उनै उर्वशी हालै मात्र मुम्बइमा आयोजना भएको ‘फिल्मफेयर ग्ल्यामर एन्ड स्टाइलिस अवार्ड’मा पुगिन् । अवार्ड समारोहमा पुगेकी उर्वशीको बोल्ड पहिरनले धेरैको ध्यान तान्यो । उर्वशीले माथिल्लो भागमा अत्यन्त खुलेको पहिरन लगाएकी थिइन् । उर्वशीले भने विभिन्न पोजमा तस्बिर खिचाइन् । उर्वशी बलिउडमा चलचित्रमा आइटम नृत्य गरेर पनि चर्चामा छिन् ।

प्रतिक्रिया दिनुहोस