।
१३ गते — आकस्मिक धनलाभ, शत्रु परास्त ।
१४ गते — सामाजिक प्रतिष्ठामा वृद्धि होला, धन पनि पाइएला ।

धनुः
०८ गते — सन्तानबाट सुख, मान पाइने ।
०९ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१० गते — आकस्मिक धन लाभ, शत्रु परास्त ।
११ गते — सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१२ गते — आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१३ गते — प्रियजनसंग भेट, पढाइमा राम्रो ।
१४ गते – रुघाखोकीले सताउला, आफन्तसंग भेट होला ।

मकरः
०८ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
०९ गते — झमेलाबाट मुक्त, मानहानी हुने ।
१० गते — कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
११ गते — मनोरञ्जनमा दिनवित्ने, मन प्रशन्न ।
१२ गते — जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१३ गते — पेट विकार हुने, साथीले धोका दिने ।
१४ गते – पराक्रम बढ्ने, कानुनि क्षेत्रमा सफलता ।

कुम्भः
०८ गते — मिठो खान पाइने, धर्ममा मन जाने ।
०९ गते — यातायातमा राम्रो, मन प्रशन्न होला ।
१० गते — वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
११ गते — खर्च बढे पनि मन प्रशन्न हुने ।
१२ गते — स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१३ गते – आम्दानि हुने अन्य क्षेत्र पनि राम्रो छ ।
१४ गते – प्रेम क्षेत्रमा राम्रो होला अन्य सामान्य ।

मीनः
०८ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
०९ गते — खर्च बढे पनि मन प्रशन्न हुने ।
१० गते — प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
११ गते — कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
१२ गते – मनोरञ्जनमा दिनवित्ने, मन प्रशन्न ।
१३ गते – धनलाभ, खेलमा विजयी ।
१४ गते — सबै क्षेत्रमा मान पाइएला, पदोन्नति पनि होला ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार