बजाज एक्सचेन्ज अफर

फागुन १७, २०७७  | २२५ पटक पढिएको

१७ गते फागुन, तुलसीपुर\

घोराही रोडमा रहेको क्रस वोडर प्रा.लि.मा बजाज मोटर साइकिल एक्सचेन्जमा एक्स्ट्रा अफर चलेको छ ।

कुनै पनि ब्राण्डका मोटरसाइकिलको भ्यालुयसन प्रचलित मुल्यभन्दा बढी १५ हजार दिने जानकारी क्रस वोडर प्रा.लि. तुलसीपुर घोराही रोडले दिएको छ । उक्त एक्स्ट्रा अफर फागुन १६ गतेदेखि २० गतेसम्म चालु रहने प्रा.लि.का सञ्चालक प्रदिप केसीले जानकारी दिए ।

जस्तोसुकै खराब कन्डिसनको बाइकको पनि भ्यालुयसन १५ हजार रहने प्रा.लि.का सेल्सम्यान कुमार खड्काले बताए ।

बजाज महाएक्सचेन्ज मेलाको अवसरमा नगद बाइक खरिद र फइनान्स गर्न चाहनेलाई फ्रि एशोसरिज् सहित नगद १० हजार रुपैयासम्म छुट रहेको सञ्चालक के.सी.ले बताए । त्यस्तै हेलमेट, लेगगार्ड, बाइक कभर लगायतका निःशुल्क दिने व्यवस्था रहेको उनले बताए ।

यस अफरमा वाइक खरिदका लागि जिरो प्रतिसत फाइ्नान्सको पनि व्यवस्था रहेको प्रा.लि.का सञ्चालक केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस